कैलाली । सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्रीका लागि नेपाली कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहीले दाबी पेश गरेका छ्न् ।
कांग्रेस र एमाले सांसदको समर्थनमा शाहीले प्रदेश प्रमुख नजिर मियाँसमक्ष दाबी पेश गरेका हुन् । यहाँ कांग्रेसका १८ र एमालेका ११ जना सांसद छन् ।
आज साँझ ५ बजेपछि उनलाई मुख्यमन्त्रीमा नियुक्त गरिने छ । शाह यसअघि पनि मुख्यमन्त्री थिए ।
नेकपा एकीकृत समाजवादीका दीर्घबहादुर सोडारीले शुक्रबार राजीनामा दिएका थिए ।
शुक्रबार नै प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा ९२० बमोजिम मुख्यमन्त्रीमा दाबी गर्न आज साँझ ५ बजेसम्मको समय दिएका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
भाद्र २९ गते, २०८१ - १०:००
काठमाडौँ । काठमाडौंका विभिन्न स्थानहरूमा आज विद्युत् अवरूद्ध हुने भएको छ । विद्युत् प्राधिकरणले सूचना जारी गर्दै रत्नपार्क वितरण केन्द्रको असन र मह...
भाद्र २९ गते, २०८१ - ०९:५३
महोत्तरी । जुन कक्षामा छिरे पनि छात्रा नै भरिभराउ । लाग्छ, बर्दिबास–१४ स्थित बर्दिबास जनता बहुमुखी क्याम्पस छोरीबुहारी मात्र पढछन् । क्याम्पसका एक हज...
भाद्र २९ गते, २०८१ - ०९:१०
काठमाडौँ । पहिलो आइसक्रिम कसले बनायो भन्ने विवाद छ । जति प्रकारका आइसक्रिमका फ्लेवर छन् त्यति नै आइस्क्रिमको बारेमा कथाहरू रहेका छन् । जसमा हालै घोडीक...
भाद्र २९ गते, २०८१ - ०९:०८
झापा । शिवसताक्षी नगरपालिका र अर्जुनधारा नगरपालिकामा दुई दिनमा दुई जनाको हत्या भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। अर्जुनधारा नगरपालिकामा शनिबा...
भाद्र २९ गते, २०८१ - ०९:०५
काठमाडौं। चार वर्षअघि आफ्नो आपत्तिजनक अभिव्यक्तिका कारण तत्कालीन समाजवादी पार्टीकी सांसद सरिता गिरीको राजनीति सकियो। नेपालको राष्ट्रियता, सीमा र तत...
भाद्र २९ गते, २०८१ - ०९:०१
काठमाडौं । बिहान उज्यालो हुनासाथ पिँठ्युमा कपडा बोकेर व्यापारका लागि गाउँ पस्ने जुम्लाका ‘काफ्ले बा’ अर्थात् शिव काफ्लेको दिनचर्या हो । गाउँमा उकालो...
भाद्र २९ गते, २०८१ - ०७:०२
काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्ने नेपाल प्रिमियर लिग (एनपिएल) का आठ मार्की खेलाडीको लक्की ड्र आज हुदै छ । शुक्रबार क्यानले राष्ट...
भाद्र २९ गते, २०८१ - ०७:०१
दाङ । दाङको टरिगाउँ विमानस्थलमा अब मंगलबार पनि हवाई उडान हुने भएको छ। यसअघि प्रत्येक शुक्रबार मात्रै उडान हुँदै आएकामा नेपाल एयरलाइन्सले आगामी साता...
भाद्र २९ गते, २०८१ - ०६:५५
काठमाडौं । सिन्धुपाल्चोकको भोटेकोशी नदीमा गाडी खसेको गाडी निकालिएको छ। शुक्रबार दिउँसो बाह्रबिसे नगरपालिका वडा नम्बर ६ बरण्डा टोलस्थित सडकबाट भोटेको...
भाद्र २९ गते, २०८१ - ०६:४७
काठमाडौं । संवैधानिक परिषद्को बैठकमा उपसभामुख इन्दिरा रानामगरले प्रधानमन्त्री केपी शर्मा ओलीसामू आफूलाई पदबाट हटाउने तयारीबारे जिज्ञासा राखेकी छन् । प...
प्रतिकृया लेख्नुहोस्: