Ntc summer Offer
Khabar Dabali २४ असार २०८२ मंगलवार | 8th July, 2025 Tue
Investment bank

मेलम्ची खानेपानी आयोजनाको सुरुङको मूलद्वार बन्द

खबरडबली संवाददाता

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको अम्बाथानस्थित मेलम्ची खानेपानी आयोजनाको सुरुङको मूलद्वार सोमबारदेखि बन्द गरिएको छ । मेलम्ची नदीको बहाव बढेर बाढी आइ पानी धमिलिन थालेपछि आपूर्ति बन्द गरिएको जनाइएको छ । 

माथिल्लो तटीय क्षेत्रमा पानी परिरहेको र मेलम्ची नदीमा आएको बाढीले आयोजनाको बाँधमा क्षति पुर्‍याएको थियो । साथै आयोजनासम्म जाने पुल बगाएपछि आयोजनालाई सुरक्षित गर्न सोमबारदेखि आपूर्ति बन्द गरिएको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक रत्न लामिछानेले जानकारी दिए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

निकुञ्जको अतिक्रमित क्षेत्रमा सेनाको पोष्ट स्थापना

कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको अतिक्रमित क्षेत्रमा नेपाली सेनाले सुरक्षा पोष्ट सुरक्षा स्थापना गरेको छ ।भारततर्फका स्थानीयले अतिक्रमण गरेर...

जुम्लामा चट्याङबाट एक घाइते, सयौँ भेडा मरे

जुम्ला । जुम्लाको गुठीचौर गाउँपालिका– ५ ठुलोहाँका पाटनमा सोमबार साँझ चट्याङ लागेर एक व्यक्ति घाइते भएका छन् भने सयौं भेडा मरेका छन् । ठुलोहाँकामा ग...

रुपन्देहीमा तीन लाख घुससहित वडाध्यक्ष पक्राउ

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीन लाख घुस रकम सहित रुपन्देहीको मर्चवारी गाउँपालिका वडा नं ३ का वडा अध्यक्ष जनार्दन यादवलाई पक्राउ गरेक...

धरौटी नबुझाउँदा युनुस अन्सारी कारागार चलान

काठमाडाैं । सम्पत्ति शुद्धीकरण मुद्दाका प्रतिवादी युनुस अन्सारी कारागार चलान भएका छन् । धरौटी रकम नबुझाउँदा अन्सारी कारागार चलान भएका हुन् । सम्पत्...

सडक स्तरोन्नतिले फेरिँदै धनगढीको स्वरूप

कैलाली । पछिल्ला वर्षमा सडक पूर्वाधार स्तरोन्नति हुँदा धनगढी सहरको स्वरूप फेरिन थालेको छ । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीका  मुख्य र शाखा ...

वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ४५ जनाबाट एक करोड ८० लाख ठगी गर्ने पक्राउ

काठमाडाैं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ । पक...

उदयपुरमा एसइई नतिजा: कुन पालिकामा कस्तो छ ?

उदयपुर । माध्यमिक परीक्षा शिक्षा (एसइई)मा उदयपुर जिल्लाका छवटा सामुदायिक विद्यालयले शत प्रतिशत नजिता ल्याउन सफल भएका छन् । शिक्षा विकास तथा समन्वय इका...

तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउन नेपाली टोली फ्रान्समा

काठमाडाैं । शान्तिका अग्रदुत  गौतम बुद्धले २९ वर्ष बिताएको प्राचीन शाक्य गणराज्यको राजधानी सहर तिलौराकोट दरबार क्षेत्रलाई विश्व सम्पदा सूचीमा सूचीकृत ...

धनुषामा रेलको ठक्करबाट एकजनाको मृत्यु

जनकपुर । जनकपुरधामबाट जयनगर जाँदै गरेको रेलको ठक्करबाट देउरी परवाहा स्टेशनदेखि पूर्वरेल्वे लिकमा एकजनाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय धनुष...

ट्रम्पको कर लगाउने धम्कीपछि चीनले भन्यो-ब्रिक्सले ‘टकराव’ खोजिरहेको छैन

बेइजिङ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ब्रिक्ससँग जोडिएका देशहरूमा थप १० प्रतिशत कर लगाउने वाचा गरेपछि चीनले सोमबार ब्राजिल, रुस र भारतसमेत समाव...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending