Ntc summer Offer
Khabar Dabali ११ आश्विन २०८१ शुक्रबार | 27th September, 2024 Fri
NIMB

दोलखामा बाढीले तीन घर बगायो, एकजना बेपत्ता

सांकेतिक तस्विर
खबरडबली संवाददाता

दोलखा । दोलखाको गौरीशङ्कर गाउँपालिका–९ स्थित डोडाङमा अविरल वर्षापछि आएको बाढीमा परेर सोही स्थानका एकजना बेपत्ता भएका छन् भने तीन वटा घर बगेका छन्।

शुक्रबार राति रोल्वालिङ खोलाको बाढीले रोल्वालिङ पदमार्ग डोडाङमा होटल सञ्चालन गर्दै आएकी ६४ वर्षीया जाङ्मु शेर्पा सम्पर्कविहीन भएकी गौरीशङ्कर–९ का वडाध्यक्ष निमा गेली शेर्पाले बताए।

वडाध्यक्ष शेर्पाका अनुसार बाढीबाट भएको क्षतिको विवरण सङ्कलन भइरहेको बताए। छ्योतछयोत सिमिगाउँका जाङ्मु शेर्पा करिब ३० वर्षदेखि गौरीशङ्कर–९ डोडाङमा होटल व्यवसाय गर्दै आएका थिए।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अमेरिका भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पासपोर्ट हरायो !

काठमाडौं । अमेरिकामा संयुक्त राष्ट्रसंघको महासभा चलिरहेको छ । यसमा भाग लिन विभिन्न देशका सरकार प्रमुखहरू अमेरिकामा पुगेका छन् । भारतीय प्रधानमन्त्री न...

आइपिएल टिम कोलकोताको मेन्टर बने ब्राभो

काठमाडौँ । वेस्टइन्डिजका पुर्व अलराउण्डर ड्वेन ब्राभो आइपिएल टिम कोलकोता नाइट राइडर्सको मेन्टर बनेका छन् । ब्राभोले हिजो मात्र सबै फर्म्याटका क्रिकेटब...

दसैँ–तिहारमा सुरक्षा चुनौतीः काठमाडौंमा ३ हजार ७६५ प्रहरी परिचालन

काठमाडौं । काठमाडौंं प्रहरीले चाडपर्व लक्षित सुरक्षा योजना सार्वजनिक गरेको छ । दसैँ, तिहार र छठ पर्वमा कम्तीमा २० प्रकारका सुरक्षा चुनौती हुनसक्ने प्र...

दसैँ–तिहारमा सुरक्षा चुनौतीः काठमाडौंमा ३ हजार ७६५ प्रहरी परिचालन

काठमाडौं । काठमाडौंं प्रहरीले चाडपर्व लक्षित सुरक्षा योजना सार्वजनिक गरेको छ । दसैँ, तिहार र छठ पर्वमा कम्तीमा २० प्रकारका सुरक्षा चुनौती हुनसक्ने प्र...

कुलेखानी–फाखेल–काठमाडौं सडक सुचारु

मकवानपुर ।  हेटौँडा काठमाडौं जोड्ने छोटो दुरीको कुलेखानी–फाखेल–काठमाडौंं सडक सुचारु भएको छ । पहिरोका कारण अवरुद्ध उक्त सडक पहिरो पन्छाएर सञ्चालनमा ल्य...

वर्षाका कारण काठमाडौं उपत्यकाको जनजीवन प्रभावित

काठमाडौं । शुक्रबार देशका अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । दिउँसो देशभर साधारणतया बदलीदेखि पूर्णतया बदली रहने ज...

जापानमा लामो समयदेखि मृत्युदण्डको सजायमा रहेका व्यक्ति रिहा

काठमाडौँ । जापानमा लामो समयदेखि मृत्युदण्डको सजायमा रहेका एक व्यक्ति अन्ततः रिहा भएका छन् । अदालतले ८८ वर्षीय इवाओ हाकामाडालाई निर्दोष घोषित गर्दै आरो...

पहिरोले भीमफेदी–कुलेखानी–फाखेल हुँदै काठमाडौँ जाने सडक अबरुद्व

मकवानपुर । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका२ कौरास्थित भीमफेदी–कुलेखानी‍–फाखेल हुँदै काठमाडौँ जाने बाटो बन्द भएको छ । वर्षासँगै आएको पहिरोले  आज बिहा...

अखिल क्रान्तिकारीको महाधिवेशन: आज बन्दसत्र, आइतबार नेतृत्व चयनका लागि निर्वाचन

काठमाडौँ । अनेरास्ववियु क्रान्तिकारीको जारी महाधिवेशन अन्तर्गत आज बन्दसत्र बिहान ११ बजेदेखि सुरु हुने भएको छ ।  बन्दसत्रमा विधान र प्रतिवेदन पेश गरिने...

लगातार बढ्दै सुनको मुल्य, तोलाको एक लाख ६१ हजार नाघ्यो

काठमाडौं । सुनको मूल्यमा लगातार वृद्धि भएको छ ।  आज सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढेर तोलाको एक लाख ६१ हजार २ सयमा कारोबार भएको नेपाल सुनचाँदी...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy