काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा। स्वर्णिम वाग्लेले बलियो र सुदृढ संघीय सरकार बनाउनुपर्ने बताएको छन् ।
बिहीबार संविधान दिवसको अवसरमा पार्टीले आयोजना गरेको ‘संविधान मन्थन’ कार्यक्रममा बोल्दै उपसभापति वाग्लेले मुलुक संघीयताको अभ्यासमा गएको भए पनि अझैपनि काम, कर्तव्य र अधिकारको सन्दर्भमा तीन तहका सरकारका बिचमा अन्यौलता सिर्जना भइरहेको बताए ।
उनले स्थानीय तह र प्रदेश सरकारले पनि संविधानको मर्म अनुसार काम गर्न नसकेको बताए । उनले पालिकालाई एकीकृत गरेर ५०० वटाभन्दा कम स्थानीय तह बनाउनुपर्ने बताए ।
प्रदेश तहमा भने समन्वयकारी र छरितो निकाय बनाउनुपर्ने उनले बताए। प्रदेश सभालाई गाउँपालिकाका सदस्य रहेको विधायकी थलो बनाउनुपर्ने उनको भनाइ छ । उपसभापति वाग्लेले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र मुख्यमन्त्री बनाएर मन्त्रिमण्डल भने विज्ञको बनाउनुपर्ने बताए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ ३ गते, २०८२ - १७:१८
काठमाडौं। पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा र नेकपा माओवादी केन्द्रका उप महासचिव जनार्दन शर्मा बिचमा भेटबार्ता भएको छ।...
जेष्ठ ३ गते, २०८२ - १७:१२
धनगढी। एउटा मन्त्री पठाउने विषयलाई लिएर विवाद बढेको नागरिक उन्मुक्ति पार्टीमा दलका नेता घनश्याम चौधरीलाई कारबाही गर्न माग भएको छ। सोही पार्टीका प्...
जेष्ठ ३ गते, २०८२ - १७:०२
सरकारले जनताको मतलाई बेवास्ता गर्दै भ्रष्टाचारलाई प्रसय दियोः प्रचण्ड
जेष्ठ ३ गते, २०८२ - १६:४८
अर्को पेसी जेठ ४ गते
जेष्ठ ३ गते, २०८२ - १६:३१
काठमाडौँ। आजदेखि यहाँ सुरु भएको बहुप्रतिक्षित सगरमाथा संवादको उद्घाटन समारोह र पूर्ण सत्र भव्य रूपमा सम्पन्न भएको छ । दुवै सत्र सम्पन्नपछि शुक्रबार सम...
जेष्ठ ३ गते, २०८२ - १६:११
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दले सन्दीप लामिछाने व्यवसायिक हुन खोजेको र आफूलाई अर्को चरणमा लान खोजेको बताएका छन् । ...
जेष्ठ ३ गते, २०८२ - १५:४५
गाजा सिटी। गाजाको नागरिक सुरक्षा एजेन्सीले शुक्रबार मध्यरातदेखि प्यालेस्टिनी क्षेत्रमा इजरायली आक्रमणमा ५० जनाको मृत्यु भएको बताएको छ । “उत्तरी गाज...
जेष्ठ ३ गते, २०८२ - १५:२२
काठमाडौं। नेपाल आइसिसी महिला ट्वान्टी-२० विश्वकप एसिया छनोटको सुपर–३ मा प्रवेश गरेको छ । हङकङ र बहराइनबीचको खेल वर्षाका कारण रद्द भएपछि नेपाल सुपर–...
जेष्ठ ३ गते, २०८२ - १५:१२
काठमाडौँ । मेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घेराबन्दीमा परेको प्यालेस्टिनी क्षेत्र गाजामा मानिसहरू भोकमरीमा रहेको बताएका छन्। उनले शुक्रबार पत्रक...
जेष्ठ ३ गते, २०८२ - १५:०७
सरकार गभर्नर नियुक्तमा अनेक चलखेल र प्रपञ्चमा लागिरहेको छ
प्रतिकृया लेख्नुहोस्: