काठमाडौं । रामेछापबाट काठमाडौँतर्फ आउँदै गरेको बस आज बिहान रामेछापको लिखु तामाकोसीमा दुर्घटनामा परेको छ।
लिखु तामाकोसी गाउँपालिका-६ खिम्ति केउरिनीस्थित बिर्ताडाँडा भन्ने ठाउँमा बस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी प्रहरी निरीक्षक कौशल न्यौपानेले बताए।
२५ जना सवार बसमा पाँच जना घाइते भएको प्रारम्भिक सूचना पाएको उनले बताए।
दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १७ गते, २०८१ - ०९:३५
बजेट पारित भएपछि मात्रै राप्रपालाई समेटेर सरकारलाई पूर्णता दिने तयारी
आषाढ़ १७ गते, २०८१ - ०९:१५
काठमाडौँ । सभामुख देवाराज घिमिरेले संसदीय प्रक्रियामा भएका कमीकमजोरीलाई सुधार गर्दै संसद्लाई मुलुक र जनतामा केन्द्रित गर्नु आजको आवश्यकता भएको बताएका ...
आषाढ़ १७ गते, २०८१ - ०९:११
काठमाडौँ । आज संसद् दिवस । अर्थात् देशमा पहिलोपटक जननिर्वाचित संसद्को बैठक बसेको दिन । मुलुकमा प्रजातन्त्र स्थापना भएपछिको २०१५ सालमा भएको पहिलो आमनिर...
आषाढ़ १७ गते, २०८१ - ०८:४९
काठमाडौं । लसएन्जलस घरविहीन सेवा प्राधिकरण (एलएएचएसए) द्वारा शुक्रबार जारी २०२४ घरबारविहीन गणनाको नतिजाअनुसार संयुक्त राज्य अमेरिकाको सबैभन्दा बढी जनस...
आषाढ़ १७ गते, २०८१ - ०८:४५
किएभ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूससँगको युद्ध अन्त्य गर्न विश्वको बहुमतले समर्थन गर्ने ‘विस्तृत योजना’ तयार गरिरहेको अल जजिराले शनि...
आषाढ़ १७ गते, २०८१ - ०८:४१
कैलाली । रोपाइँ गर्न पुग्नेगरी वर्षा नभएपछि सुदूरपश्चिम प्रदेशका अधिकांश किसानले असार १५ गतेसम्म पनि रोपाइँ गर्न पाएका छैनन् । सिँचाइ सुविधा उपलब्ध भए...
आषाढ़ १७ गते, २०८१ - ०७:५४
भक्तपुर । नेपाली कांग्रेसको केन्द्रीय सदस्य एवं कृषि समितिका सभापति आरजु देउवा राणाले नेपालमा पनि उन्नत जातको धानका बीउ लगाएर उत्पादकत्व बढाउनुपर्ने ध...
आषाढ़ १७ गते, २०८१ - ०७:५०
पथरी । मोरङको कानेपोखरी रङ्गेली सडकअन्तर्गत गेउरिया पुल १० वर्ष बितिसक्दा पनि निर्माण सम्पन्न भएको छैन । कानेपोखरी गाउँपालिका–२ स्थित कानेपोखरी रङ्...
आषाढ़ १७ गते, २०८१ - ०७:४२
महोत्तरी । राष्ट्रिय जनगणना-२०७८ को तथ्याङ्कअनुसार मधेसमा २० वर्ष नपुगी विवाह गर्ने किशोरीको सङ्ख्या ५० प्रतिशतभन्दा बढी देखिएको छ। राष्ट्रिय जनगणन...
आषाढ़ १७ गते, २०८१ - ०७:३७
काठमाडौँ । संसद्लाई सत्ताको जोडघटाउभन्दा माथि राखेर जनताका आवाज बुलन्द गर्ने र समृद्ध नेपाल निर्माणका लागि आवश्यक कानुन निर्माण गर्ने थलोका रूपमा विका...
प्रतिकृया लेख्नुहोस्: