काठमाडौँ। स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य तोलामा रु. एक हजार पाँच सयले वृद्धि भएको छ । बिहीबार प्रतितोला रु. एक लाख ४६ हजार पाँच सयमा कारोबार भएको छापावाला सुन आजका लागि रु। एक लाख ४८ हजार एक सय कायम भएको छ । यसैगरी तेजाबी सुन प्रतितोला रु। एक लाख ४७ हजार चार सय निर्धारण भएको छ ।
त्यस्तै, यसैबीच चाँदीको मूल्य तोलामा रु. ४० ले वृद्धि भएको छ । बिहीबार प्रतितोला रु. एक हजार छ सय ९० मा कारोबार भएको चाँदी आजका लागि भने रु.एक हजार सात सय ३० निर्धारण भएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ ९ गते, २०८१ - १६:५१
बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको रुपन्देही जिल्ला अदालतमा बयान सकिएको छ । पूर्वगृहमन्त्री लामिछानेविरुद्धको सहकारी ठगीको...
माघ ९ गते, २०८१ - १६:३९
काठमाडौँ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक र कारोबार रकम दुवैमा उल्लेख्य सुधार देखिएको छ। आज नेप्से परिसूचक ५२ दशमलव २६ अङ्कले बढेर दुई हजार ...
माघ ९ गते, २०८१ - १६:३६
लेखनाथ। उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जनतामा रहेको निराशा चिर्दै विकास र समृद्धिको लय समात्न अध्यादेश ल्याइएको बताएको छन। नेकपा (एमाले...
माघ ९ गते, २०८१ - १६:२७
कपिलवस्तु। स्रोत नखुलेको ६ लाख रूपैयाँसहित ३ जना पक्राउ परेका छन । कृष्णनगर नगरपालिका–२ लिङ्गेटबाट स्रोत नखुलेको नगद ६ लाख रूपैयाँ सहित २ जनालाई मं...
माघ ९ गते, २०८१ - १६:१८
इस्तानबुल । उत्तरपश्चिम टर्कीको एउटा होटलमा भीषण आगलागी हुँदा कम्तीमा ७६ जनाको मृत्यु हुनुको साथै अन्य ५१ जना घाइते भएका छन् । टर्कीका गृहमन्त्री अली ...
माघ ९ गते, २०८१ - १६:०१
काठमाडौं । काठमाडौंमा ४ जना चोर पक्राउ परेका छन् । भोटेबहालस्थित पदमा कुमारी तुलाचनको कोठाबाट सुनका विभिन्न गरगहना र नगद चोरी भएको घटनामा संलग्न र...
माघ ९ गते, २०८१ - १५:५४
काठमाडौं । भोजपुरबाट काठमाडौं ल्याउँदै गर्दा सिन्धुलीको गोलन्जोर गाउँपालिका–७, अधेरी पुलबाटा प्रहरीलाई छलेर भागेका नाइजेरियन नागरिक पक्राउ परेका छन् ।...
माघ ९ गते, २०८१ - १५:४३
ढाका । बंगलादेशको हजरत शाहजलाल अन्तर्रा्ष्ट्रिय विमानस्थलमा बम राखिएको धम्की पछि ६ घण्टाको आपत्कालीन घोषणा गरिएको छ । बिहान आएको एक बिमानमा बम राखि...
माघ ९ गते, २०८१ - १५:२८
काठमाडौं । नेपाल आईसीसी यू-१९ महिला टी२० विश्वकपको समूह चरणबाटै बाहिरिएको छ । बुधबार भएको समूहको अन्तिम खेलमा नेपाल अष्ट्रेलिया सँग ८३ रनले पराजित ...
माघ ९ गते, २०८१ - १५:२१
काठमाडौं । सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । माघ ७ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय बुधबार सिंहदरबारमा पत्रकार सम्मेलनमार्फ...
प्रतिकृया लेख्नुहोस्: