काठमाडौं । इजरायलले कामदार अभावको समस्या समाधान गर्न ९२ हजार विदेशी कामदार ल्याउने निर्णय गरेको छ । इजरायलको प्रधानमन्त्री कार्यायलले मंगलबार सो निर्णय गरेको हो ।
कृषि, उद्योग, होटल र रेष्टुरेन्ट क्षेत्रका लागि विदेशी कामदार ल्याउन लागिएको द जेवीस प्रेसले जनाएको छ । जसमा कृषि मजदुरका लागि ७० प्रतिशत कोटा विशेष गरी छुट्याइएको छ । कृषि क्षेत्रमा ६५ हजार, उद्योगमा १३ हजार दुई सय, होटलमा ६ हजार ८ सय र रेस्टुरेन्ट क्षेत्रमा दुई हजार जना रहेका छन् ।
प्यालेस्टाइनसँगको युद्धका कारण इजरायलको कृषि क्षेत्रले उत्पादन र जनशक्तिमा ठूलो नोक्सानीको सामना गरिरहेको छ ।
रेस्टुरेन्टका लागि विदेशी कामदारहरूलाई अनुमति दिएको यो पहिलो पटक हो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन १६ गते, २०८२ - २२:५४
तेहरान । दक्षिणी इरानको मिन्दाब काउन्टीस्थित एक छात्रा विद्यालयमा भएको भनिएको आक्रमणमा मृत्यु हुनेको संख्या कम्तीमा ६३ पुगेको स्थानीय गभर्नरले बताएका ...
फाल्गुन १६ गते, २०८२ - २२:५२
काठमाडौं । झापा–५ का उम्मेदवार रञ्जित तामाङले एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध आफ्नो उम्मेदवारी कुनै हालतमा फिर्ता नलिने स्...
फाल्गुन १६ गते, २०८२ - २२:४९
काठमाडाैे । दुबईस्थित विश्वकै अग्लो बुर्ज खलिफा नजिकै इरानले ड्रोन हमला गरेको छ। समाचारअनुसार एउटा इरानी ड्रोन बुर्ज खालिफा नजिकैको अर्को भवनमा ...
फाल्गुन १६ गते, २०८२ - २२:४४
काठमाडौं । कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा ड्रोन आक्रमण भएको छ । कुवेत नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता अब्दुल्लाह अल–राजीका अनुसार आज एक अज्ञात ड...
फाल्गुन १६ गते, २०८२ - २१:०५
झापा । आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि झापा क्षेत्र नम्बर ३ को तीन मतदान केन्द्रको नेतृत्व महिलाले पाएका छन् । भद्रपुर नगरपालिका–८ स्थित मेची रङ...
फाल्गुन १६ गते, २०८२ - २१:०२
काठमाडौं। प्रतिनिधि सभा सदस्य निर्वाचन नजिकिँदै जाँदा सिन्धुपाल्चोक क्षेत्र नम्बर २ मा चुनावी गतिविधि दिनप्रतिदिन तीव्र बन्दै गएको छ। यसैक्रममा नेकपाक...
फाल्गुन १६ गते, २०८२ - ११:५९
सङ्खुवासभा । सङ्खुवासभाको मकालु गाउँपालिकामा अरुण नदीमाथि हालिएको बेलिब्रिज भाँचिँदा एउटा ट्रक नदीमा खसेको छ। मकालु गाउँपालिका–५ र २ को सिमानास्थि...
फाल्गुन १६ गते, २०८२ - ११:५८
मिटरब्याज, असुली, धम्की र गुन्डागर्दीमा संलग्न रहेको आरोप जेल सजाय भुक्तान गरिसकेका व्यक्ति
फाल्गुन १६ गते, २०८२ - ११:४७
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउने अभियानअन्तर्गत ८३ वटा विद्यालयका ३६ हजार २ सय ८० जना विद्यार्थी, शिक्षक ...
फाल्गुन १६ गते, २०८२ - ११:३४
धनुषा । धनुषामा बिहीबार घाँटी रेटेर हत्या गरिएको अवस्थामा एक युवकको शव फेला परेको थियो । सो घटनाको अनुसन्धानका क्रममा धनुषा प्रहरीले प्रेम सम्बन्धका क...



प्रतिकृया लेख्नुहोस्: