Ntc summer Offer
Khabar Dabali १ आश्विन २०८१ मंगलवार | 17th September, 2024 Tue
NIMB

नेपाल र अष्ट्रेलियाबीच साझेदारी सम्मेलन आयोजना हुँदै

खबरडबली संवाददाता

काठमाडौं । नवप्रवर्तन मार्फत दिगो विकासलाई अगाडि बढाउन ज्ञान, विचार र उत्कृष्ट अभ्यासहरू साझा गर्न नेपाल र अष्ट्रेलियाका विज्ञहरू,सरोकारवालाहरुको साथ काठमाडौमा शिखर सम्मेलन हुने भएको छ।

धौलागिरी एडभेन्चर प्रालीको आयोजना एब हिमालयन आउट्रीच अस्ट्रेलियाको सहकार्यमा आगामी भदौ ५ गते होटल याक एन्ड यतिमा सम्मेलन हुने आयोजकले जनाएको छ।

कार्यक्रममा पर्यटन क्षेत्र,व्यापार,व्यवसाय,शिक्षा र संस्कृति बारेमा अस्ट्रेलिया र नेपालको बारेमा बिषयगत बहस हुने संयोजक डिएन घिसिङले बताए । 
मुलतःआर्थिक तथा सामाजिक परिवर्तनका लागि दुबै देशले मार्गनिर्देशन अपरिहार्य भएकोले पनि कार्यक्रमको महत्व रहेको संयोजक घिसिङले बताउँछन् । दुई देशका नागरिक बीचको अन्तरघुलनले सांस्कृतीक तथा पर्यावरणिय आकर्षणलाई प्रोत्साहन गर्ने कार्यक्रम रहेकोले सम्मेलन फलदायी हुने विश्वास घिसिङले लिएका छन् । 

कार्यक्रममा अस्ट्रेलिया र नेपालका बिज्ञहरुले लेखन प्रस्तुत गर्ने तय भएको छ।अस्ट्रेलियाका तर्फबाट लेखक एब अभियान्ता हाम्जा वारियो,अष्ट्रेलियाली सम्मानित हुनुभएकी शोधकर्ता,नीति विश्लेषक डा. सुजाता तामाङ कार्यपत्र प्रस्तुत गर्नेछिन् । 

आयोजक समितिका सदस्य एब ब्यबस्थापक गिता शाहीका अनुसार सबै तयारी पूरा भएको छ। शाहीले अस्ट्रेलियासँग प्रस्तावित भगिनी शहरको बारेमा छलफल प्रारम्भ भएकोले नेपालका शहरहरुले कार्यक्रममा साझेदारी गरेको बताइन् । आयोजकका अनुसार कोहलपुर नगरपालिका, छेडाघाट नगरपालिका,लम्की नगरपालिका,बागलुङ नगरपालिका, तारकेश्वर नगरपालिका, शिवसाची नगरपालिका,मेची नगरपालिका,  दोधारा चाँदनी नगरपालिका,अर्जुनधारा नगरपालिका, ढोरपाटन नगरपालिका,नमोबुद्ध नगरपालिकाले साझेदारी गर्न सहमत छन् । कार्यक्रममा पुस्तक बिमोचन र वृतचित्र समेत प्रदर्शन हुने आयोजकले जनाएको छ।

नेपाल स्थित अस्ट्रेलियाका कुटनैतिक प्रतिनिधि एब नेपाल सरकारका अतिथि सहभागी तय भएको छ।

Khabardabali Desk

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल टेलिकमका डाटाबाट टिकटक चलाउन सकिने

काठमाडौं । नेपाल सरकारले सामाजिक सञ्जाल टिकटक (TikTok) माथि लगाएको प्रतिबन्ध हटाएसँगै नेपाल दूरसञ्चार प्राधिकरणबाट जारी गरिएको सार्वजनिक सूचनाको आधारम...

ग्लोबल आइएमई बैंकमा खाता खोल्दा ५ वटा फाइदा एकसाथ

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले बैंकमा नयाँ खाता खोल्दा नियमित सुविधाहरु सहित ५ वटा थप सुविधा उपलब्ध हुने विशेष योजना सार्वजनिक गरेको छ । यो...

नेपाल र अष्ट्रेलियाबीच साझेदारी सम्मेलन आयोजना हुँदै

काठमाडौं । नवप्रवर्तन मार्फत दिगो विकासलाई अगाडि बढाउन ज्ञान, विचार र उत्कृष्ट अभ्यासहरू साझा गर्न नेपाल र अष्ट्रेलियाका विज्ञहरू,सरोकारवालाहरुको साथ ...

जनतामा जाने माओवादीको निर्णय, स्थायी र केन्द्रीय कमिटी बैठक बोलाइयो

काठमाडौं ।  नेकपा माओवादी केन्द्रको ४ दिनदेखि जारी पदाधिकारी बैठक सम्पन्न भएको छ । पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा बसेको पदाधिकारी बैठकले स्थाय...

संसदमा प्रधानमन्त्री प्रचण्डको दमदार सम्बोधन : विश्वासको मत सङ्ख्याको पहल होइन, प्रतिवाद र प्रतिरोधको पहल हो

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान संशोधनजस्तो जटिल र संवेदनशील विषयमा खेलवाड नगर्न आग्रह गरेका छन् ।समावेशीतालाई खारेज गर्ने...

नैतिक प्रश्न उठ्ने गरी तदर्थ सरकार चलाउन कुनै रूचि थिएन, छैन : प्रधानमन्त्री

काठमाडौं। असार : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नैतिक प्रश्न उठ्ने गरी तदर्थ सरकार चलाउन आफूलाई कुनै रूचि नभएको प्रष्ट पार्नुभएको छ ।   प...

देशैभरका ८ शहरहरुमा ‘ग्राण्ड एजुकेशन कन्क्लेभ’ आयोजना गर्दै राइटपाथ

काठमाडाैं । राइटपाथ करियर काउन्सिलिङले यहि आउदाे वैशाख २९ गतेदेखि जेठ ८ गतेसम्म देशका प्रमुख सहरहरूमा 'ग्राण्ड एजुकेशन कन्क्लेभ' आयाेजना गर्ने...

महासंघ अध्यक्ष ढकाल कर्पोरेट एक्सिलेन्सी अवार्डद्वारा सम्मानित

काठमाडौं । नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संघले नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाललाई कर्पोरेट एक्सिलेन्सी अवार्डबाट सम्मानित गरेको...

सुचना प्रविधि दिवसको अवसरमा टेलिकमले ल्यायो यस्तो अफर

काठमाडौं । ‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ भन्ने मूल नारा सहित आगामी वैशाख २० गते मनाउन लागिएको राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस ...

काभ्रेपलाञ्चोककी श्रद्धा: मेडिकल अध्ययनदेखि मिस्टर एण्ड मिस नेशनलसम्म

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका, रिठ्ठेमा जन्मिएकी श्रद्धा अधिकारी ‘मिस्टर एण्ड मिस नेशनल २०२४’ मा प्रतियोगी नम्बर २३ हुन् । गत...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy