काठमाडौं । संघीय संसदअन्तर्गत आज दुवै सदनको बैठक बस्दैछ । जसअनुसार राष्ट्रिय सभाको बैठक दिउँसो सवा ३ बजे बस्नेछ ।
त्यस्तै अपरान्ह ४ बजे प्रतिनिधि सभाको बैठक बस्दैछ । बैठकको सम्भवित कार्यसूचि सार्वजनिक भएको छैन ।
मन्त्रीपरिषद् बिस्तारसँगै नयाँ सम्भावित कार्यसूचिका लागि सभामुख र राजनीतिक दलका प्रमुख सचेतकबीच छलफल हुनेछ । सोही अनुसार आजको बैठकका लागि कार्यसूची तय गरिने संसद सचिवालयले जनाएको छ ।
सरकार परिवर्तनको असरस्वरुप यसअघि लगातार दुई पटक बैठकको मिति परिवर्तन गरेर नयाँ तय गरिएको हो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ २४ गते, २०८२ - ०९:३१
अबको आशाः घर पनि पक्की बनाउने सपना
आषाढ़ २४ गते, २०८२ - ०९:१३
मौसमका कारण रसुवाको आकाशमा हेलिकप्टर उड्न नसक्दा उद्धारमा कठिनाइ
आषाढ़ २४ गते, २०८२ - ०८:३९
ठोस कदम चाल्न सरकारलाई आग्रह, उद्धार कार्यमा सक्रिय रूपमा खटिन नेता कार्यकर्तालाई निर्देशन
आषाढ़ २४ गते, २०८२ - ०८:३०
काठमाडौं । हाल त्रिशुली नदीसहित देशका विभिन्न नदीहरूको जलसतह उच्च हुने क्रम जारी रहँदा प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वसाधारणलाई आवश्यक सतर्कता अपन...
आषाढ़ २४ गते, २०८२ - ०८:२१
काठमाडौं । त्रिशुली नदीमा फसेका दुई जनाको उद्धार भएको छ। विदुर नगरपालिका १ त्रिशुली, बसपार्कनजिकै त्रिशुली नदीको बिचमा फसेका एक पुरुष र एक महिलाला...
आषाढ़ २४ गते, २०८२ - ०७:५२
उद्धारका लागि सेनाको हेलिकप्टर बोलाइयो
आषाढ़ २४ गते, २०८२ - ०७:३७
काठमाडौं। जिल्ला प्रशासन कार्यालय धादिङले त्रिशूली नदीको तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ । लगातारको वर्षासँगै त्रिशूली नदीको जलप्रवाह ...
आषाढ़ २४ गते, २०८२ - ०७:३०
काठमाडौँ । ‘पढ्नै नसकिने अपमानजनक टिप्पणी अहिले छ कि छैन भनेर खोज्नुपर्ने अवस्था आएको छ,’ गायिका एलिना चौहानले भनिन्- ‘गाली गरेको टिप्पणीलाई ‘स्क्रिन ...
आषाढ़ २४ गते, २०८२ - ०७:२७
मोरङ । मोरङलाई पूर्णखोप सुनिश्चितता जिल्ला घोषणा गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालयले सोमबार एक कार्यक्रमको आयोजना गरी पूर्णखोप सुनिश्चितता जिल्ला घ...
आषाढ़ २४ गते, २०८२ - ०७:२३
काठमाडौँ । आज सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दैछ । सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा अपराह्न १ः०० बजे बस्ने प्रतिनिधिसभाको बैठकमा शिक्षा, विज्ञान तथ...
प्रतिकृया लेख्नुहोस्: