जाजरकोट । भेरी नगरपालिका–८ लाई बालमैत्री वडा घोषणा गरिएको छ । सबै सूचकहरू पुरा भएपछि विशेष सभाको आयोजना गरेर भेरी नगरपालिका–८ लाई बालमैत्री वडा घोषणा गरिएको हो ।
विशेष सभामा भेरी नगरपालिकाको ८ नम्बर वडालाई भेरी नगरपालिकाको पहिलो र जिल्लाको छैटौँ बालमैत्री वडा घोषणा गरिएको हो । भेरी नगरपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत दल बहादुर घर्तीले बालमैत्री स्थानीय शासनका ५१ वटा सूचकहरूमा ९५ प्रतिशतभन्दा बढी प्रतिशत नम्बर हासिल गरेको हुनाले ८ नम्बर वडालाई नगरपालिकाको पहिलो बालमैत्री वडा घोषणा गरिएको बताए ।
कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री राजीव विक्रम शाहले बालमैत्री वडा घोषणा भएको भेरी नगरपालिकाको ८ नम्बर वडाको दिगोपनका लागि सामाजिक सद्भाव र एकता कायम राखिराख्न अपिल गरेका थिए ।
वडा नं. ८ का वडा अध्यक्ष वीरबहादुर चन्दले चुनौतीका बिच गरिएको अथक प्रयासका बाबजुद नगरपालिकाकै पहिलो बालमैत्री वडा घोषणा गर्न सफल भएको भनाइ राखेका थिए । डेढ वर्ष पहिलेदेखि थालिएको अभियानको प्रतिफल अनुरूप यतिबेला बालमैत्री वडा घोषणा भएको अध्यक्ष चन्दले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ३ गते, २०८१ - १७:३१
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले कान्ति बाल अस्पतालको पूर्वाधार विकासमा सघाउन कतारसँग अनुराेध गरेका छन् । बालबालिकाको उपचा...
पौष ३ गते, २०८१ - १७:२६
काठमाडौं । पछिल्लाे समय सामाजिक अपराधजन्य घटनामा वृद्धि भएको नेपाल प्रहरीको तथ्याङ्कले देखाएको छ । बुधबार नेपाल प्रहरीले चालु आर्थिक वर्ष (२०८१/८२)को ...
पौष ३ गते, २०८१ - १७:२२
सुर्खेत । सुर्खेतको भेरीगङ्गा नगरपालिको छिन्चुमा प्रादेशिक सरुवारोग अस्पतालको भवन शिलान्यास गरिएको छ । भेरीगङ्गा नगरपालिका १२ स्थित निर्माण हुन लागेको...
पौष ३ गते, २०८१ - १७:१७
बेरूत । विश्व बैंकका एक वरिष्ठ अधिकारीले हिजबुल्लाह–इजरायल द्वन्द्व अन्त्य भएपछि लेबनानको पुनर्निर्माणमा सहभागी हुन विश्व बैंक तयार रहेको बताएका छन् ।...
पौष ३ गते, २०८१ - १७:१४
काठमाडौं । नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले राज्यका सबै जातजाति, समुदाय, क्षेत्रको समानतामुलक विकासले मात्रै मुलुकको...
पौष २ गते, २०८१ - २०:४५
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) ले बोटलर्स नेपाल लिमिटेड (बालाजु) लाई स्पष्टीकरण सोधेको छ । धितोपत्रको बजार मूल्यमा प्रभाव पार्ने गरी...
पौष २ गते, २०८१ - १९:४०
सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिका वडा नम्बर ४ मंगलबार आफ्नो खेतमा सिँचाइ गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । अर्को एकजना घाइते भए...
पौष २ गते, २०८१ - १९:३५
काठमाडाैं । नेकपा माओवादी केन्द्रले पार्टी प्रवेश गर्नेलाई सो अघि कार्यरत पार्टीमा भएको पदलाई नै निरन्तरता दिने नीति अख्तियार गरेको छ । वाम एकता ...
पौष २ गते, २०८१ - १९:१८
बाँके । बाँकेको डुडुवा गाउँपालिकाको हिरमिनियामा बेमौसमी पानीले आलुको बेर्नामा क्षति पुर्याएपछि किसानले दोस्रो पटक रोपेका छन् । गत कात्तिक तेस्रो साता...
पौष २ गते, २०८१ - १८:४५
त्रिपोली । गत हप्ता लिबियाको तटबाट ३४ महिला र छ बालबालिकासहित ४९९ आप्रवासीलाई उद्धार गरिएको अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन (आईओएम) ले सोमबार जनाएको ...
प्रतिकृया लेख्नुहोस्: