Ntc summer Offer
Khabar Dabali ११ आश्विन २०८१ शुक्रबार | 27th September, 2024 Fri
NIMB

एमाले नेतृ बराल भन्छिन्: प्रविधिको दुरुपयोग गरेर चरित्र हत्या गरियो, कानुनी निष्कर्षको प्रतिक्षामा छु

खबरडबली संवाददाता

काठमाडौं । नेकपा एमालेकी सचेतक सुनिता बरालले प्रविधिको दुरुपयोग गरेर आफ्नो चरित्र हत्या गरिएको बताएकी छन् ।

केही दिन अघि मिडिया र सामाजिक सञ्जालमा बराल र एक युवकको अश्लिल तस्विर सार्वजनिक भएपछि बरालले पहिलो पटक आफ्नो प्रतिक्रिया दिएकी हुन् । 

बरालले यस्ता हर्कतहरूका विरुद्ध कानुनी कारबाहीका लागि सम्बन्धित निकायलाई अनुरोध गरिसकेको र कानुनी निष्कर्षको प्रतिक्षा गर्ने बताएकी छिन् । 

उनले भनेकी छन्- 

सामाजिक जीवन, सार्वजनिक जिम्मेवारीसँग जोडिएको व्यक्तिले पटकपटक विभिन्न सन्दर्भसँग जोडिएर आफूलाई प्रमाणित गर्नपर्छ नै । केही दिनयता भिन्न अवस्था र परिवेशका तस्बिरलाई प्रविधिको दुरुपयोग गरी दुष्प्रचारको उद्देश्यले सामाजिक सञ्जालमा पोष्ट गर्ने तथा त्यस्ता तथ्यहीन तथा नियोजित हत्कण्ठाहरुको मतियार भएर आफूलाई प्रतिष्ठित सञ्चार माध्यम भनेर सोच्ने केही मिडियाहरूले समाचार बनाउनेसम्मका हर्कत गरेकोमा दुःख व्यक्त गर्दछु । यस्ता भ्रामक समाचार तथा तस्बिरका सम्बन्धमा आवश्यक कारबाहीका लागि कानुन र निर्दिष्ट निकायलाई अनुरोध गरिएको जानकारी मेरा समर्थक शुभेच्छुकहरूमा गराउन चाहन्छु ।

राजनीतिक तथा सामाजिक क्षेत्रमा निरन्तर सङ्घर्ष र मेहनतले बनेको व्यक्तिमा प्रश्न उठाउने अवस्था ल्याउन विभिन्न खालका प्रयासहरू निरन्तर गरिरहने केही प्रवृत्ति प्रति सचेत नै छु र यस्ता षड्यन्त्रहरू समयक्रममा प्रष्ट हुने नै छन् । षड्यन्त्रभन्दा सङ्घर्ष दिगो हुन्छ भन्ने विश्वास हो । त्यसर्थ कानुनी निष्कर्ष पर्खनु नै यतिबेलाको सही निर्णय हुनेछ भन्ने विश्वाससहित चासो चिन्ता व्यक्त गर्नुहुने एवं विश्वाससहित सद्भाव प्रकट गर्नुहुनेमा हार्दिक धन्यवाद ज्ञापन गर्दछु ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

भोलि बिहानसम्म आन्तरिक उडान स्थगित

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले मौसममा आएको खराबीका कारण आज साँझ ७ बजेदेखि भोलि बिहान ६ बजेसम्मका लागि आन्तरिकतर्फका सबै उडान स्थग...

इन्डोनेसियाको अवैध सुनखानीकाे पहिरोमा १५ जनाको मृत्यु

जकार्ता । पश्चिमी इन्डोनेसियाको अवैध सुनखानीमा गएको पहिरोमा कम्तीमा १५  जनाको मृत्यु भएको छ भने भग्नावषेशमा पुरिएर दर्जनौं बेपत्ता भएको अधिकारीहरुले श...

दुई महिनामा सात अर्बको स्मार्टफोन आयात

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो दुई महिनामा झण्डै सात अर्ब रुपियाँको स्मार्टफोन आयात भएको छ । भन्सार विभागको तथ्याङ्कअनुसार रु. छ अर्ब ७० करोड ८१ ...

लेबनानमा रहेका नेपालीहरुलाई आफ्नो विवरण उपलब्ध गराउन सरकारको आग्रह

काठमाडौं । सरकारले लेबनानमा रहेका नेपालीहरुको सूची अध्यावधिक गर्न विवरण उपलब्ध गराइदिन आग्रह गरेको छ । इजिप्टको कायरोस्थित नेपाली दुताबासले एक सूचन...

एमाले नेतृ बराल भन्छिन्: प्रविधिको दुरुपयोग गरेर चरित्र हत्या गरियो, कानुनी निष्कर्षको प्रतिक्षामा छु

काठमाडौं । नेकपा एमालेकी सचेतक सुनिता बरालले प्रविधिको दुरुपयोग गरेर आफ्नो चरित्र हत्या गरिएको बताएकी छन् । केही दिन अघि मिडिया र सामाजिक सञ्जालमा ...

कठिन समयमा जनसेवामा जुट्न कार्यकर्तालाई प्रचण्डको निर्देशन

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लगातारको बर्षाका कारण प्राकृतिक विपत्तिको अवस्था सिर्जना हुनसक्ने भन्दै राज्यका सब...

प्रधानसेनापतिले लिए लेबनान र सिरियामा रहेका नेपाली शान्ति सैनिकको अवस्था बारे जानकारी

काठमाडौं । प्रधान सेनापति महारथी अशोकराज सिग्देलले संयुक्त राष्ट्र संघको आव्हानमा शान्ति स्थापनार्थ लेबनान र सिरियाको वर्तमान सुरक्षा स्थिति र विविध प...

झापा र इलाममा २४ घण्टामा २०० मिलिमिटरभन्दा बढी बर्षा

काठमाडौं । शुक्रबार देशका अधिकांश स्थानमा ‘ठुलो वर्षा भएको छ । मौसम पूर्वानुमान महाशाखाको शुक्रबार साँझसम्मको अपडेटअनुसार पछिल्लो २४ घण्टामा झापाका चा...

महाकालीमा खसेर बैतडीका एक मजदुर बेपत्ता

बैतडी । झुलाघाटस्थित  महाकालीमा खसेर एक नेपाली मजदुर बेपत्ता भएका छन् ।  भारतको पिथौरागढमा मजदुरी गर्दै आएका बैतडी पुरचौडी नगरपालिका- ५ कुवाकोटका ३...

इलाममा खोलाले बगाएर एक पुरुषको मृत्यु

इलाम । खोलाले बगाएर इलाममा एकजनाको मृत्यु भएको छ । इलामको माई नगरपालिकामा खोलाले बगाएर एकजनाको मृत्यु भएको हो ।  शुक्रबार दिउँसो अन्दाजी १ बजेको सम...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy