Ntc summer Offer
Khabar Dabali २२ असार २०८१ शुक्रबार | 5th July, 2024 Fri
NIMB

५ किलो अफिमसहित दुई जना पक्राउ

खबरडबली संवाददाता

नेपालगन्ज । बाँकेको कोहलपुर नगरपालिका–१४ स्थित हवल्दारपुरबाट प्रहरीले ५ किलो ८ सय ६५ ग्राम अफिमसहित दुई जनालाई पक्राउ गरेको छ ।

जाजरकोटको शिवालय गाउँपालिका–७ घर भई बर्दियाको बासगढी नगरपालिका–९ माछागढ बस्ने ५५ वर्षीय रामबहादुर शाही र जाजरकोटको बारेकोट गाउँपालिका–८ सेपुखोला बस्ने ३५ वर्षीय पूर्णबहादुर विकलाई इलाका प्रहरी कार्यालय, कोहलपुरको टोलीले पक्राउ गरेको हो । 

हवल्दारपुरको फन पार्क अगाडि शंकास्पद रूपमा बसिरहेका उनीहरूलाई प्रहरीले जाँच गर्दा अफिमसहित भेटिएका हुन् । उनीहरूको साथबाट कर्णाली प्रदेश ०२–००२ प ११८६ नम्बरको मोटरसाइकल बरामद भएको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिए । 

उनीहरूलाई लागुऔषध कारोबारमा मुद्दा चलाइ जिल्ला अदालतबाट ५ दिनको म्याद थप भएको प्रहरीले जनाएको छ । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेकपा एसमा अध्यक्ष र महासचिवपछि सबै पदाधिकारी र केन्द्रीय सदस्य सर्वसम्मत टुंग्याउने तयारी

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीको महाधिवेशन शुक्रबार समापन हुँदैछ। काठमाडौंको प्रज्ञा भवनमा गत १६ गते शुरु भएको महाधिवेशन अन्य पदाधिकारी र केन...

फिक्कल-नयाँबजार सडक कालोपत्र, चार घन्टा लाग्ने ठाउँ अब पुगिन्छ आधा घन्टामै

इलाम । इलामको फिक्कल–जोगमाई–नयाँबजार–दुधाङ सडकअन्तर्गत फिक्कल–नयाँबजार सडक खण्डको कालोपत्र भएको छ। सडकको जिरो प्वाइन्ट सूर्योदय नगरपालिका–९ फिक्कलस्थि...

सिन्धुलीका १८ वटा सामुदायिक विद्यालयको एसईई नतिजा शून्य

काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)मा सिन्धुलीका १८ वटा सामुदायिक विद्यालयको नतिजा शून्य आएको छ।  सिन्धुलीका सरकारी र निजी गरी १४५ ...

प्रचण्डले राजीनामा नदिँदा सहज छैन ओलीको सत्तारोहण, राष्ट्रपति निर्णायक

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूमाथि प्रतिनिधिसभाको विश्वास परीक्षण गर्ने भन्ने विषयले अनेक अडकलबाजी उत्पन्न गरिदिएका बेला उनको द...

कास्की पूर्णखोप सुनिश्चित जिल्ला घोषणा

कास्की । कास्की जिल्लालाई पूर्णखोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ । राष्ट्रिय खोप कार्यक्रमको तालिकाअनुसार बालबालिकाले पाउनुपर्ने सम्पूर्ण खोप लगाइसक...

विद्यार्थी दुई, शिक्षक पनि दुई, प्रअको गुनासो- दिन बिताउन गाह्रो हुन्छ

बागलुङ । बागलुङको जैमिनी नगरपालिका–८ छिस्ती, धुसस्थित ताराज्योति प्राथमिक विद्यालयमा पछिल्लो तीन वर्षमा विद्यार्थीको सङ्ख्या ह्वात्तै घटेको छ । हाल सो...

ओलीको घोषणा- एसइई पुरक परीक्षा दिने विद्यार्थीलाई निःशुल्क कक्षा सञ्चालन गर्छौँ

बुटवल । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एसइईको पुरक परीक्षा दिने विद्यार्थीका लागि निःशुल्क अनलाइन कक्षा सञ्चालन गर्न लागेको बताएका छन्।  एम...

बाढी पहिरोका कहर- मनसुन सुरु भएयता ५७ जनाको मृत्यु, तीन अझै बेपत्ता

काठमाडौं । मनसुन सुरु भएयता विभिन्न भूभागमा बाढी, पहिरो, भारी वर्षा, चट्याङ, सर्पदंश, जनावर आक्रमणलगायत विपत्बाट ५७ जनाको मृत्यु भएको छ । तीन जना बेपत...

सीडीओलाई जिल्ला नछाड्न गृह मन्त्रालयको निर्देशन

काठमाडौँ । गृहसचिव एकनारायण अर्यालले विपद् प्रतिकार्यमा उच्च प्राथमिकताका साथ समन्वयात्मक काम गर्न प्रमुख जिल्ला अधिकारी (सीडीओ) हरूलाई  निर्देशन दिएक...

रारा तालमा डुबेर युवकको मृत्यु

मुगु । रारा तालमा पौडी खेल्ने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ। रारा तालको पूर्वी भागमा पौडी खेल्ने क्रममा छाँयानाथ रारा नगरपालिका–५ का २१ वर्षी...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy