बाँके । बाँके प्रहरीले स्रोत नखुलेको २४ लाख रुपियाँसहित पाँच जना भारतीय नागरिकलाई पक्राउ गरेको जनाएको छ । स्रोत नखुलेको २४ लाख रुपियाँसहित पाँच जना भारतीय नागरिकलाई नेपालगन्ज २० स्थित राँझा विमानस्थलबाट बुधवार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी एवम् प्रवक्ता प्रहरी नायव उपरीक्षक नारायण डाँगीले जानकारी दिए ।
पक्राउ पर्नेमा जिल्ला सितापुर थाना कोतवाली उत्तर प्रदेश भारतका ४४ वर्षीय प्रकाशनारायण गुप्ता, सोही ठेगाना भएका ४३ वर्षीय अजय मिश्रा, ४५ वर्षीय अशिष गुप्ता, ३९ वर्षीय पङ्कज जैसवाल र ४६ वर्षीय विमल गुप्ता रहेको उनले जानकारी दिए ।
नेपालगन्जबाट काठमाडौं उड्न लागेका उनीहरूलाई विमानस्थलमा प्रहरीले चेकजाँच गर्ने क्रममा उक्त रकम फेला पारेको थियो । उनीहरूलाई हुण्डी कारोबार सम्बन्धी कसुरमा बिहीबार बाँके जिल्ला अदालतबाट चार दिनको म्याद थप लिई अनुसन्धान गरिरहेको बाँके प्रहरीले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
भाद्र २८ गते, २०८१ - २१:०६
काठमाडौं । सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिले नेपालबाट वित्तीय क्षेत्रमा ठगी, अपचलन र दुरुपयोग गरी विदेश फरार भएका २...
भाद्र २८ गते, २०८१ - २०:४८
भाेजपुर । भोजपुर नगरपालिका– १२ टक्सारमा रहेको जिल्लाको एक मात्र विमानस्थल कालोपत्र भएको छ । सदरमुकामबाट विमानस्थल पुग्ने सडक पनि कालोपत्र भइसकेको छ । ...
भाद्र २८ गते, २०८१ - २०:४०
काठमाडौं । शुक्रबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थल भन्सार इलाकाबाट एक किलो बढी सुन जस्तो पहेलो पदार्थ प्रहरीले बरामद गरेको छ । त्रिभुवन ...
भाद्र २८ गते, २०८१ - २०:३५
ललितपुर । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले गणतन्त्रात्मक व्यवस्थानुसार कानुनमा पनि समयसापेक्ष विकास हुन आवश्यक रहेको बताएका छन् ...
भाद्र २८ गते, २०८१ - २०:११
काठमाडौं । काठमाडौंको नागढुङ्गाबाट लागुपदार्थ सेवन गरी सवारी साधन चलाउँदै गरेका २ जना चालकलाई शुक्रबार ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । बागमत...
भाद्र २८ गते, २०८१ - २०:०६
काठमाडौं । संबैधानिक परिषदको बैठक अनिर्णित भएको छ । प्रधानन्यायाधीश सिफारिश गर्न आज बसेको संबैधानिक परिषदको बैठक निर्णयमा पुग्न नसकेको र अर्को बैठक सो...
भाद्र २८ गते, २०८१ - १९:१९
काठमाडौं । नेपालमा जापानीज इन्सेफलाइटिसको सङ्क्रमणबाट १४ जनाको मृत्यु भएको छ । परिवार कल्याण महाशाखाका अनुसार देशभरका ६१ जना जापानीज इन्सेफलाइटिसका स...
भाद्र २८ गते, २०८१ - १९:१३
कैलाली । जनता आवास कार्यक्रमअन्तर्गत ६३२ घर निर्माण सम्पन्न भएका छन् । संघीयतापछि स्थापना भएको प्रदेशअन्तर्गतको सहरी विकास तथा भवन कार्यालय कैलालीले ह...
भाद्र २८ गते, २०८१ - १९:०९
काठमाडौं । भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल सर्वोच्च अदालतबाट जमानत पाएसँगै रिहा भएका छन् । तिहाड जेलबाट रिहा भएसँगै उनका समर्थकले उनलाई ...
भाद्र २८ गते, २०८१ - १८:४८
त्रिवेणी । रुकुमपूर्वको पुथाउत्तरगङ्गा गाउँपालिकाले दुई जनप्रतिनिधिसहित तीन व्यक्ति गुमाएको छ । आज बिहान काडमाडौंबाट रुकुमपूर्व आउँदै गरेको सरकारी गाड...
प्रतिकृया लेख्नुहोस्: