काठमाडौं । लसएन्जलस घरविहीन सेवा प्राधिकरण (एलएएचएसए) द्वारा शुक्रबार जारी २०२४ घरबारविहीन गणनाको नतिजाअनुसार संयुक्त राज्य अमेरिकाको सबैभन्दा बढी जनसङ्ख्या भएको लसएन्जलस काउन्टीमा अनुमानित ७५ हजार तीन सय १२ जना मानिस घरबारविहीन छन् ।
एजेन्सीले ५२ हजार तीन सय ६५ आश्रय तथा घरबारविहीन व्यक्तिहरू, टेन्ट, कार, आरभीलगायत अस्थायी आश्रयमा बस्नेहरू, ५.१ प्रतिशतको वार्षिक कमी देखाएको छ । आश्रयविहीन घरबारविहीन व्यक्तिहरूको अनुमान, इनडोर कार्यक्रमहरूमा बस्नेहरू, २२ हजार नौ सय ४७ मा थिए जुन १२.७ प्रतिशतले बढी हो ।
तथ्याङ्कअनुसार काउन्टीको सिट, लस एन्जलसको सहरले आश्रयविहीन व्यक्तिहरूका लागि यसको अनुमान २९ हजार दुई सय ७५ (१०.४) प्रतिशतमा झर्यो भने सहरको आश्रयविहीन घरबारविहीनहरुको १५ हजार नौ सय ७७ (१७.७) प्रतिशतमा बढेको छ । (एलएएचएसए) का अनुसार, काउन्टीमा घरबारविहीनका लागि आवास र सामाजिक सेवाहरू समन्वय गर्न जिम्मेवार प्राथमिक एजेन्सीहरु छन् ।
एलएएचएसएका सिइओ भा लेसिया एडम्स केलमले प्रेस विज्ञप्तिमा यस वर्षको घरबारविहीन गणना नतिजाले आशा दिएको बताउँदै एकीकृत दृष्टिकोण र समन्वित प्रयासहरूले आश्रयविहीन र घरबारविहीनहरूमा अर्थपूर्ण कमी ल्याएको जनाए।
उचित व्यवस्थापनका लागि पर्याप्त समय नभएको र घरबारविहीनको सङ्ख्या धेरै भएको बताउँदै सकारात्मक परिणाममा योगदान पु¥याउन जीवन बचाउने प्रयासमा सहकार्यमा काम गर्न जारी राख्नुपर्ने केलमले बताए ।
लसएन्जलसका मेयर करेन बासले सामाजिक सञ्जाल एक्समा “छ वर्षमा पहिलोपटक घरबारविहीन एन्जेलेनोसको सङ्ख्या घटेको र जीवन बचाउन तत्काल काम गर्न जारी राख्ने आशा व्यक्त गरे ।
लसएन्जलस देशको सबैभन्दा ठूलो आवासविहीन जनसङ्ख्याको घर हो । जहाँ अमेरिकी कांग्रेसको सन् २०२३ को वार्षिक घरबारविहीन मूल्याङ्कन प्रतिवेदनअनुसार, २०२३ मा एक रातमा, लगभग ६५ लाख तीन हजार एक सय मानिसहरू वा प्रत्येक १० हजारमध्ये २० जना मानिसले घरबारविहीन अनुभव गरिरहेका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - ०८:०७
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...
चैत्र २६ गते, २०८२ - ०७:५९
काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...
चैत्र २६ गते, २०८२ - ०७:५१
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...
चैत्र २६ गते, २०८२ - ०७:४७
मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...
चैत्र २६ गते, २०८२ - ०७:३९
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...
चैत्र २६ गते, २०८२ - ०७:२१
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...
चैत्र २६ गते, २०८२ - ०७:१०
काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...
चैत्र २६ गते, २०८२ - ०७:०७
काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् । केन्द्रीय प्रहर...
चैत्र २६ गते, २०८२ - ०७:०५
काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...
चैत्र २६ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...



प्रतिकृया लेख्नुहोस्: