काठमाडौँ। काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको तीन मिनेटमै एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना भएको खुलेको छ । नागरिक उड्डयन प्राधिकरणका अनुसार बुधबार दिउँसो १ः४५ बजे उडेको -एन–एजेडी हेलिकप्टर उडेको तीन मिनेटमै विमानस्थलको सम्पर्कबाट बाहिर पुगेको थियो ।
रसुवाको स्याफ्रुबेंसीका लागि उडेको हेलिकप्टर नुवाकोटको सूर्यचौर गाउँपालिका ७ मा दुर्घटनाग्रस्त भएको हो । दुर्घटनामा एक नेपाली र चार चिनियाँ नागरिकको मृत्यु भएको छ । सूर्यचौरको जङ्गलमा हेलिकप्टर दुर्घटना भएको दृश्य देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर १४ गते, २०८१ - ११:२३
काठमाडौं। एसीसी पुरुष अन्डर–नाइन्टिन एसिया कपमा नेपालले आज श्रीलंकासँग पहिलो खेल खेलिरहेको छ । यूएईस्थित शारजाह क्रिकेट स्टेडियममा भईरहेको खेलमा न...
मंसिर १४ गते, २०८१ - ११:०७
काठमाडौं । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँग बयान लिन सुरू गरेको छ। स्वर्णलक्ष्म...
मंसिर १४ गते, २०८१ - १०:५१
न्युयोर्क। फेसबुकका प्रमुख सञ्चालक मार्क जुकरबर्गले डोनाल्ड ट्रम्पसँग भेटबार्ता गरेका छन् । मार ए लागोमा रहेको ट्रम्पको रिसोर्टमा जुकरबर्गले भेटेका...
मंसिर १४ गते, २०८१ - १०:३०
काठमाडौं । यार्सागुम्बाट उत्पादित भन्दै नक्कली औषधीजन्य सामग्री बेचबिखन गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा रामेछाप दोर...
मंसिर १४ गते, २०८१ - १०:१६
भैरहवा । रासायनिक मलको विकल्पको रुपमा बिरुवा तथा बालीलाई चाहिने आवश्यक तत्व सहितको अर्गानिक दानेदार मलको रुपन्देहीमा उत्पादन सुरु भएको छ । किसानले ...
मंसिर १३ गते, २०८१ - १६:५३
काठमाडौं । विभिन्न मितिमा हराएका २७ वटा दुई पाङग्रे सवारी साधन फेला पारी ट्राफिक प्रहरीले बिहीबार सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ। काठमाडौं उपत...
मंसिर १३ गते, २०८१ - १६:३६
काठमाडौं। वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले हिउँ चितुवा संरक्षणमा लगानी बढाउनुपर्नेमा जोड दिएको छन्। बिहीबार हिउँ चितुवाको संरक्षण तथा यसको...
मंसिर १३ गते, २०८१ - १६:२२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले कीर्तिपुरमा व्यक्ति तोकेर कुनै पनि उम्मेदवारलाई समर्थन नजनाउने भएको छ । रास्वपाका एक जना नेताले भने 'यो...
मंसिर १३ गते, २०८१ - १६:१२
अत्तरिया। कैलालीको गोदावरी नगरपालिका चौकीडाँडामा ट्याक्टरको ठक्करबाट घाइते एक जनाको मृत्यु भएको छ । गोदावरी नगरपालिका–३ भैँसी हाटबजारस्थित सडकमा बुधब...
मंसिर १३ गते, २०८१ - १५:५५
काठमाडौं। नेपाल सरकारका वन तथा वाताबरणमन्त्री ऐनबहादुर शाही ठकुरी र दक्षिण कोरियाका राजदूत पार्क टेइयंगबिच बिहीबार मन्त्रालयमा शिष्टाचार भेटवार्ता भएक...
प्रतिकृया लेख्नुहोस्: