प्युठान । नेपाली कांग्रेस प्युठानले पालिका सम्मेलन सुरु गरेको छ । जिल्लाका नौ वटै स्थानीय तहमा सम्मेलन गर्ने गरी शनिबार सरुमारानी गाउँपालिकाबाट पालिका सम्मेलन सुरु गरिएको नेपाली कांग्रेस प्युठानका सभापति बिष्णुकुमार गिरीले जानकारी दिए ।
सबै पालिका र वडा तहसम्म पार्टीको सम्मेलन गर्ने गरी मिति तय गरेको सभापति गिरीले जानकारी दिए। पालिका सम्मेलन पुस ६ देखि १६ गतेसम्म सम्पन्न गर्ने गरी निर्णय भएको सभापति गिरीले बताए।
सम्मेलनमा पार्टी निकट सबै भातृ तथा सुवेच्छुक सङ्गठनको ईकाइ गठन गरी आवश्यक प्रशिक्षण समेत गरिने सभापति गिरीको भनाइ छ । माण्डवी गाउँपालिकामा पुस ७ गते, स्वर्गद्वारी नगरपालिकामा पुस ८ गते, प्युठान नगरपालिकामा पुस ९ गते, मल्लरानी गाउँपालिकामा पुस १० गते, ऐरावती गाउँपालिकामा पुस १२ गते, झिमरुक गाउँपालिकामा पुस १३ गते, गौमुखी गाउँपालिकामा पुस १४ गते र नौबहिनी गाउँपालिकामा पुस १५ गते मिति तय गरिएको नेपाली कांग्रेस प्युठानले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ६ गते, २०८१ - १६:२३
इस्लामाबाद। पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा शनिबार बिहान भएको आतङ्कवादी आक्रमणमा १६ सैनिकको मृत्यु हुनुका साथै अन्य आठ जना घाइते भए...
पौष ६ गते, २०८१ - १६:१६
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं शिक्षा विभाग प्रमुख नैनसिंह महरलाई नेपाल जेसीजले मानार्थ सदस्यता प्रदान गरेको छ। महरलाई इटहरीमा आयोजि...
पौष ६ गते, २०८१ - १५:५८
काठमाडौं। जनकपुर बोल्टसले नेपाल प्रिमियर लिगको उपाधि जितेको छ । सुदुरपश्चिमले दिएको १८५ रनको लक्ष्यलाइ ५ बिकेट गुमाएर उसले एनपीएलको उपाधि हासिल गरे...
पौष ६ गते, २०८१ - १५:५४
काठमाडौं। जनकपर बोल्ट्सका ओपनर लाहिरु मिलन्थाले अर्धशतक प्रहार गर्न सफल छन् । नेपाल प्रिमियर लिगकन्ह जारी फाईनल खेलमा मिलन्थाको अर्धशतकसँगै जनकपुरल...
पौष ६ गते, २०८१ - १५:४६
इटहरी। प्रधानमन्त्री केपी शर्मा ओलीले इटहरीमा आयोजित नेपाल जेसिजको ५१औ राष्ट्रिय महाधिवेशनको समुद्घाटन गरेको छन । युवावर्गको नेतृत्व र व्यक्तित्व व...
पौष ६ गते, २०८१ - १५:३०
काठमाडौं। नेपाल आयल निगमले यही पुस अन्तिम सातादेखि भारतको मोतिहारीदेखि पाइपलाइनबाट डिजेलसँगै पेट्रोल र मट्टितेल पनि ल्याउने तयारी गरेको छ । निगमले २०७...
पौष ६ गते, २०८१ - १४:४८
काठमाडौं। चालू आर्थिक वर्ष (आव) २०८१/८२ को पहिलो ५ महिनामा १३ अर्ब चार करोड रुपियाँको विद्युत् भारततर्फ निर्यात भएको छ । नेपाल विद्युत प्राधिकरणले चाल...
पौष ६ गते, २०८१ - १४:३६
काठामाडौं । नेपाल प्रिमियम लिगको जारी फाईनल खेलमा दर्शकको अपार भीड देखिएको छ। जनकपुर बोल्टस र सुदुरपश्चिम रोयल्स बिचको फाईनल खेल हेर्न पुर्व प्रधान...
पौष ६ गते, २०८१ - १४:२७
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) फाइनल खेल हेर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा त्रिवि क्रिकेट मैदान कीर्तिपुर पुगेका छन्। जनकपुर ब...
पौष ६ गते, २०८१ - १४:२१
काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपिएल) को उपाधिका लागि सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सलाई एक सय ८५ रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ । कीर्तिपुरस्...
प्रतिकृया लेख्नुहोस्: