काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गोजीमा राजीनामा बोकेर हिँड्नु रास्वपाको पहिचान भएको बताएका छन् । सोमबार भरतपुर विमानस्थलमा पत्रकाहरूले प्रधानमन्त्री प्रचण्डलाई रास्वपाका मन्त्रीले गोजीमा राजीनामा पत्र बोकेर हिँडेकोबारे प्रश्न गर्दा उनले यस्तो बताएका हुन ।
सो क्रममा प्रधानमन्त्री प्रचण्डले भने, ‘यो त रविजीले सुरुमै भन्नुहुन्थ्यो हामी त्यस्ता हौँ भनेर । त्यो आफ्नो पहिचानका निम्ति पनि उहाँहरूलाई भन्नुपर्ने आवश्यकता होला । याे त उहाँहरूकाे पहिचान नै हाे ।’ आफूले बुझ्दा रास्वपाका मन्त्रीहरूले राजीनामा दिनेबारे केही पनि कुरा नभएको प्रधानमन्त्री प्रचण्डल् बताए ।
हालै रास्वपाबाट खेलकुद मन्त्री भएका विराजभक्त श्रेष्ठले राजीनामापत्रमा हस्ताक्षर गर्न मात्रै बाँकी रहेको बताएका थिए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आश्विन ९ गते, २०८१ - १५:०३
काठमाडौँ । चीनले प्रशान्त महासागरमा अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल सफलतापूर्वक प्रक्षेपण गरेको दाबी गरेको छ । यसमा डमी वारहेड प्रयोग गरिएको बताइएको ...
आश्विन ९ गते, २०८१ - १५:०२
काठमाडौं । एएफसी यू-२० एशियन कप छनौटमा नेपाल उज्वेकिस्तानसँग पराजित भएको छ । न्यू ताइपेइ सिटीस्थित, फू जेन क्याथोलिक युनिर्भसिटी स्टेडियममा बुधबार ...
आश्विन ९ गते, २०८१ - १५:०१
सुर्खेत । सुर्खेतको चौकुने गाउँपालिका-६ काफल गैरा बस्ने ६३ वर्षीय मान बहादुर बुढालाई १ थान भरूवा बन्दुक सहित मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । ...
आश्विन ९ गते, २०८१ - १४:५९
काठमाडाैं । गायिका आईस्मा मगरले लोकप्रिय गायक तथा सङ्गीतकार नरहरि प्रेमीसँग युगल गायन गरेको बिल्कुलै नयाँ गीत ‘तिमी नै हौ सास मेरो’ को भिडिओ सार्वजनि...
आश्विन ९ गते, २०८१ - १४:५५
देउखुरी । दाङमा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन्। घोराही उपमहानगरपालिका–११ खुङकोटका निमकली साहुको ढुङ्गा माटोले बनेको घरमा...
आश्विन ९ गते, २०८१ - १४:४२
काठमाडौँ । गृहमन्त्री रमेश लेखकले अध्यागमन कार्यालय सम्वन्धी बाहिर नकरात्मक टिकाटिप्पणी हुने गरेको भन्दै अध्यागमनको ‘इमेज’ सुधार गर्न आवश्यक रहेको बता...
आश्विन ९ गते, २०८१ - १४:२७
काठमाडौं । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले निर्माण व्यवसायीहरूलाई निर्माणको काम गर्न सहज हुने गरी तत्काल समस्या समाधान गर्ने पक्षमा सरकार रहे...
आश्विन ९ गते, २०८१ - १४:१९
बाँके । नेपालगंजबाट स्रोत नखुलेको रकम सहित दुई जना पक्राउ परेका छनन् । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने मोहम्मद हबिब सिद्दिकी र मोहम्मद कादिर सिद्द...
आश्विन ९ गते, २०८१ - १४:१५
काठमाडौं । वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी टर्की पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ पररेका छन् । पक्राउ पर्नेममा कपिलवस्त...
आश्विन ९ गते, २०८१ - १४:११
काठमाडौँ। चलचित्र ‘एक्लो’ को अपर मुस्ताङमा बनेको सेटलाई बाढीले क्षति पुर्याएको छ । गत महिना काठमाडौँमा शुभ मुहर्त गरेर ललितपुरको च्यासलमा केही दृश्य ...
प्रतिकृया लेख्नुहोस्: