Ntc summer Offer
Khabar Dabali २५ असार २०८१ सोमबार | 8th July, 2024 Mon
NIMB

अशोक राई नेतृत्वको जसपाका मन्त्रीहरूले बुझाए राजीनामा

खबरडबली संवाददाता

काठमाडाैं । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीका मन्त्रीहरूले प्रधानमन्त्रीलाई राजीनामा बुझाएका छन् ।

जसपाबाट प्रदीप यादव स्वास्थ्य तथा जनसंख्यामन्त्री  र नवलकिशोर साह सुडी वन तथा वातावरणमन्त्री थिए । दुवैजनाले शुक्रबार प्रधानमन्त्री प्रचण्डलाई आफ्नो राजीनामा बुझाएका हुन् ।

कांग्रेस–एमालेबीच सत्तासहकार्यको सहमति भएर प्रचण्ड नेतृत्वको सरकार अल्पमतमा परेसँगै अन्य दलका मन्त्रीहरूले समेत राजीनामा बुझाइरहेका छन् । अल्पमतमा परेका प्रधानमन्त्रीले यही असार २८ गते विश्वासको मत लिने निर्णय गरेका छन् ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रौतहटका छुट्टाछुट्टै स्थानमा दुई शव फेला, एक जना बेपत्ता

रौतहट । रौतहटको छुट्टाछुट्टै स्थानको नदी किनारमा एकमहिला एक पुरुष गरी दुई जनाको शव बरामद भएको छ । प्रहरीका अनुसार अझै एक जना पुरुष तलाउको पानीमा बेपत्...

जुम्लाको सिञ्जामा फस्टाउँदै मार्सी धान

जुम्ला । यतिबेला जुम्लाका खेतहरू मार्सी धानले हरियो भएको छ । चैतको महिना बीउ राखेर असारमा गोडमेल गर्ने गरिन्छ । रैथाने बालीभित्र पर्ने मार्सी पौष्टिक,...

इन्डोनेसियामा बाढी पहिरोले ११ जनाको मृत्यु, १७ बेपत्ता

एजेन्सी । इन्डोनेसियाको गोरोन्टालो प्रान्तको बोन बोलान्गो रिजन्सीमा सुनको खानीमा ठोक्किएको पहिरो र आकस्मिक बाढीबाट प्रभावित भई मृत्यु हुनेको सङ्ख्या १...

कञ्चनपुरमा डुबेर बेपत्ता भएका तीन किशोरीकाे शव फेला

कञ्चनपुर । कञ्चनपुरमा ३ किशोरीहरू मृत फेला परेका छन् । पुनर्वास नगरपालिका–५ रातीखालीमा दोदा नदीमा आएको बाढीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका तीनै किश...

कोरोना भाइरसविरुद्धका १६ लाख ६८ हजार मात्रा खोप आयो

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसविरुद्धको फाइजरको ‘मनोभ्यालेन्ट’ नामक १६ लाख ६८ हजार चार सय ८० मात्रा खोप ल्याएको जनाएको छ ...

पोखरा जोड्ने राजमार्गमा खाल्डैखाल्डा

पाेखरा । निरन्तर वर्षाले पर्यटकीय राजधानी पोखरा जोड्ने मुख्य राजमार्गको यात्रा जोखिमपूर्ण बनेको छ । ठाउँपिच्छे खाल्डाखुल्डी र हिलाम्मे सडकका कारण यात्...

मुगुमा गाउँको २४ घर र सार्वजनिक गुम्बामा चोरी गर्ने तीन जना पक्राउ

मुगु । मुगु जिल्लाको मुगुम कार्मारोङ गाउपालिका वडा नं. ०१ डोल्फु गाउँको २४ वटा घर र एउटा सार्वजनिक गुम्बा चोरी गर्ने कार्यमा संलग्न व्यक्तिहरू पक्राउ ...

‘पीडितमैत्री सङ्क्रमणकालीन न्यायका लागि सरकारलाई जिम्मेवार बनाउन एकजुट हुनुपर्छ’

ललितपुर । पीडितमैत्री सङ्क्रमणकालीन न्यायका लागि सरकारलाई जिम्मेवार बनाउन सबै पक्ष एकजुट हुनुपर्नेमा सरोकार भएकाहरूले जोड दिएका छन् । राष्ट्रिय मानव अ...

खाली जग्गामा बृक्षारोपण गर्न बिरुवा बितरण

गाेरखा । डिभिजन बन कार्यालय गोरखाले खाली जग्गामा बृक्षारोपण गर्न निःशुल्क बिरुवा बितरण गरेको छ । डिभिजन वन कार्यालय गोरखाले यहाँ खाली जग्गा भएका ठाउँम...

चलचित्र ‘मोदीबेनी’को गीत ‘मन्जुरी’ सार्वजनिक

काठमाडौं । शङ्कर कोइरालाद्वारा निर्देशित चलचित्र ‘मोदीबेनी’ को पहिलो गीत ‘मन्जुरी’ सार्वजनिक भएको छ । आगामी साउन १८ गते प्रदर्शन हुन लागेको चलचित्रको ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy