अमेरिका । सिरियाको हिरासत केन्द्रबाट भागेर आतङ्कवादी समुहका सदस्यलाई सहयोग गर्ने आइएसआइएस नेतालाई अमेरिकाले पक्राउ गरेको अमेरिकी सेन्ट्रल कमाण्ड (सेन्टकम) ले जनाएको छ ।
सिरियन डेमोक्र्याटिक फोर्सेस (एसडीएफ) सँग काम गर्ने अमेरिकी सेनाले सिरियाको रक्काह हिरासत केन्द्रबाट भागेर आइएसआइएस लडाकुलाई सघाइरहेका नेता खालिद अहमद अल–डान्डालाई पक्राउ गरेको एक आधिकारिक विज्ञप्तीमार्फत जनाकारी गराइएको हो ।
“सिरियाको २० भन्दा बढी एसडिएफ हिरासत केन्द्रमा ९ हजारभन्दा बढी आइएसआइएस बन्दीहरू हिरासतमा राखिएको छ”, अमेरिकी सेन्टकमका कमान्डर जनरल माइकल एरिक कुरिलाले भने । यदि यी आइएसआइएस लडाकुहरू ठूलो सङ्ख्यामा भागे भने यसले क्षेत्र र बाहिरका लागि चरम खतरा निम्त्याउने जनरल कुरिल्लाले बताएका छन् । “हामी यी आइएस लडाकुलाई अन्तिम निर्णयका लागि उनीहरूको देशमा फिर्ता पठाउनका लागि अन्तर्राष्ट्रिय समुदायसँग सहकार्य गरिरहेका छौ”, उनले भने ।
यसअघि अगस्ट २९ मा पाँच आइएसआइएस विदेशी लडाकु कैदीहरू (दुई रुसी, दुई अफगान र एक लिबियन) रक्काह कारागारबाट भागेका थिए ।
एसडीएफले दुई भागेका इमाम अब्दुलवाहिद अखवान (रूसी) र मुहम्मद नोह मुहम्मदलाई पुनःहिरासतमा लिएको थियो । तीन भागेका तिमोर तालब्रकेन अब्दास (रूसी) र शुआब मुहम्मद अल–अब्दली र अटल खालिद जार (दुवै अफगान) अझै फरार रहेको अमेरिकी सेन्टकमले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर ९ गते, २०८१ - २१:०३
काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई उपचारको लागि वीर अस्पताल लगिएको छ । अदालतको आदेश अनुसार उपचार गराउन उनलाई अस्पताल लगिएको साइबर ब्यूरोका ए...
मंसिर ९ गते, २०८१ - २०:५८
काठमाडाैं । धितोपत्र बाेर्डको अध्यक्षका लागि तीन जनाको नाम सिफारिस भएकाे छ । बोर्डको अध्यक्षका लागि सन्तोषनारायण श्रेष्ठ, मुक्तिनाथ श्रेष्ठ र नवराज अध...
मंसिर ९ गते, २०८१ - २०:५३
कैलाली । जैविक विविधतासँगै पर्यटकीय रुपमा महत्वपूर्ण मानिएको घोडाघोडी तालको महत्वसँगै यहाँको धार्मिक महत्व पनि उत्तिकै छ । यहाँ विभिन्न पर्व तथा तीथिम...
मंसिर ९ गते, २०८१ - २०:४७
सुनसरी । सुनसरीको इटहरी उपमहानगरपालिका–१७ बालग्राम चोकमा भएको सवारीसाधन दुर्घटनामा आज एक दम्पतीको मृत्यु भएको छ । मृत्यु हुनेमा सङ्खुवासभाको धर्मद...
मंसिर ९ गते, २०८१ - २०:०७
माेरङ । मोरङमा हायसको ठक्करबाट आइतबार दिउँसो साइकल यात्रीको मृत्यु भएकाे छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सुन्दरहरैँचा नगरपालिका–५ दुलारीमा हायसले सा...
मंसिर ९ गते, २०८१ - २०:०१
काठमाडौं । नेपालमा चालु आर्थिक वर्षको चार महिनामा १० अर्ब रुपैयाँको खाद्यान्न आयात भएको छ । भन्सार विभागको तथ्यांक अनुसार साउन, भदौ, असोज र कार्तिक गर...
मंसिर ९ गते, २०८१ - १९:५४
काठमाडौं । आइतबार तीन घण्टा खुलेकाे धरहराबाट दुई लाख बढी राजस्व संकलन भएकाे छ । सःशुल्क धरहरा खुलेको पहिलो दिन दुई लाख २० हजार ६५० रुपियाँ राजस्व संकल...
मंसिर ९ गते, २०८१ - १९:४७
काठमाडाैं । महिलाको हत्या आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बझाङका २२ वर्षीय कविन्द्र मल्ल रहेका प्रहरी जनाएको छ । उदयपुर घर भएकी ४५ ...
मंसिर ९ गते, २०८१ - १९:४०
काठमाडौं । सभामुख देवराज घिमिरेले नेपालले शान्ति स्थापना र मेलमिलापको क्षेत्रमा हासिल गरेका उपलब्धि विश्वका लागि अनुकरणीय रहेको बताएका छन् । कम्बो...
मंसिर ९ गते, २०८१ - १९:३३
चितवन । चितवन राष्ट्रिय निकुञ्जमा घुम्न आउने पर्यटकको संख्या गत वर्षको तुलनामा यस वर्ष घटेको छ । गत वर्ष साउनदेखि कात्तिकसम्म ७७ हजार तीन सय ५९ पर्यटक...
प्रतिकृया लेख्नुहोस्: