Khabar Dabali १५ फाल्गुन २०८२ शुक्रबार | 27th February, 2026 Fri
Investment bank

अमेरिकासँगको संयुक्त सैन्य अभ्यासको विरोधमा कोरियाली नागरिक समूह

खबरडबली संवाददाता

दक्षिण कोरिया। दक्षिण कोरियाली शान्ति समूहहरूले संयुक्त राज्य अमेरिकासँग देशको संयुक्त सैन्य अभ्यासको विरूद्ध विरोध  र्‍याली निकालेका छन् ।

जसले कोरियाली प्रायद्वीप र वरपर टकराव र युद्धको सङ्कट बढाएको छ । कोरियाको शान्ति र पुनर्मिलनका लागि नागरिक समूह सोलिडारिटी (स्पार्क) का प्रदर्शनकारीहरू प्रायद्वीपमा शान्तिको लागि आह्वान गर्न सियोलमा राष्ट्रपति कार्यालय नजिक भेला भएका थिए ।

आणविक टकरावलाई तीव्र बनाउने र युद्ध सङ्कटलाई प्रोत्साहन गर्ने अभ्यास बन्द गर, ९दक्षिण० कोरिया–अमेरिका–जापान गठबन्धन निर्माण गर्न बन्द गर भन्ने नारासहितका ब्यानर र प्लेकार्डहरू देखाएर विरोध जनाएका थिए । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सुशासन र विकासका लागि कांग्रेसलाई बहुमत दिनुस् : सभापति थापा

बुटवल। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देशमा सुशासन र विकासका लागि नेपाली कांग्रेसलाई बहुमत दिन आग्रह गरेको छन्। उनले नेपाली कांग्रेस बदलिएर ...

महाकाली सन्धिबारे स्पष्ट छु, मेरो हस्ताक्षर छैन: देवराज घिमिरे

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का तर्फबाट झापा–२ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार तथा पूर्व सभामुख देवराज घिमिरे ले महाकाली सन्धिबारे आफू...

निर्वाचनका लागि ११ दलका एक हजार ६७० उम्मेदवारले मात्र खोले बैंक खाता

काठमाडौँ। यही फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारी दर्ता गराएका तीन हजार ४०६ प्रत्यक्ष उम्मेदवारमध्ये एक हजार ६७० जना उम्मेदवारले...

जाँचबुझ आयोगका अध्यक्ष कार्कीलाई पदमुक्त गर्न सर्वाेच्चको अस्वीकार

काठमाडौँ । सर्वोच्च अदालत ले ‘जेनजी’ आन्दोलनका घटनाबारे छानबिन गर्न गठित जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीलाई पदमुक्त गर्न अस्वीकार गरेको छ। अद...

निर्वाचन सामग्रीसहित मतदान अधिकृत प्रस्थान

फुङलिङ। ताप्लेजुङको चार हिमाली बस्तीका निर्वाचन केन्द्रहरूमा मतदान अधिकृत निर्वाचन सामग्रीसहित प्रस्थान गरेका छन् । जिल्लाको हिमाली बस्ती याङ्गा, ओलाङ...

युट्युब र फेसबुकको भ्रममा नपरौं, घर–घर पुगेर मतदातासँग प्रत्यक्ष संवाद गरौं: गगन थापा

काठमाडौं। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीका नेता–कार्यकर्ताहरूलाई सामाजिक सञ्जालमा मात्र केन्द्रित नहुन निर्देशन दिएका छन्। निर्वाचन न...

चुनावमा हुने कुनै पनि प्रकारका धाँधली एमालेलाई मान्य हुँदैन : अध्यक्ष ओली

दमक। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान राजनीतिक संकट अन्त्यका लागि निर्वाचनमा जानुपरेको बताएको छन् । शुक्रबार झापाको दमकमा अनेरास्वविय...

मतदानमा दुई लाख २१ हजार कर्मचारी खटाइने

काठमाडौँ। यही फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभरका १६५ निर्वाचन क्षेत्रमा दुई लाख २१ हजार कर्मचारी खटिने भएका छन् । ७७ जिल्ल...

आज रातिबाट मदिरा बिक्री गर्न नपाईने

लेखनाथ। आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई मध्यनजर गरी कास्कीमा शुक्रबारदेखि निर्वाचन परिणाम सार्वजनिक नभएसम्म मदिराजन्य पदार्थको बिक्री, वितरण, ओसा...

निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न हुन्छ: गृहमन्त्री अर्याल

काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्यालले यही फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न हुने बताएको छन् । ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE