काठमाडौं । गायिका समीक्षा अधिकारीले आफूलाई पीडा नदिन अभिनेत्री पूजा शर्मालाई चेतावनी दिएकी छन् । पूजाले अभिनेता पल शाहसँगको एक पोडकाष्ट कुराकानीमा समीक्षा लक्षित अभिव्यक्ति दिएकी थिइन् ।
उनले फेसबुकमा लेखेकी छिन् , ‘सत्य के हो ? कि उसलाई थाहा छ, कि मलाई थाहा छ कि त भगवानलाई थाहा छ ।’ आफैँ पनि छोरी भएर एउटा १४ वर्षकी कान्छी बहिनी बराबरलाई प्रहार गर्नु राम्रो हो र ?’ भन्दै उनले पूजालाई प्रश्न गरेकी छन् ।
‘अदालत नै पोडकाष्टहरू हुन् भने, न्यायाधीश नै यी र यस्ता कलाकारहरू हुन् भने उतिबेला यतैबाट फैसला गरिदिएको भए पनि हुन्थ्यो नि,’, उनले अगाडि भनेकी छन् ‘के सही ? के गलत ? छुट्याउन नसक्ने उमेरमा पनि मैले त मायाको तराजुमा आफूलाई जोख्न तयार भएँ र माफी दिएर साबित गरिदिएँ ।’ समीक्षाले अन्तमा ‘यसरी पीडा नदिनुस् प्लिज’ भनेकी छिन् ।
आफ्नो विषय बाहिर ल्याएर पूजाले फिल्म चलाउन खोजेको आरोप समेत समीक्षाले लगाएकी छन् । पूजाले पोडकाष्ट कुराकानीमा ‘पललाई कानुनले बेकसुर प्रमाणित गरेको र कसैले बोलिरहन जरुरी छैन’ भन्ने आशयको अभिव्यक्ति दिएकी थिइन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८१ - १४:११
सुर्खेत । कर्णालीमा उत्पादित अदुवा र बेसार युरोपसम्म पुग्न थालेको छ । सुर्खेतको भेरीगङ्गा नगरपालिका–५ कालिदमार स्थित अदुवा प्रशोधन उद्योगले ग्रामिण भे...
पौष २९ गते, २०८१ - १४:०७
काठमाडौं । पाँच महिनामा वाणिज्य बैंकहरुले ३० अर्ब २४ करोड रुपैयाँ नाफा कमाएका छन् । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार २० वाणिज्य बैंकले मंसिर महिनास...
पौष २९ गते, २०८१ - १३:५२
काठमाडौं । काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको थुनछेक बहस जारी छ । काठमाडौं जिल्ला अदाल...
पौष २९ गते, २०८१ - १३:३८
कार्यदलको पहिलो संयुक्त बैठक मंगलबार
पौष २९ गते, २०८१ - १३:३२
काठमाडौं । सर्लाही प्रहरीले व्यक्ति हत्यापछि फरार रहेका एक प्रतिवादीलाई ४० वर्षपछि पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सर्लाहीकाअनुसार पक्राउ प...
पौष २९ गते, २०८१ - १३:२३
मनाङ । हिमाली जिल्ला मनाङमा पुसको अन्तिम सातामा हिमपात भएको छ । हिमपात नहुँदा चिन्तामा परेका मनाङवासी यति बेला खुसी भएका छन् । चिसो अत्यधिक बढे पनि यह...
पौष २९ गते, २०८१ - १३:१९
काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणाले प्यालेस्टाइनी समूह हमासको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी विपिन जोशी सकुशल रहेको दाबी गरेकी छन् । सोमबा...
पौष २९ गते, २०८१ - १२:३८
काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक बुधबार बस्ने भएको छ । नेताहरुको जिम्मेवारी टुंग्याउन पदाधिकारी बैठक बोलाइएको हो...
पौष २९ गते, २०८१ - १२:३२
जाजरकोट । जाजरकोटको एक वडाले विवाहको लागि अनिवार्य रुपमा वडाको सिफारिस लिनु पर्ने निर्णय गरेको छ । जिल्लाको नलगाड नगरपालिका वडा नं ४ ले आफ्नो वडा भित...
पौष २९ गते, २०८१ - १२:१२
काठमाडौं । भारतको छत्तीसगढ राज्यमा लामो समयदेखि जारी विद्रोहलाई दमन गर्ने क्रममा भारतीय सेनाको कारबाहीमा कम्तीमा पाँच जना माओवादी लडाकूको मृत्यु भएको ...
प्रतिकृया लेख्नुहोस्: