Ntc summer Offer
Khabar Dabali २१ असार २०८१ बिहीबार | 4th July, 2024 Thu
NIMB

एमालेले लगायो प्रचण्डले कांग्रेससँग मिलेर वैकल्पिक सरकार बनाउन खोजेको आरोप

खबरडबली संवाददाता

काठमाडौं। नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेससहितको सरकार बनाउने पहल शुरु गरेको आरोप लगाएको छ।

एमालेको सचिवालय बैठकपछि निर्णय बारे जानकारी दिदै उपमहासचिव प्रदीप ज्ञवालीले प्रधानमन्त्री प्रचण्डले कांग्रेसलाई सहमतिको सरकार गठनको प्रस्ताव गरेपछि आफुहरुले अहिलेको गठबन्धनको विकल्प खोजेको दाबी गरेका छन्।

ज्ञवालीले एमाले यहि गठबन्धनलाई अगाडी बढाउन प्रतिबद्ध रहेपनि यस पटक प्रचण्डले फेरी कांग्रेससँग मिलेर सरकार बनाउन खोजेको सूचना आफूहरुले पाएपछि मात्र यो कदम चालेको बताएका छन्।

उनले भने, ‘बहालवाला प्रधानमन्त्री स्वयंले वैकल्पिक सरकारको बहस चलाउनुभयो, सत्तारूढसँग छलफल नगरी। प्रमुख पिपक्षीबाट प्रस्ताव भयो भनी थाहा पाउनुपर्‍यो। उहाँले अहिलेसम्म एमालेजस्तो रचनात्मक सहयोगी पाउनुभएको थिएन होला। नीति कार्यक्रम, बजेटले रिजर्भेसन भए नि पास गर्‍यौँ।’

साथै ज्ञवालीले कांग्रेसले माओवादीसँग सरकार बनाउन तयार नभएको भन्दै एमालेसँग मिलेर जान प्रस्ताव गरेपछि कुरा अगाडी बढेको बताएका छन्।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सुनचाँदीका गहनासहित भारतीय नागरिक पक्राउ

बुटवल । भारतबाट लुकाएर ल्याउँदै गरेको सुनचाँदीका गरगहनासहित एक भारतीय नागरिकलाई पक्राउ परेका छन् । भारतको महाराजगन्ज जिल्ला सनपतिया बस्ने ३५ वर्षीय...

जुम्लामा चट्याङ लागेर ५४ भेडा मरे

जुम्ला । जुम्लामा चट्याङ लागेर ५४ भेडा मरेका छन् । जिलको कनकासुन्दरी गाउँपालिका–२, मालिकाबोता स्थित चुचेमारा धचाखर्केको रंगिन पाटनमा चट्याङ पर्दा ५४ व...

निरन्तरको वर्षाले पहिरो जाँदा पुष्पलाल लोकमार्गमा क्षति

बागलुङ । वर्षाका कारण मध्यपहाडी पुष्पलाल लोकमार्गअन्तर्गत पर्ने बागलुङ खण्डको विभिन्न स्थानमा क्षति पुगेको छ। कालोपत्र सम्पन्न भइसकेको गलकोट र बडिगाड ...

ग्लोबल आईएमई बैंक बन्यो नास आईटीको दिगो साझेदार

काठमाडौं । नेपाल एशोसिएशन फर सफ्टवेयर एण्ड आईटी सर्भिसेस कम्पनीज् (नास आईटी) ले ग्लोबल आईएमई बैंकलाई दिगो साझेदारको रूपमा घोषणा गरेको छ। यस साझेदार...

सरकारले तोक्यो धानको मूल्य

काठमाडौं। सरकारले धानको मूल्य तोकेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले धानको मूल्य तोकेको हो। बैठकले आर्थिक वर्ष २...

हरित आवास कर्जा प्रवाह गर्न ग्लोबल आइएमई र भूमि डेभलपर्सबीच समझदारी

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र भूमि डेभलपर्स प्रा।लि। तथा प्यासिफिक डेभलपर्स प्रा.लि.बिच हरित आवास कर्जा प्रवाह गर्ने सम्बन्धी समझदारी पत्रमा ...

मकैबालीलाई अमेरिकन फौजी कीराले नष्ट गर्दा किसान चिन्तित

बैतडी । अमेरिकन फौजी कीराले मकैखेतीलाई नष्ट गरिदिँदा यहाँका किसान चिन्तित भएका छन् । जिल्लाको दोगडाकेदार गाउँपालिकाको रिम, कालागाउँ, न्वाली, श्रीकेदार...

कडाइका साथ काम गर्न गृहमन्त्रीलाई प्रधानमन्त्री प्रचण्डको निर्देशन

काठमाडौं । सरकार फेर बदलको चलखेलले राजनीतिक वातावरण तातेको बेला प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफ्नो कार्यशैलीमा झन् कडापन देखाउँदै अगाडि बढिर...

कैलालीमा बाढीले धेरै बस्ती डुबानमा, भजनी नगरपालिका जलमग्न

कैलाली । कैलालीमा कन्द्रा र काढा नदीको बाढी बस्तीमा पसेपछि कैलालीको भजनी नगरपालिका जलमग्न भएको छ । घरहर डुबानमा परेपछि भजनीवासीको बिचल्ली भएको छ । ...

बागमतीमा आर्थिक अपराधका घटना बढे

हेटौँडा   । बागमती प्रदेशका काठमाडौँ, ललितपुर र भक्तपुरबाहेकका १० जिल्लामा पछिल्लो समय आर्थिक अपराधका घटना बढेको देखिएको छ । सङ्गठित तथा आर्थिक अपराधक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy