Ntc summer Offer
Khabar Dabali ७ माघ २०८१ सोमबार | 20th January, 2025 Mon
Investment bank

नेपाल र अष्ट्रेलियाबीच साझेदारी सम्मेलन आयोजना हुँदै

खबरडबली संवाददाता

काठमाडौं । नवप्रवर्तन मार्फत दिगो विकासलाई अगाडि बढाउन ज्ञान, विचार र उत्कृष्ट अभ्यासहरू साझा गर्न नेपाल र अष्ट्रेलियाका विज्ञहरू,सरोकारवालाहरुको साथ काठमाडौमा शिखर सम्मेलन हुने भएको छ।

धौलागिरी एडभेन्चर प्रालीको आयोजना एब हिमालयन आउट्रीच अस्ट्रेलियाको सहकार्यमा आगामी भदौ ५ गते होटल याक एन्ड यतिमा सम्मेलन हुने आयोजकले जनाएको छ।

कार्यक्रममा पर्यटन क्षेत्र,व्यापार,व्यवसाय,शिक्षा र संस्कृति बारेमा अस्ट्रेलिया र नेपालको बारेमा बिषयगत बहस हुने संयोजक डिएन घिसिङले बताए । 
मुलतःआर्थिक तथा सामाजिक परिवर्तनका लागि दुबै देशले मार्गनिर्देशन अपरिहार्य भएकोले पनि कार्यक्रमको महत्व रहेको संयोजक घिसिङले बताउँछन् । दुई देशका नागरिक बीचको अन्तरघुलनले सांस्कृतीक तथा पर्यावरणिय आकर्षणलाई प्रोत्साहन गर्ने कार्यक्रम रहेकोले सम्मेलन फलदायी हुने विश्वास घिसिङले लिएका छन् । 

कार्यक्रममा अस्ट्रेलिया र नेपालका बिज्ञहरुले लेखन प्रस्तुत गर्ने तय भएको छ।अस्ट्रेलियाका तर्फबाट लेखक एब अभियान्ता हाम्जा वारियो,अष्ट्रेलियाली सम्मानित हुनुभएकी शोधकर्ता,नीति विश्लेषक डा. सुजाता तामाङ कार्यपत्र प्रस्तुत गर्नेछिन् । 

आयोजक समितिका सदस्य एब ब्यबस्थापक गिता शाहीका अनुसार सबै तयारी पूरा भएको छ। शाहीले अस्ट्रेलियासँग प्रस्तावित भगिनी शहरको बारेमा छलफल प्रारम्भ भएकोले नेपालका शहरहरुले कार्यक्रममा साझेदारी गरेको बताइन् । आयोजकका अनुसार कोहलपुर नगरपालिका, छेडाघाट नगरपालिका,लम्की नगरपालिका,बागलुङ नगरपालिका, तारकेश्वर नगरपालिका, शिवसाची नगरपालिका,मेची नगरपालिका,  दोधारा चाँदनी नगरपालिका,अर्जुनधारा नगरपालिका, ढोरपाटन नगरपालिका,नमोबुद्ध नगरपालिकाले साझेदारी गर्न सहमत छन् । कार्यक्रममा पुस्तक बिमोचन र वृतचित्र समेत प्रदर्शन हुने आयोजकले जनाएको छ।

नेपाल स्थित अस्ट्रेलियाका कुटनैतिक प्रतिनिधि एब नेपाल सरकारका अतिथि सहभागी तय भएको छ।

Khabardabali Desk

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गौतमबुद्ध विमानस्थलमा फ्लाइ दुबई, जजिरा र एयर एशियाले उडान गर्दै, के छ तयारी ?

काठमाडाैं । मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा तीनभन्दा बढी अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान स...

तीन प्रदेशमा आज मेघ गर्जन र चट्याङसहित हल्का वर्षा हुने अनुमान

हाल देशको लुम्बिनी, सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा पश्चिमी वायुको सामान्य प्रभाव छ। कोसी, मधेस र बागमती प्रदेशमा पश्चिमी वायुको आंशिक प्रभाव छ...

इजरायलमा ड्रोन आक्रमण : ४ को मृत्यु, ६० भन्दा सैनिक घाइते

अभिभ । उत्तरी इजरायलमा रहेको सेनाको बेसलाई लक्षित गरी गरिएको ड्रोन आक्रमणमा चार सैनिकको मृत्यु हुनुका साथै अन्य ६० जनाभन्दा बढी घाइते भएको इजरायलको रक...

दशैंको टिका जमरा लाउने र आर्शिवाद लिने क्रम जारी

काठमाडौं । आश्विन शुक्लपक्ष द्वादशीका दिन आज पनि मान्यजनबाट नवदुर्गाको प्रसादस्वरूप टीका र जमरा लगाउनेक्रम जारी छ । आश्विन शुक्ल प्रतिपदादेखि नवमीस...

कर्णालीको स्याउले दसैंमा पायो बजार, भारत पनि निकासी

सुर्खेत । कर्णाली प्रदेशका हिमाली जिल्लामा उत्पादित स्याउले यसपटकको दसैँमा राम्रो बजार पाएको छ। यहाँका जुम्ला, कालीकोट, हुम्ला र मुगुमा उत्पादन गरिएको...

यात्रा गर्दै हुनुहुन्छ ? नजानुस् कुलेखानी–फाखेलको बाटो

मकवानपुर । हेटौँडा–कुलेखानी–फाखेल भएर काठमाडौं जाने सडकअन्तर्गत इन्द्रसरोवर गाउँपालिका–२ र ३ स्थित हेभीमा बाटो बिग्रिएकाले वैकल्पिक सडक प्रयोग गर्न प्...

अरनिको राजमार्ग एकतर्फी संचालनमा आयो

काठमाडौं । गएराति गएको सुख्खा पहिरोले बन्द भएको अरनिको राजमार्ग एकतर्फी संचालनमा आएको छ ।  काभ्रेको पाँचखाल नगरपालिकाको पचासकिलो भन्ने स्थानमा गएरा...

मौसम पुर्वानुमान : आज केहि प्रदेशमा हल्का वर्षाको सम्भावना

काठमाडौं । लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशमा पश्चिमी वायुको प्रभाव सामान्य र कोशी प्रदेश, मधेश, बाग्मती र गण्डकी प्रदेशमा आंशिक प्रभाव छ । साथै...

आज टिकाको दोस्रो दिन, मान्यजनको हातबाट टिका र आर्शिवाद लिने क्रम जारी

काठमाडौं । बडादसैँ  टीकाको दोस्रो दिन आज पनि मान्यजनबाट नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाउने क्रम जारी रहने छ । विजयादशमीको दिन घरपरिवारमा टी...

नेपालबाट बाहिरियो मनसुन

काठमाडौं । यस वर्षको मनसुन नेपालबाट पूर्णरुपमा बाहिरिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार यही असोज २० गतेदेखि बाहिरिन शुरू गरेको मनसुन अब पूर्णर...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy