Ntc summer Offer
Khabar Dabali २४ असार २०८१ आईतवार | 7th July, 2024 Sun
NIMB

सुनचाँदीका गहनासहित भारतीय नागरिक पक्राउ

खबरडबली संवाददाता

बुटवल । भारतबाट लुकाएर ल्याउँदै गरेको सुनचाँदीका गरगहनासहित एक भारतीय नागरिकलाई पक्राउ परेका छन् ।

भारतको महाराजगन्ज जिल्ला सनपतिया बस्ने ३५ वर्षीय उपेन्द्र सुनारलाई युपी ५६ एडी ८०३६ नम्बरको मोटरसाइकलमा सुन र चाँदीका गहनासहित रूपन्देही प्रहरीले नियन्त्रणमा लिएको हो । 

भारतबाट नेपाल आउँदै गरेका उनलाई रूपन्देहीको रोहिणी गाउँपालिका–७ लट्ठास्थित दसगजादेखि २ सय मिटर उत्तरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीले उनको साथबाट अन्दाजी ८ किलो चाँदी र ८ तोला सुनका गहना बरामद गरेको जनाएको छ ।

पक्राउ परेका सुनारले रोहिणी७ सेमरहवामा सुनचाँदी पसल गर्दै आएको प्रहरीले जनाएको छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

घाँस काट्न गएकी महिला मृत फेला

दिपायल  । डोटीमा घाँस काट्न गएकी महिला मृत अवस्थामा फेला परेकी छन् । जिल्लाको दिपायल सिलढी नगरपालिका –७ पाकरीकन ४८ वर्षीया चन्द्रा विष्ट मृत अवस्थान ग...

क्यान्टनमेण्ट घोटालाको फाइल खोल्न गृहमन्त्रीलाई प्रमुख सचेतक शाहीको आग्रह

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले क्यान्टनमेण्ट घोटालाको फाइल खोल्न उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछान...

हिमाल सागर र अस्मिता अधिकारीको स्वरमा ‘पिर पर्या छ’ सार्वजनिक

काठमाडौं । गायक हिमाल सागर र गायिका अस्मिता अधिकारीको स्वर रहेको गीत ‘पिर पर्या छ’ को भिडियो सार्वजनिक भएको छ । गीतमा आर्यन राउतको शब्द, भीम बिसीको सं...

पोखरा विश्वविद्यालय अस्तव्यस्तः प्राध्यापकसँगै विद्यार्थीहरु पनि आन्दोलनमा

केन्द्रीय कार्यालय र परीक्षा नियन्त्रण कार्यालयमा पनि तालबन्दी

छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु

काठमाडौं । छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ । कास्कीको पोखरा महानगरपालिका-१८ ग्यारजाती स्थित सडकमा बिन्दबासिनी चोकबाट सराङकोटत...

सरकार गठनका बिषयमा सदनमा जात्रा देखियोः ज्ञानेन्द्र शाही

काठमाडौं । राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले सरकार गठनका बिषयमा सदनमा जात्रा देखिएको बताएका छन् । आइतबार प्रतिनिधिसभा बैठकमा शाहीले कांग्रेस(एमालेबीच...

मनसुनी विपद्‌मा दुई दिनमा १४ जनाको मृत्यु

काठमाडौं । मनसुनी विपद्‌मा परी देशभर दुई दिनमा १४ जनाको ज्यान गएको छ ।  बाढी, पहिरो र डुबानमा परी आइतबार बिहानसम्म १४ जनाको ज्यान गएको नेपाल प्रहरीले ...

नारायणी नदीमा फसेका ५८ जनाको सकुशल उद्धार

चितवन । चितवनको भरतपुर महानगरपालिका–१६ झन्झने गोब्रेनीस्थित नारायणी नदीमा फसेका ५८ जनाको सकुशल उद्धार गरिएको छ । वर्षाको कारण नारायणी नदीमा आएको बा...

पहिरोमा पुरिएर सात जनाको मृत्यु

काठमाडौं । पर्वतको फलेवास नगरपालिका १ कार्किनेटा बस्ने कुल प्रसाद पाध्याको घर शनिबार दिउँसो पहिरोले पुरिँदा उनकै छोरा ४० वर्षीय झलक प्रसाद शर्मा र स्य...

सप्तकोशी ब्यारेजको ५६ वटै ढोका खोलियो

काठमाडौं । सप्तकोशी नदीको जलसतह बढ्दै गएपछि कोशी ब्यारेजका ५६ वटै ढोका खोलिएको छ । केहीबेर अघिको मापनमा कोशी ब्यारेजमा ३ लाख ६८ हजार क्युसेक पानी म...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy