ललितपुर । ललितपुरस्थित नागदहमा पौडी खेल्ने क्रममा एक जना डुबेका युवकको उद्धार गरिएको छ।
गोदावरी नगरपालिका–१२ का ३९ वर्षीय श्याम माली नागदहमा पौडी खेल्न जाँदा डुबेपछि उद्धार गरेको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेशराज सुवेदीले जानकारी दिए ।
उनका अनुसार दिउँसो ३ बजे नागदहमा नागपञ्चमीको पूजा गर्न उनी त्यहाँ पुगेका थिए । सोही क्रममा पौडी खेल्न गएपछि पोखरीभित्रै उनी डुबेका थिए। त्यसपछि ड्युटीमा रहेका प्रहरीले उद्धार गरेका थिए।
अहिले उनको सुमेर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ ११ गते, २०८२ - १०:२८
पाल्पा । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले १० वर्षे सशस्त्र द्वन्द्वले एकात्मक र केन्द्रिकृत सामन्ती व्यवस्थाका कारण पछि पारिएका समुदाय ...
जेष्ठ ११ गते, २०८२ - १०:२४
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कास्की जिल्लाका पाँच वामपन्थी समाजवादी दलहरूले संयुक्त ज्ञाप...
जेष्ठ ११ गते, २०८२ - ०८:३५
जुम्ला । जुम्लामा शुक्रबार दिउँसो परेको असिनाले बालीनालीमा क्षति गरेको छ। जुम्लाको तिला गाउँपालिका–९ मा झण्डै आधा फिट असिना परेको छ। असिना शुक्रबार अप...
जेष्ठ ११ गते, २०८२ - ०८:१०
भोजपुर । वर्षासँगै आएको हावाहुरीले खुर्सानी खेतीमा क्षति पुर्यापछि भोजपुरका बोखिमका किसान चिन्तित भएका छन् ।हावाहुरीका कारण फुल्दै गरेको अकबरे खुर्सा...
जेष्ठ ११ गते, २०८२ - ०७:४५
ढोरपाटन । अविरल वर्षाका पहिरो खस्दा राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोर अवरुद्ध भएको छ । शुक्रबार साँझदेखि परेको वर्षाका कारण करिडोरको बागलुङ नग...
जेष्ठ ११ गते, २०८२ - ०७:२५
काठमाडौँ । नेपालमा चियाका सौखिनहरूको कमी छैन । धेरै मानिसहरूको दिनको सुरुवात नै चियाबाट हुन्छ । उनीहरू आफूलाई ताजा महसुस गराउन चिया पिउनु आवश्यक ठ...
जेष्ठ ११ गते, २०८२ - ०७:०८
विराटनगर । कुनै समय विराटनगर भन्सार पूर्वी नेपालकै व्यस्त कार्यालय मानिन्थ्यो । आयात–निर्यातको चापले सधैंजसो गुल्जार रहने यो भन्सार दशकयता सुस्त र सुन...
जेष्ठ ११ गते, २०८२ - ०६:४१
हेटौँडा । हेटौँडालाई काठमाडौँसँग जोड्ने कान्ति लोकपथ अवरुद्ध भएको छ । मकवानपुरको भिमफेदी गाउँपालिका वडा नम्बर ८, बगुवास्थित कान्तिलोकपथ सडक खण्डमा रहे...
जेष्ठ ११ गते, २०८२ - ०६:२१
काठमाडौं । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। साथै बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको ...
जेष्ठ ११ गते, २०८२ - ०६:१८
आजको राशिफल बि.सं २०८२ जेठ १० गते शुक्रबार, ई.सं २०२५ मे २४, नेपाल सम्बत ११४५ बछलाग द्वादशी, नाम संवत्सर, सूर्य उत्तरायनं, ग्रिष्म ऋतु, जेष्ठ शुक्ल द्...
प्रतिकृया लेख्नुहोस्: