Ntc summer Offer
Khabar Dabali ७ पुष २०८१ आईतवार | 22nd December, 2024 Sun
Investment bank

युरोकपको क्वाटरफाइनलमा कुन देशले कोसँग खेल्दैछ ?

खबरडबली संवाददाता

काठमाडौं । युरोकपको क्वाटरफाइनल समीकरण पूरा भएको छ। गएराति अन्तिम १६ को दुई खेलसँगै क्वाटरफाइनल समीकरण पूरा भएको हो।

गएराति रामानियालाई ३-० गोलले पराजित गर्दै नेदरल्याण्ड्स र अष्ट्रियालाई २-१ गोलले पराजित गर्दै टर्किए क्वाटरफाइनलमा पुगे।

यसअघि इटालीलाई हराउँदै स्वीट्जरल्याण्ड, डेनमार्कलाई हराउँदै जर्मनी, स्लोभाकियालाई हराउँदै इंग्ल्याण्ड, जर्जियालाई हराउँदै स्पेन, बेल्जियमलाई हराउँदै फ्रान्स र स्लोभानियालाई हराउँदै पोर्चुगल क्वाटरफाइनलमा पुगेको थियो।

क्वाटरफाइनलको खेल शुक्रबारदेखि हुनेछ। पहिलो खेल स्पेन र जर्मनी भिड्नेछन्। दोस्रो खेल पोर्चुगलले फ्रान्ससँग खेल्नेछ।

त्यस्तै इंग्ल्याण्ड्ले स्वीटजरल्याण्डसँग र नेदरल्याण्ड्सले टर्किएसँग सेमिफाइनल पुग्नका लागि खेल्नेछ। सेमीफाइनल १० जुलाईदेखि र फाइनल १५ जुलाइमा हुनेछ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सोमबार रातिदेखि पश्चिम नेपालमा वर्षा हुने, यस्तो छ आजको मौसम

काठमाडौंमा पनि थोरै बदली भई छिटफुटसम्म वर्षा हुनसक्ने

जनकपुरले एनपीएल उपाधि जितेको खुसीमा सखुवा प्रसौनी गाउँपालिकामा सार्वजनिक बिदा

काठमाडौं । पहिलोपटक भएको देशकै ठूलो क्रिकेट प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधि जनकपुर बोल्ट्सले जितेको उपलक्ष्यमा पर्साको सखुवा प्रसौनी ...

भण्डारीलाई उक्साउन ‘पुन कार्ड’ खेल्दै माओवादी

काठमाडौं । पूर्वराष्ट्रपति विद्या भण्डारी र पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन पार्टी राजनीतिमा सक्रिय हुने चर्चा चलिरहेको छ। नेकपा एमालेबाट दुई कार्यका...

एमालेनिकट विद्यार्थी संगठनको अवरोधपछि कार्यालय जानै छाडे त्रिवि उपकुलपति बराल

काठमाडौं । एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुले कार्यालय घेराउसँगै अवरोध गरेपछि त्रिविका उपकुलपति प्रा.डा. केशरजंग बराल कार्यालय जानै छाडेका छन् ...

आज पुस महिनाको पहिलो आइतबार रविसप्तमी, सूर्यदेवको विशेष पूजा गरिँदै

काठमाडौं । पुस महिनाको पहिलो आइतबार । भगवान् सूर्यदेवको विशेष पूजा आराधना गरिँदै छ । वैदिक सनातन हिन्दू धर्म परम्पराअनुसार पुसलाई सूर्य देवताको महिना ...

दुई जिल्ला कार्यक्षेत्र भएको कार्यालयमा एकमात्र कर्मचारी

डडेल्धुरा । अमरगढीस्थित खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयमा कर्मचारी अभाव भएको छ ।   डडेल्धुरा र बझाङ कार्यक्षेत्र रहने गरी २०७५ सालमा स...

एउटै परिवारद्वारा ३४ लाखको अलैँची उत्पादन

इलाम । नेपालमा केही गर्न सकिएन । राज्यले केही पनि गरेन भन्ने जमात उस्तै छ । तर गर्नसके कसैको मुख नताकी वार्षिक लाखौँ रुपैयाँ कमाउनेको सङ्ख्या पनि नेपा...

पुस अन्तिम सातादेखि पाइपलाइनबाटै पेट्रोल र मट्टितेल ल्याइने, अमलेखगञ्ज-लोथर पाइपलाइन विस्तार छिट्टै

काठमाडौँ । नेपाल आयल निगमले यही पुस अन्तिम सातादेखि भारतको मोतिहारीदेखि पाइपलाइनबाट डिजेलसँगै पेट्रोल र मट्टितेल पनि ल्याउने तयारी गरेको छ । निगमले २०...

टिकटक बनाउने क्रममा खोलामा खसेर दुई जनाको मृत्यु

तेह्रथुम । खोला किनारामा टिकटक बनाउने क्रममा दुईजनाको मुत्यु भएको छ । हिजो दिउँसो मेन्छ्यायेम गाउँपालिका–५ स्थित गौखुरी माविमा कार्यरत २३ वर्षीया नर्स...

हिउँदमा पनि कर्णाली नदीबाट कटान रोकिएन

टीकापुर । बर्सातको समयमा मात्र होइन हिउँदमा पनि कैलालीको पूर्वी दक्षिण भेगमा नदी कटानको त्रास छ । कणाली नदीले टीकापुर नगरपालिका वडा नं ९ फाँटामा कटानी...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy