घटनास्थलका तस्वीर : एपीएफबाट
चितवन । नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदोसहितको पहिरोमा परेका दुबै बस त्रिशूली खसेको छ। ती बसमा चालकसहित करिब ६५ यात्रु रहेको अनुमान छ ।
घटनास्थलमा पुगेका चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार आज बिहान करिब साढे तीन बजेतिर वीरगञ्जबाट काठमाडौंतर्फ आइरहेको थियो।
बागमती प्रदेश १५१६ नम्बरको एन्जल डिलक्स लेखेको बस र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको नम्बर नखुलेको गणपति डिलक्स लेखेको बस भरतपुर महानगरपालिका २९ सिमताल भन्ने स्थानमा पहिरोमा परेका हो।
यादवका अनुसार गौर जाँदै गरेको बसमा ४१ र काठमाडौं आउँदै गरेको बसमा २४ जना यात्रु रहेको अनुमान छ । यद्यपि यात्रुहरुको एकिन विवरण भने थाहा हुन सकेको छैन ।
दुवै बस र यात्रुहरुको अवस्था अज्ञात छ । बेपत्ता बस र यात्रु खोज्न गोताखोर परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी यादवले बताए । पहिरोले बस बगाउँदै गर्दा तीन यात्रुले भने झ्यालबाट हाम फालेर ज्यान बचाएका छन्।
घटनास्थलका तस्वीर : एपीएफबाट
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
कार्तिक १४ गते, २०८१ - ०९:३२
काठमाडौँ । बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समितिले तीन हजार एकसय ७५ गुम्बालाई मान्यता दिएको छ । देशभर सार्वजनिक गुम्बा तीन हजार ७० र निजी ...
कार्तिक १४ गते, २०८१ - ०९:२५
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक सदस्य नरबहादुर कर्माचार्यको जन्मशताब्दी विविध कार्यक्रमसहित मनाइँदैछ । नेकपा नेकपा (माओवादी केन्द्र) ...
कार्तिक १४ गते, २०८१ - ०९:२१
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)लाई गुणस्तरीय गुणस्तरीय सेवा प्रवाह गर्न निर्देशन दिएका छन्। ...
कार्तिक १४ गते, २०८१ - ०९:१८
काठमाडौँ । बढ्दो प्रविधिको प्रयोगसँगै मुलुकमा नयाँ शैलीका अपराध पनि बढिरहेको छ । परिवर्तित अपराधको शैलीअनुसार अपराध अनुसन्धान, अभियोजन र न्याय निरुपणम...
कार्तिक १४ गते, २०८१ - ०९:१३
काठमाडौं । आफ्नो सरकारले सत्ता सम्हालेको १०० दिनसम्म भारतबाट भ्रमणको निम्तो नपाएका प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको गृहकार्य सुरु गरिएको उनक...
कार्तिक १४ गते, २०८१ - ०८:२७
काठमाडौं । नेपालमा डेंगीका तीन प्रकारका भाइरस सक्रिय रहेको पाइएको छ। डेंगीका भाइरसका स्वरूप सेरोटाइप–१, सेरोटाइप–२, सेरोटाइप–३, सक्रिय रहेको इपिडि...
कार्तिक १४ गते, २०८१ - ०८:१७
काठमाडौँ । नदीजन्य फोहर बढ्दा बञ्चरेडाँडामा व्यवस्थापन गरिने फोहरको मात्रा बढेको छ । काठमाडौँ महानगरपालिका वातावरण व्यवस्थापन विभागका अनुसार काठमाडौँ ...
कार्तिक १४ गते, २०८१ - ०८:१५
बागलुङ । एक दशक अगाडिसम्म बागलुङका ग्रामीण क्षेत्रमा पुग्दा खेतबारी जोत्न हल गोरु नै प्रयोग गरिन्थ्यो। खेतबारी जोत्ने हली पनि प्रशस्त हुन्थे। तर, हिजो...
कार्तिक १४ गते, २०८१ - ०७:३७
एउटै कसुरमा अध्यक्ष थुनामा, पक्राउ पुर्जी जारी भए पनि तरुण नेता संरक्षणमा
कार्तिक १४ गते, २०८१ - ०७:२५
काठमाडौं । साफ महिला च्याम्पियनसिपको फाइनलमा आज घरेलु टोली नेपालले पुनः एकपटक बंगलादेशसँग खेल्दैछ। खेल साँझ साढे ६ बजे दशरथ रंगशालामा सुरु हुनेछ।...
प्रतिकृया लेख्नुहोस्: