काठमाडाैं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले आइतबारदेखि चार दिनका लागि भारतको औपचारिक भ्रमण गर्ने तय भएको छ । मन्त्रिपरिषद्को बिहीबार बैठकले परराष्ट्रमन्त्रीको भ्रमण स्वीकृत भएको उनको सचिवालयका एक सदस्यले जानकारी दिएका छन् ।
उनी बुधबार स्वदेश फर्किने कार्यक्रम छ । परराष्ट्रमन्त्री भएपछि उनको पहिलो विदेश भ्रमण हुन लागेको हो । भारतीय विदेशसचिव विक्रम मिश्रीले विदेशमन्त्री डा. एस जयशंकरका तर्फबाट परराष्ट्रमन्त्री राणालाई भारत भ्रमणको निमन्त्रणा दिएका थिए । उनले समकक्षी जयशंकरसँग सोमबार द्विपक्षीय वार्ता गर्ने कार्यक्रम छ ।
उनले भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख डा. विजय चौथाइवालेलगायतसँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ ।
परराष्ट्रमन्त्री राणाले प्रधानमन्त्री केपी ओलीका तर्फबाट भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई निमन्त्रणापत्र लिएर जानेछिन् । भारतीय प्रधानमन्त्री मोदीसँग भेटेरै निमन्त्रणा हस्तान्तरण गर्ने परराष्ट्रमन्त्रीको इच्छालाई भारतीय विदेश मन्त्रालयले सकारात्मक जवाफ दिएको उनी निकटस्थहरूले बताएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २० गते, २०८१ - १८:००
पोखरा । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले वर्तमान संविधानलाई गतिशील, प्रभावकारी र जीवन्त राख्नका लागि संशोधन आवश्यक भएको बताएका छन् । नेपाली कां...
पौष २० गते, २०८१ - १७:५४
अत्तरिया । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री कमलबहादुर शाहले सङ्घ सरकारले प्रदेशमा सचिव कहिले पठाउने र पठाएका सचिवलाई केन्द्रमा तान्नेखालका प्रबृत्त...
पौष २० गते, २०८१ - १७:४८
पाँचथर । प्रेस सेन्टर नेपाल पाँचथर शाखाले आफ्नो सातौं जिल्ला अधिवेशनको अवसरमा तीन जनालाई सम्मान गरेको छ । शनिबार सङ्गठनको अधिवेशनको उद्घाटन सत्रमा जिल...
पौष २० गते, २०८१ - १७:४१
काठमाडौं । काठमाडौंको पिंगलास्थानस्थित बागमती होटलमा मृत भेटिएकी सुस्मितासँगै बसेका युवक पनि मृत अवस्थामा फेला परेका छन् । सुस्मिताको मृत्यु पछि फर...
पौष २० गते, २०८१ - १७:३८
सोलुखुम्बु । प्रधानमन्त्री केपी शर्मा ओलीले सोलुखुम्बुको पर्यटकीय क्षेत्रमा रहेको खुम्बु पासाङल्हामु गाउँपालिकाको केन्द्र चौरीखर्क ‘ङिमदोर्जी शेर्पा ...
पौष २० गते, २०८१ - १७:३०
सर्लाही । सर्लाहीको हरिवनमा एक जना इँटा व्यवसायीको शव फेला परेकाे छ । हरिवन नगरपालिका –१०, इनारटोलका ३९ वर्षीय हरिप्रसाद प्रसाईको शव फेला परेकाे हाे ।...
पौष २० गते, २०८१ - १७:२६
टोकियो । विश्वकै सबैभन्दा वृद्ध जापानी महिला टोमिको इटोकाको ११६ वर्षको उमेरमा निधन भएको आशिया सहरले शनिबार घोषणा गरेको छ । चार छोराछोरी तथा पाँच न...
पौष २० गते, २०८१ - १७:२३
उदयपुर । खोटाङ र उदयपुर जोड्ने सगरमाथा लोकमार्गअन्तर्गत सुनकोशी नदीको फोक्सिनटारमा बेलिब्रिज जडानको काम अन्तिम चरणमा पुगेको छ । सगरमाथा लोकमार्ग गाईघा...
पौष १९ गते, २०८१ - २०:४७
काठमाडौं । सम्राट सिमेन्ट प्रालिले १५ अर्ब लागत बराबरको परियोजना कार्यान्वयन प्रक्रिया सुरु गर्न लगानी बोर्ड नेपालसँग समझदारीपत्रमा हस्ताक्षर गरेको छ ...
पौष १९ गते, २०८१ - २०:४२
कालीकोट । नेकपा माओवादी केन्द्र निकट पत्रकारहरूको संगठन प्रेस सेन्टर नेपाल कालीकोटको तेस्रो जिल्ला अधिवेशनबाट पुन: वीरेन्द्र आचार्यको नेतृत्वमा सर्वसम...
प्रतिकृया लेख्नुहोस्: