गोरखा । अजिरकोट गाउँपालिकाले नजिकिँदै गरेको चाडपर्वलाई मध्यनजर गर्दै जिल्ला भित्रका स्थायी व्यवसायीहरूलाई कमसल ब्रान्डका बाह्य अल्कोहलिक पदार्थ आयात कार्यमा रोक लगाउन अनुरोध गरेको छ । गाउँपालिकाले आज एक सार्वजनिक सूचना जारी गर्दै सो आग्रह गरेको हो ।
व्यवसायी स्थलमा सबैले देख्ने गरी व्यवसायी दर्ता प्रमाणपत्र, कर दर्ता प्रमाणपत्र, मुल्यसूची आदि राख्न पालिकाले आग्रह गरेको छ । अजिरकोट गाउँपालिकाभित्र सञ्चालनमा रहेका व्यापार व्यवसायीहरूले हाल सम्म विक्री वितरण गरिरहेका अन्यत्रबाट आयातित कमसल ब्रान्डका मदिराजन्य पदार्थ (स्याउ, बटारे) हरुको प्रयोगबाट जनस्वास्थ्यमा नकारात्मक असर पर्ने हुँदा यस्तो कमसलको सामान बिक्री वितरण नगर्ने गाउँपालिकाले आग्रह गरेको हो ।
०८१÷०८२ को वार्षिक नीति तथा कार्यक्रममा “घर उद्योग“ नामाङ्कन दिई कोदोको रक्सी उत्पादन र स्तर निर्धारण गरी ब्राण्डिङ गर्दै अजिरकोट भित्र उत्पादन भएको कोदोको रक्सी मात्र प्रयोग गर्ने उद्देश्यले आयातित कमसल ब्रान्डका मदिराजन्य पदार्थ (स्याउ, बटारे) हरू आयात गर्न रोक लगाउने निर्णय भएकोले गाउँपालिकाले जनाएको छ ।
पालिकाले लिएको यस्तो नीति कार्यान्वयनमा सहयोग गर्नको लागि आ–आफ्नो व्यापारिक स्थानहरूमा रहेका बाहिरबाट आयातित कमसल ब्रान्डका रक्सीजन्य पदार्थ आजका मितिले १५ दिन भित्र खाली गरी सक्नुहुन तथा सो पश्चात् त्यस्ता खालका पदार्थ आयात नगर्न नगराउनुहुन सम्बन्धित सबै सरोकारवालाहरूको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ । पालिकाले निकालेको सूचनामा उल्लेख गरिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आश्विन ९ गते, २०८१ - १२:४५
काठमाडौँ । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक सङ्घ नेपालले उपत्यकाका दुई स्थानमा दसैं, तिहार र छठका अवसरमा सुपथ मूल्य जुत्ता प...
आश्विन ९ गते, २०८१ - ११:५७
काठमाडौं। सिराहामा आफ्नो बुवालाई कुटेर हत्या गरेको आरोपमा प्रहरीले मृतकको छोरालाई पक्राउ गरेको छ । औरही गाउँपालिका वडा नम्बर–३ खजनपुर घर भएका ३८ वर्षी...
आश्विन ९ गते, २०८१ - ११:५२
काठमाडौं। पूर्वसभामुख एवं नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाविरुद्ध सर्वोच्च अदालतमा दायर मुद्दा आज पनि पेशीमा चढेको छ । बुधबार ...
आश्विन ९ गते, २०८१ - ११:५०
काठमाडौँ। गत २० बर्षदेखि अमेरिकामा कार्यरत चिकित्सक (पेट तथा कलेजो रोग विशेषज्ञ) डा.दामोदर पाण्डेको गीत ‘अजम्बरी माया’ सार्वजनिक गरिएको छ । पियानोवादक...
आश्विन ९ गते, २०८१ - ११:३८
काठमाडौँ । राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले संघीय लोकतान्त्रिक गणतन्त्रका नायक प्रचण्ड नै भएको बताएका छन् । मिश्रले यस अघि नेकपा माओवादी...
आश्विन ९ गते, २०८१ - ११:००
काठमाडौं । एएफसी यू-२० एशियन कप छनौटमा नेपालले आज उज्वेकिस्तानको सामना गर्दैछ । न्यू ताइपेइ सिटीस्थित, फू जेन क्याथोलिक युनिर्भसिटी स्टेडियममा हुन...
आश्विन ९ गते, २०८१ - १०:५७
तनहुँ । मालपोत कार्यालयले आर्थिक वर्ष २०८०र८१ मा ३६ करोड रुपैयाँ राजस्व संकलन गरेको छ। यो आव २०७९/८० को तुलनामा छ करोड रुपैयाँले बढी हो। गत आवमा ३० क...
आश्विन ९ गते, २०८१ - १०:४६
काठमाडौं । आज पनि सुनको मूल्य बढेको छ । आज सोमबार सुनको मूल्य तोलामा ७०० रुपैयाँले बढेर प्रतितोला १ लाख ६० हजार ४०० रुपैयाँमा कारोबार भएको छ । यो ...
आश्विन ९ गते, २०८१ - १०:४६
काठमाडौँ । रुसले युक्रेनको उत्तरपूर्वी सहर खार्किभमा नयाँ आक्रमण गरेको छ । स्थानीय अधिकारीहरुका अनुसार यी आक्रमणमा तीन जनाको मृत्यु भएको छ भने ३१ जना ...
आश्विन ९ गते, २०८१ - १०:४१
काठमाडौँ । निर्वाचन आयोगले स्थानीय तह सदस्य उपनिर्वाचनका लागि दल दर्ताका लागि आह्वान गरेको छ । आयोगले आज एक सूचना जारी गर्दै २०८१ मङ्सीर १६ गते हुन...
प्रतिकृया लेख्नुहोस्: