काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ ।
ईण्डियन आयल कर्पोरेशनबाट आइतबार प्राप्न नयाँ मूल्यमा वृद्धि भएपछि आयल निगमले पेट्रोलमा प्रतिलिटर २ तथा डिजेल र मट्टितेलमा प्रतिलिटर ५ रुपैयाँका दरले मूल्य वृद्धि गरिएको नेपाल आयल निगमले जनाएको छ।
वृद्धि भएको मूल्य आजै राति १२ बजेदेखि लागू भइसकेको छ।
यससँगै नयाँ मूल्य पेट्रोलको प्रतिलिटर पहिलो वर्गमा १६४.५०, दोस्रोमा १६६ र तेस्रो वर्गमा १६७ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेलमा पहिलो वर्गमा १५४.५०, दोस्रोमा १५६ र तेस्रोमा १५७ रुपैयाँ पुगेको निगमले जनाएको छ ।
तेस्रो वर्गमा राजधानी काठमाडौंलगायत पोखरा, दिपायल पर्दछन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ २१ गते, २०८१ - ०९:३४
कैलाली । कन्द्रा र काढा नदीको बाढी बस्तीमा पसेपछि कैलालीको भजनी नगरपालिका जलमग्न भएको छ । घर डुबानमा परेपछि भजनीवासीको विचल्ली भएको छ । भजनीमा सबै वडा...
आषाढ़ २१ गते, २०८१ - ०९:१७
तनहुँ । यातायात व्यवस्था कार्यालय तनहुँले यही असार २३ गतेदेखि सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को लिखित तथा प्रयोगात्मक परीक्षा पुनःसञ्चालनमा ल्याउने ...
आषाढ़ २१ गते, २०८१ - ०८:२९
काठमाडौँ । नेपाल प्रहरीले एक किलो दुई सय ४७ ग्राम अवैध लागुऔषध कोकिनसहित दुई विदेशी नागरिकलाई पक्राउ गरेको छ । प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोको टोल...
आषाढ़ २१ गते, २०८१ - ०८:२६
काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले मानिस पक्राउ गर्न प्रहरी टोली खटाइएको भनेर केही मिडियामा आएको समाचारका विषयमा गम्भीर ध्याना...
आषाढ़ २१ गते, २०८१ - ०८:१८
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले महामन्त्री पदबाट निलम्बन गरेपछि डा. मुकुल ढकाल सभापति रवि लामिछानेमाथि खनिएका छन्। बुधबार बसेको...
आषाढ़ २१ गते, २०८१ - ०८:१०
काठमाडौं । नेकपा एकीकृत समाजवादीका दुई मन्त्रीहरुले राजीनामा नदिने भएका छन् । एमालेले समर्थन फिर्ता लिएपनि प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने अ...
आषाढ़ २१ गते, २०८१ - ०८:०३
काठमाडौं । नागढुंगा-नौबिसे सडक खण्ड (त्रिभुवन राजपथ) दुई दिन बेलुका १० देखि ३ बजेसम्म बन्द हुने भएको छ । राजमार्ग अन्तर्गत नौबिसे खोलको पुलको गर्डर...
आषाढ़ २१ गते, २०८१ - ०७:५२
म्याग्दी । म्याग्दीको रघुगंगा र अन्नपूर्ण गाउँपालिकाका विभिन्न ठाउँमा बर्षातसँगै पहिरो खस्न थालेपछि मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसो...
आषाढ़ २१ गते, २०८१ - ०७:३६
काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले राष्ट्रिय सहमतिको नयाँ सरकार गठनका लागि प्रधानमन्त्री पुष्पकमल दाहालले मार्ग प्रशस्त गर्नु उचित हुने नि...
आषाढ़ २१ गते, २०८१ - ०७:२७
काठमाडौं । राष्ट्रिय स्वतन्त्रपार्टी रास्वपाले आज सरकार छाड्ने बताएको छ । सत्ता गठबन्धनको ठूलो दल एमालेका मन्त्रीहरुले सामूहिक राजीनामा बुझाएपछि दबाबम...
प्रतिकृया लेख्नुहोस्: