बैतडी । झुलाघाटस्थित महाकालीमा खसेर एक नेपाली मजदुर बेपत्ता भएका छन् ।
भारतको पिथौरागढमा मजदुरी गर्दै आएका बैतडी पुरचौडी नगरपालिका- ५ कुवाकोटका ३३ वर्षीय अमरसिंह धामी शुक्रबार ११ बजेतिर महाकालीमा खसेका हुन् ।
झुलाघाट बजारको मौराभिरनजिक सडकछेउतिर हिँडिरहेका धामी चिप्लिएर महाकालीमा खसेर बेपत्ता भएको प्रहरीले जनाएको छ ।
बेपत्ता धामीको खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक जनक ढुंगानाले बताए । धामीका आफन्तका अनुसार उनले मदिरा सेवन गरेका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आश्विन ११ गते, २०८१ - २०:५१
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले मौसममा आएको खराबीका कारण आज साँझ ७ बजेदेखि भोलि बिहान ६ बजेसम्मका लागि आन्तरिकतर्फका सबै उडान स्थग...
आश्विन ११ गते, २०८१ - २०:४६
जकार्ता । पश्चिमी इन्डोनेसियाको अवैध सुनखानीमा गएको पहिरोमा कम्तीमा १५ जनाको मृत्यु भएको छ भने भग्नावषेशमा पुरिएर दर्जनौं बेपत्ता भएको अधिकारीहरुले श...
आश्विन ११ गते, २०८१ - २०:३२
काठमाडौं । चालु आर्थिक वर्षको पहिलो दुई महिनामा झण्डै सात अर्ब रुपियाँको स्मार्टफोन आयात भएको छ । भन्सार विभागको तथ्याङ्कअनुसार रु. छ अर्ब ७० करोड ८१ ...
आश्विन ११ गते, २०८१ - २०:२७
काठमाडौं । सरकारले लेबनानमा रहेका नेपालीहरुको सूची अध्यावधिक गर्न विवरण उपलब्ध गराइदिन आग्रह गरेको छ । इजिप्टको कायरोस्थित नेपाली दुताबासले एक सूचन...
आश्विन ११ गते, २०८१ - २०:२३
काठमाडौं । नेकपा एमालेकी सचेतक सुनिता बरालले प्रविधिको दुरुपयोग गरेर आफ्नो चरित्र हत्या गरिएको बताएकी छन् । केही दिन अघि मिडिया र सामाजिक सञ्जालमा ...
आश्विन ११ गते, २०८१ - २०:२०
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लगातारको बर्षाका कारण प्राकृतिक विपत्तिको अवस्था सिर्जना हुनसक्ने भन्दै राज्यका सब...
आश्विन ११ गते, २०८१ - २०:१७
काठमाडौं । प्रधान सेनापति महारथी अशोकराज सिग्देलले संयुक्त राष्ट्र संघको आव्हानमा शान्ति स्थापनार्थ लेबनान र सिरियाको वर्तमान सुरक्षा स्थिति र विविध प...
आश्विन ११ गते, २०८१ - २०:१४
काठमाडौं । शुक्रबार देशका अधिकांश स्थानमा ‘ठुलो वर्षा भएको छ । मौसम पूर्वानुमान महाशाखाको शुक्रबार साँझसम्मको अपडेटअनुसार पछिल्लो २४ घण्टामा झापाका चा...
आश्विन ११ गते, २०८१ - १९:१२
बैतडी । झुलाघाटस्थित महाकालीमा खसेर एक नेपाली मजदुर बेपत्ता भएका छन् । भारतको पिथौरागढमा मजदुरी गर्दै आएका बैतडी पुरचौडी नगरपालिका- ५ कुवाकोटका ३...
आश्विन ११ गते, २०८१ - १९:०७
इलाम । खोलाले बगाएर इलाममा एकजनाको मृत्यु भएको छ । इलामको माई नगरपालिकामा खोलाले बगाएर एकजनाको मृत्यु भएको हो । शुक्रबार दिउँसो अन्दाजी १ बजेको सम...
प्रतिकृया लेख्नुहोस्: