Ntc summer Offer
Khabar Dabali १७ पुष २०८१ बुधबार | 1st January, 2025 Wed
Investment bank

सुनचाँदीका गहनासहित भारतीय नागरिक पक्राउ

खबरडबली संवाददाता

बुटवल । भारतबाट लुकाएर ल्याउँदै गरेको सुनचाँदीका गरगहनासहित एक भारतीय नागरिकलाई पक्राउ परेका छन् ।

भारतको महाराजगन्ज जिल्ला सनपतिया बस्ने ३५ वर्षीय उपेन्द्र सुनारलाई युपी ५६ एडी ८०३६ नम्बरको मोटरसाइकलमा सुन र चाँदीका गहनासहित रूपन्देही प्रहरीले नियन्त्रणमा लिएको हो । 

भारतबाट नेपाल आउँदै गरेका उनलाई रूपन्देहीको रोहिणी गाउँपालिका–७ लट्ठास्थित दसगजादेखि २ सय मिटर उत्तरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीले उनको साथबाट अन्दाजी ८ किलो चाँदी र ८ तोला सुनका गहना बरामद गरेको जनाएको छ ।

पक्राउ परेका सुनारले रोहिणी७ सेमरहवामा सुनचाँदी पसल गर्दै आएको प्रहरीले जनाएको छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेप्से सामान्य अंकले वृद्धि हुँदा ३ अर्ब बढीको कारोबार

काठमाडौैं । बुधबार नेपाल स्टक एक्सचेन्ज   ५.१० अंकले बढेको छ । आज नेप्से ०.१९ प्रतिशतले बढेर २५८१.६० विन्दुमा पुगेको हो । नेप्सेमा हरियाली देखिँदा कार...

‘धोती भैया भनेर हेप्न पाइँदैनः सीके राउत

 काठमाडौं । नयाँ वर्ष सन् २०२५ को अवसरमा जनमत पार्टीले धोती दिवस मनाएको छ । जनमत पार्टीका अध्यक्ष सीके राउतसहितका नेता कार्यकर्ताहरूले माइतीघर मण्डलाम...

प्रेस सेन्टर नेपाल महोत्तरीको अध्यक्षमा बस्नेत

महोत्तरी । प्रेस सेन्टर नेपाल महोत्तरीको अध्यक्षमा विशाल बस्नेत निर्वाचित भएका छन बर्दिवासमा भएको पाँचौं जिल्ला अधिवेशनले बस्नेतको नेतृत्वमा १७ पदा...

ओलीलाई भिम रावलकाे कवितात्मक प्रश्नः सिद्धान्त सोधे उत्तेजित हुने, के रोग लाग्यो ?

काठमाडौं । नेकपा एमालेबाट निकालिएका पूर्व उपाध्यक्ष डा.भीम रावलले अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गर्दै व्यङ्ग्यात्मक कविताबाट पत्रकार सम्मेलनको सुरु...

काठमाडौंको मुटुमै १४ लाख बराबरको धनमाल चोरी

काठमाडौं । काठमाडौं महानगरपालिका–१२ भोटेबाहालमा १४ लाख रुपैयाँभन्दा बढीको धनमाल चोरी भएको छ । भोटेबहाल डेरा गरी बस्ने म्याग्दी घर भएकी ८१ वर्षीया प...

ओलीको निर्णयविरुद्ध प्रश्न उठाउने र देशभक्तहरुलाई निरंकुश शैलीमा हटाउन थालेः भीम रावल

ओली सरकारले भ्रष्टाचार काण्डहरूमा ठूला भनिएकाहरूलाई जोगाउने काम गरिरहेको छ

बालिका बलात्कारकाो आरोपमा दुईजना पक्राउ

काठमाडौं । तनहुँमा बालिका  बलात्कारको ओपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भानु नगरपालिका–१३ चनौटे बस्ने १९ वर्षीय निर्मल पाण्डे रहेका छन् । ...

करिब १ सय ६० किलो गाँजा सहित तीन जना पक्राउ

काठमाडौं ।  प्रहररीले मोरङर सप्तरीबाट १६० किललोे गाँजा सहित तीनजना पक्राउ गरेको छ ।  मोरङबाट २ र सप्तरीबाट एक गरी तीनजनालाई प्रहरीले पक्राउ गरेकोे हो ...

एकैदिन ३३ फरार प्रतिवादी पक्राउ

रौतहट । रौतहट स्थित प्रहरीले एकैदिनमा ३२ जना फरार प्रतिवादी लाई पक्राउ गरेको छ भने लाखौं मुख्य बराबरको अबैध भारतीय सामान बरामद गरेको छ। फैसला कार्व...

संसदको हिउँदे अधिवेशन बोलाउने सरकारको तयारी

काठमाडौं । सरकारले संसदको हिउँदे अधिवेशन बोलाउने तयारी गरेको छ । अधिवेशन बोलाउनेबारे सरकारले आन्तरिक तयारी गरिरहेको एमालेका प्रमुख सचेतक महेश बर्तौँला...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy