कपिलवस्तु । कपिलवस्तु नगपालिका वडा नम्बर ७ दोहनी चौराहा नजिकै स्थानीय हार्डवेयर व्यवसायीलाई आक्रमण गरी मोटरसाइकल लुटिएको छ।
मंगलबार राति दोहनी चौराहामा रहेको आफ्नो आफ्नो हार्डवेयर पसल बन्द गरेर सोही वडाको बर्गदवा स्थित घर तर्फ गइरहेको रामानन्द चौधरीलाई मोटरसाइकलमा आएका लुटेराहरूले छडले आक्रमण गरी लु ४६ प १०८४ नम्बरको सुपर स्पिलिन्डर मोटरसाइकल र मोबाइल लुटेर लगेको प्रहरी नायब उपरीक्षक हरि बहादुर ओलीले बताए।
लुटेराहरूले जबरजस्ती मोटरसाईलक रोक्न लगाई उनीमाथि आक्रमण गरेको थिए। लुटेराहरूको आक्रमणबाट घाइते भएका चौधरीको युनिभर्सल मेडिकल कलेज भैरहवामा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक ओलीले बताए। २ जनाको संख्यामा रहेको लुटेराहरूको खोजी भइरहेको उनले बताए।
पीडित चौधरीले आफूलाई २ जनाले ज्यान मार्ने उद्देश्यले आक्रमण गरेको र लुटेरासँगै अरु ३ जना समेत रहेको बताए। चौधरीको बायाँ हात भाँच्चिएको र टाउकोमा गहिरो चोट लागेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ २४ गते, २०८१ - १६:२१
काठमाडौं । गृहमन्त्री रमेश लेखकले प्रेम विवाह गरेका सर्लाहीको बरहथवाका नेहा रौनियार र सत्येन्द्र रामको सुरक्षा सरकारले गर्ने प्रतिबद्धता व्यक्त गरेका...
माघ २४ गते, २०८१ - १५:५८
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष भ्रष्टाचारका सन्दर्भमा प्रधानमन्त्री केपी ओलीले बोल्दा जनता हाँस्न थालेको बताएका छन् । बिहीबार प्रतिनिधि...
माघ २४ गते, २०८१ - १५:४८
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री एवं प्रमुख प्रतिपक्षी दलका तेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो नेतृत्वको सरकारले ...
माघ २४ गते, २०८१ - १५:४२
काठमाडौं । पूर्व प्रधानमन्त्री एवं प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष नेता पुष्पकमल दाहाल प्रचण्डले सरकारले संविधान संशोधनको विषय सत...
माघ २४ गते, २०८१ - १५:३३
काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार प्रगतिको तथ्यांकमा नभएर मिथ्यांक र आत्मरतिमा रमाइरहेको टिप्पणी गरेका छन् । ...
माघ २४ गते, २०८१ - १५:१५
काठमाडौं । प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले निरंकुश सोंचका साथ सामाजिक सञ्जाल विधेय...
माघ २४ गते, २०८१ - १५:१२
काठमाडौं । पूर्व प्रधानमन्त्री एवं प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद्को बहुमतको दुरुपयोग गरेर माफियालाई देश बेच्न खोज्ने प्र...
माघ २४ गते, २०८१ - १३:२४
काठमाडाैं । सत्तारुढ दल नेपाली काँग्रेसले सरकारले जारी गरेको अध्यादेशको समर्थन गरेको छ । बिहीबार नयाँ बानेश्वरमा बसेको पार्टीको संसदीय दलको बैठकले अध्...
माघ २४ गते, २०८१ - १३:०६
भोजपुर ।, भोजपुरमा ग्रेटर मुन्दुम पदमार्ग विस्तारको काम अघि बढेको छ । सुनसरीको कोशी टप्पु, उदयपुरको बेलका नगरपालिको मैनामैनी, भोजपुर हतुवागढीको माईबेन...
माघ २४ गते, २०८१ - १३:०६
भोजपुर ।, भोजपुरमा ग्रेटर मुन्दुम पदमार्ग विस्तारको काम अघि बढेको छ । सुनसरीको कोशी टप्पु, उदयपुरको बेलका नगरपालिको मैनामैनी, भोजपुर हतुवागढीको माईबेन...
प्रतिकृया लेख्नुहोस्: