Ntc summer Offer
Khabar Dabali २५ आश्विन २०८१ शुक्रबार | 11th October, 2024 Fri
Investment bank

नेपाल टेलिकमका डाटाबाट टिकटक चलाउन सकिने

खबरडबली संवाददाता

काठमाडौं । नेपाल सरकारले सामाजिक सञ्जाल टिकटक (TikTok) माथि लगाएको प्रतिबन्ध हटाएसँगै नेपाल दूरसञ्चार प्राधिकरणबाट जारी गरिएको सार्वजनिक सूचनाको आधारमा नेपाल टेलिकमले टिकटकको प्रयोगरपहुँचमा लगाइएको रोक हटाएको छ ।

नेपाल सरकारले टिकटकका माध्यमबाट सामाजिक सद्भाव एवम् सामाजिक वातावरणमा नकारात्मक असर परेको भन्दै २०८० कार्तिक २७ गतेबाट सामाजिक सञ्जाल टिकटकमाथि रोक लगाउने निर्णय गरेकोमा नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८१र०५र०६ को निर्णयबाट प्रतिबन्ध फुकुवा गरिएको हो ।

टिकटकको प्रयोगरपहुँचमा लगाइएको रोक हटेसँगै अब नेपाल टेलिकमका सेवाग्राहीले सहज तवरले उक्त सामाजिक सञ्जाल प्रयोग गरी लाभ लिन सक्ने कम्पनीको विश्वास रहेको छ  ।

 

Khabardabali Desk

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

भौतिकशास्त्रका दुई बैज्ञानिकलाई नोबेल पुरस्कार

काठमाडौं । यो वर्ष भौतिक शास्त्रतर्फको नोबेल पुरस्कार आर्टिफिशल इन्टेलिजन्स (एआई)सम्बन्धी अनुसन्धानका लागि दुई वैज्ञानिकले संयुक्त रूपमा पाउने भएका छन...

पुर्व राजाको भुटान भ्रमणप्रति प्रचण्डको कटाक्ष –राजतन्त्र फर्किने कुनै सम्भावना छैन

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिले राजतन्त्र फर्किन सम्भव नै नभएको बताएका छन् । पूर्वराजाको भुटान भ्रमण आन्त...

पाल्पामा मोटरसाईकल दुर्घटना हुँदा एकको मृत्यु

काठमाडौं । पाल्पामा मोटरसाइकल दुर्घटनामा हुँदा एक जनाको मृत्यु भएको छ । घाइते भएका दुई जनामध्ये एकजनाको उपचारको क्रममा मृत्यु भएको छ । मृत्यु हुनेम...

राष्ट्रपतिले अपराह्न ३ बजेपछि सर्वसाधारणलाई टीका लगाइदिने

काठमाडौं । यसपालिको दसैँमा राष्ट्रपति रामचन्द्र पौडेलले सर्वसाधारणहरूलाई टीका लगाइदिने भएका छन् । असोज २६ गते शनिबार विजया दशमीका दिन राष्ट्रपतिले राष...

दशैं लगत्तै चिनियाँ कम्युनिष्ट पार्टीका नेता नेपाल आउँदै

काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टीको छिङहाइ प्रान्तीय कमिटीका सचिव छन काङ्ग नेपाल आउन लागेका छन् ।  स्रोतका अनुसार सचिव छन नेतृत्वको टोली कात्तिक...

अमेरिकाको फ्लोरिडामा शक्तिशाली आँधि

काठमाडौं । अमेरिकाको फ्लोरिडा राज्यको टाम्पा खाडी क्षेत्रमा शक्तिशाली आँधीले आएको छ ।  ‘मिल्टन’ नामक शाक्तिशाली आँधीले आतंक मच्चाएपछि अमेरिकी  राष्...

ग्लोबल आइएमई बैंकका ग्राहकलाई नेपाल मणिपाल शिक्षण अस्पतालमा विशेष छुटको सुविधा

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र नेपाल मणिपाल शिक्षण अस्पतालबीच ग्लोबल आइएमई बैंकका ग्राहकहरुलाई अस्पतालमा उपलब्ध विभिन्न स्वास्थ्य सेवामा छुट प...

नेपाल टेलिकमका डाटाबाट टिकटक चलाउन सकिने

काठमाडौं । नेपाल सरकारले सामाजिक सञ्जाल टिकटक (TikTok) माथि लगाएको प्रतिबन्ध हटाएसँगै नेपाल दूरसञ्चार प्राधिकरणबाट जारी गरिएको सार्वजनिक सूचनाको आधारम...

ग्लोबल आइएमई बैंकमा खाता खोल्दा ५ वटा फाइदा एकसाथ

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले बैंकमा नयाँ खाता खोल्दा नियमित सुविधाहरु सहित ५ वटा थप सुविधा उपलब्ध हुने विशेष योजना सार्वजनिक गरेको छ । यो...

नेपाल र अष्ट्रेलियाबीच साझेदारी सम्मेलन आयोजना हुँदै

काठमाडौं । नवप्रवर्तन मार्फत दिगो विकासलाई अगाडि बढाउन ज्ञान, विचार र उत्कृष्ट अभ्यासहरू साझा गर्न नेपाल र अष्ट्रेलियाका विज्ञहरू,सरोकारवालाहरुको साथ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy