राेल्पा । रोल्पामा खोलाले बगाउँदा एक वृद्धा महिला बेपत्ता भएकी छिन् । जिल्लाको गंगादेव गाउँपालिकाको सुखाओडार भन्ने ठाउँमा बिहीबार बेलुकी ७ बजेतिर खोलाले बगाउँदा स्थानीय ६५ वर्षीया तुलसी कामी बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ ।
सुखाओडार बजारबाट घर फर्किने क्रममा गोरेटो बाटोबाट करिब दुई मिटर तल लड्न गई खोलामा पुगेपछि उनी बगेर बेपत्ता भएको रोल्पा प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक केशवराज बराकोटीले जानकारी दिए ।
बेपत्ता भएको खबर पाएलगत्तै इलाका प्रहरी कार्यालय जिनाबाङबाट प्रहरी सहायक निरीक्षक अमलेशकुमार लोधको नेतृत्वमा नौजनाको प्रहरी टोली खोजी कार्यमा जुटेको थियो ।
तर, रातिसम्म पनि फेला नपरेपछि शुक्रबार इलाका प्रहरी कार्यालय घर्तीगाउँबाट थप प्रहरी परिचालन गरी खोजीकार्य जारी राखिएको प्रहरी निरीक्षक बराकोटीले जानकारी दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २० गते, २०८१ - १७:५४
अत्तरिया । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री कमलबहादुर शाहले सङ्घ सरकारले प्रदेशमा सचिव कहिले पठाउने र पठाएका सचिवलाई केन्द्रमा तान्नेखालका प्रबृत्त...
पौष २० गते, २०८१ - १७:४८
पाँचथर । प्रेस सेन्टर नेपाल पाँचथर शाखाले आफ्नो सातौं जिल्ला अधिवेशनको अवसरमा तीन जनालाई सम्मान गरेको छ । शनिबार सङ्गठनको अधिवेशनको उद्घाटन सत्रमा जिल...
पौष २० गते, २०८१ - १७:४१
काठमाडौं । काठमाडौंको पिंगलास्थानस्थित बागमती होटलमा मृत भेटिएकी सुस्मितासँगै बसेका युवक पनि मृत अवस्थामा फेला परेका छन् । सुस्मिताको मृत्यु पछि फर...
पौष २० गते, २०८१ - १७:३८
सोलुखुम्बु । प्रधानमन्त्री केपी शर्मा ओलीले सोलुखुम्बुको पर्यटकीय क्षेत्रमा रहेको खुम्बु पासाङल्हामु गाउँपालिकाको केन्द्र चौरीखर्क ‘ङिमदोर्जी शेर्पा ...
पौष २० गते, २०८१ - १७:३०
सर्लाही । सर्लाहीको हरिवनमा एक जना इँटा व्यवसायीको शव फेला परेकाे छ । हरिवन नगरपालिका –१०, इनारटोलका ३९ वर्षीय हरिप्रसाद प्रसाईको शव फेला परेकाे हाे ।...
पौष २० गते, २०८१ - १७:२६
टोकियो । विश्वकै सबैभन्दा वृद्ध जापानी महिला टोमिको इटोकाको ११६ वर्षको उमेरमा निधन भएको आशिया सहरले शनिबार घोषणा गरेको छ । चार छोराछोरी तथा पाँच न...
पौष २० गते, २०८१ - १७:२३
उदयपुर । खोटाङ र उदयपुर जोड्ने सगरमाथा लोकमार्गअन्तर्गत सुनकोशी नदीको फोक्सिनटारमा बेलिब्रिज जडानको काम अन्तिम चरणमा पुगेको छ । सगरमाथा लोकमार्ग गाईघा...
पौष १९ गते, २०८१ - २०:४७
काठमाडौं । सम्राट सिमेन्ट प्रालिले १५ अर्ब लागत बराबरको परियोजना कार्यान्वयन प्रक्रिया सुरु गर्न लगानी बोर्ड नेपालसँग समझदारीपत्रमा हस्ताक्षर गरेको छ ...
पौष १९ गते, २०८१ - २०:४२
कालीकोट । नेकपा माओवादी केन्द्र निकट पत्रकारहरूको संगठन प्रेस सेन्टर नेपाल कालीकोटको तेस्रो जिल्ला अधिवेशनबाट पुन: वीरेन्द्र आचार्यको नेतृत्वमा सर्वसम...
पौष १९ गते, २०८१ - २०:३८
गाजा । इजरायली आक्रमणमा बिहीबार रातिदेखि शुक्रबार बिहानसम्म गाजामा बालबालिकासहित कम्तीमा ३० जनाको मृत्यु भएको अस्पतालका कर्मचारीहरूले बताएका छन् । ...
प्रतिकृया लेख्नुहोस्: