Ntc summer Offer
Khabar Dabali ९ मंसिर २०८१ आईतवार | 24th November, 2024 Sun
Investment bank

जेलमा रहेका सुधारवादी इरानी नेताविरुद्ध नयाँ अभियोग

खबरडबली संवाददाता

एजेन्सी । जेलमा रहेका इरानी अधिकारकर्मी तथा पूर्वमन्त्री मुस्तफा ताजजादेहलाई राज्यविरुद्ध ‘प्रचारबाजी’ गरेको आरोप लगाइएको स्थानीय सञ्चारमाध्यमले सोमबार जनाएका छन् । 

इरानको सुधारवादी खेमाका प्रमुख व्यक्ति ताजजादेह तेहरानको इभिन जेलमा जुलाई २०२२ देखि रहेका छन् । सन् १९९७ देखि २००५ सम्म पश्चिमा मुलुकसँगको सम्बन्ध सुधारमा जिम्मेवारी पाएका सुधारवादी नेता खतामीको नेतृत्वमा उपगृहमन्त्रीको रूपमा काम गरेका थिए । 

उनलाई सन् २०२२ को अक्टोबरमा ’राज्यको सुरक्षाविरुद्ध षडयन्त्र गरेको’ अभियोगमा पाँच वर्षको जेल सजाय सुनाइएको थियो । सुधारवादी दैनिक हम्मिहानले सोमबार ताजजादेहमाथि ‘राज्यको सुरक्षाविरुद्ध षडयन्त्र गरेको’ र ‘इस्लामिक गणतन्त्रविरुद्ध दुष्प्रचार गरेको’ नयाँ आरोप लगाइएको छ । 

सन् २००९ मा कट्टरपन्थी राष्ट्रपति महमुद अहमदीनेजादको पुनः निर्वाचनपछि अन्य सुधारवादी नेताहरूसँगै पक्राउ परेका उनले सात वर्ष जेलमा बिताइसकेका छन् । आफ्ना नातेदारले सञ्चालन गरेका सामाजिक सञ्जाल च्यानलमार्फत राष्ट्रिय राजनीतिका विषयमा मुखर टिप्पणी गर्ने ताजजादेहले एक पत्रमा नयाँ मुद्दामा आफू अदालतमा उपस्थित नहुने बताए । 

हम्मिहानका अनुसार यदि ताजजादेह दोषी ठहरिएमा उनलाई थप छ वर्षको जेल सजाय हुन सक्छ । हालैका वर्षहरूमा, उनले इरानी राजनीतिक प्रणालीमा लोकतान्त्रीकरणका लागि ‘संरचनात्मक परिवर्तनहरू’ लागू गर्न अधिकारीहरूलाई आह्वान गरेका थिए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपचारकाे लागि दुर्गा प्रसाईँलाई वीर अस्पताल लगियो

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई उपचारको लागि वीर अस्पताल लगिएको छ । अदालतको आदेश अनुसार उपचार गराउन उनलाई अस्पताल लगिएको साइबर ब्यूरोका ए...

धितोपत्र बाेर्डको अध्यक्षका लागि तीन जनाको नाम सिफारिस

काठमाडाैं । धितोपत्र बाेर्डको अध्यक्षका लागि तीन जनाको नाम सिफारिस भएकाे छ । बोर्डको अध्यक्षका लागि सन्तोषनारायण श्रेष्ठ, मुक्तिनाथ श्रेष्ठ र नवराज अध...

घोडाघोडी मन्दिरकाे एकै मण्डपमा २३ जोडीको बिवाह

कैलाली । जैविक विविधतासँगै पर्यटकीय रुपमा महत्वपूर्ण मानिएको घोडाघोडी तालको महत्वसँगै यहाँको धार्मिक महत्व पनि उत्तिकै छ । यहाँ विभिन्न पर्व तथा तीथिम...

सुनसरीमा सवारी दुर्घटनामा परी दम्पतीको मृत्यु

सुनसरी । सुनसरीको इटहरी उपमहानगरपालिका–१७ बालग्राम चोकमा भएको सवारीसाधन दुर्घटनामा आज एक दम्पतीको मृत्यु भएको छ ।  मृत्यु हुनेमा सङ्खुवासभाको धर्मद...

मोरङमा हायसको ठक्करबाट साइकलयात्रीको मृत्यु

माेरङ । मोरङमा हायसको ठक्करबाट आइतबार दिउँसो साइकल यात्रीको मृत्यु भएकाे छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सुन्दरहरैँचा नगरपालिका–५ दुलारीमा हायसले सा...

चार महिनामा १० अर्बबढीकाे खाद्यान्न आयात

काठमाडौं । नेपालमा चालु आर्थिक वर्षको चार महिनामा १० अर्ब रुपैयाँको खाद्यान्न आयात भएको छ । भन्सार विभागको तथ्यांक अनुसार साउन, भदौ, असोज र कार्तिक गर...

आइतबार तीन घण्टा खुलेकाे धरहराबाट दुई लाख बढी राजस्व संकलन

काठमाडौं । आइतबार तीन घण्टा खुलेकाे धरहराबाट दुई लाख बढी राजस्व संकलन भएकाे छ । सःशुल्क धरहरा खुलेको पहिलो दिन दुई लाख २० हजार ६५० रुपियाँ राजस्व संकल...

महिलाको हत्या गरी शव फाल्ने पक्राउ

काठमाडाैं । महिलाको हत्या आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बझाङका २२ वर्षीय कविन्द्र मल्ल रहेका प्रहरी जनाएको छ । उदयपुर घर भएकी ४५ ...

नेपालको शान्ति प्रयास विश्वका लागि उदाहरणीय छ: सभामुख घिमिरे

काठमाडौं । सभामुख देवराज घिमिरेले नेपालले शान्ति स्थापना र मेलमिलापको क्षेत्रमा हासिल गरेका उपलब्धि विश्वका लागि अनुकरणीय रहेको बताएका छन् ।  कम्बो...

चितवन राष्ट्रिय निकुञ्ज घुम्न आउने पर्यटक घटे

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा घुम्न आउने पर्यटकको संख्या गत वर्षको तुलनामा यस वर्ष घटेको छ । गत वर्ष साउनदेखि कात्तिकसम्म ७७ हजार तीन सय ५९ पर्यटक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy