Ntc summer Offer
Khabar Dabali २१ कार्तिक २०८१ बुधबार | 6th November, 2024 Wed
Investment bank

महिला टी-२० विश्वकप: डिफेन्डिङ च्याम्पियन अस्ट्रेलियाको विजयी शुरुवात

खबरडबली संवाददाता

काठमाडौं । जारी आइसीसी महिला टी-२० विश्वकप अन्तर्गत डिफेन्डिङ च्याम्पियन अस्ट्रेलियाले विजयी शुरुवात गरेको छ । शनिबार सम्पन्न खेलमा अस्ट्रेलियाले श्रीलंकालाई ६ विकेटले परजित गरेको हो । 

श्रीलंकाले दिएको केवल ९४ रनको लक्ष्य पछाएको अस्ट्रेलियाले १४.२ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । यस अघि टस जितेर पहिला ब्याटिंग गरेको श्रीलंकाले २० ओभरमा ७ विकेट गुमाएर ९३ रन बनाएको थियो । 

अब अस्ट्रेलियाले अर्को खेल आगामी मंगलबार न्यूजिल्याण्डसँग खेल्ने छ भने श्रीलंकाले बुधबार भारतसँग खेल्ने तालिका रहेको छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बागलुङमा बस दुर्घटनामा परी २१ जना घाइते

बागलुङ । बागलुङको निसीखोला गाउँपालिकामा यात्रुबाहक बस दुर्घटना हुँदा २१ जना घाइते भएका छन् । मध्यपहाडी लोकमार्गको बागलुङ खण्डअन्तर्गत निसीखोला– ६, जाह...

महिला यू-१९ विश्वकपको एशिया क्वालिफायरमा नेपालको विजयी शुरुवात

काठमाडौं । महिला यू-१९ विश्वकपको एशिया क्वालिफायरमा नेपालले विजयी शुरुवात गरेको छ । २०२५ मा हुने महिला यू-१९ विश्वकपका लागि एशिया क्वालिफायरको पहिलो ख...

एमाले-कांग्रेसले बनाए ८ सदस्यीय संयन्त्र, सरकारलाई सघाउने

काठमाडौं । सत्तारुढ दल नेकपा एमाले र नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई सफल बनाउन ८ सदस्यीय संयन्त्र बनाएका छन् ।  स...

कैलालीमा छठ पूजामा सहभागी हुने भक्तजन बढ्दै

कैलाली । छठ पूजा सेवा समिति धनगढीले कैलालीको मोहना नदी तटमा आयोजना गर्ने छठ पूजामा सहभागी हुने भक्तजन बढ्दै गएका छन् । समितिले यहाँ १२ वर्षदेखि छठ पर्...

स्थानीय जातका गाई संरक्षण गर्न एक करोडको कोष

चितवन । भरतपुर महानगरपालिका–१ स्थित योगी नरहरिनाथ गौँ संरक्षण केन्द्रमा स्थानीय जातका गाईको संरक्षण गर्न रु एक करोड एक लाखको अक्षयकोष स्थापना भएको छ ।...

पोखरामा विशिष्टीकृत अस्पताल निर्माण गर्न जग्गाकै अभाव

गण्डकी । प्रदेश गौरवको आयोजनामा समेटिएको क्यान्सर, मुटु, मिर्गौला र बाल रोग सम्बन्धी एकीकृत सेवासहितको विशिष्टीकृत अस्पताल निर्माणका लागि गण्डकी प्रदे...

काठमाडौं उपत्यकामा छठको रौनक सुरु

काठमाडौं । तिहार सकिएलगत्तै अहिले काठमाडौं उपत्यकामा छठको रौनक सुरु भएको छ । छठका लागि अहिले काठमाडौँ उपत्यकाका गौरीघाट, थापाथली, कमलपोखरीलगायतका स्था...

राष्ट्रपति पौडेलले दिए अमेरिकी राष्ट्रपतिमा निर्वाचित ट्रम्पलाई बधाई

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पलाई बधाई दिएका छन् ।  सामाजिक सञ्जालमा बधाई दिदै राष्ट्रपति पौ...

नेपालमा डेंगु सङ्क्रमण घट्दै

काठमाडौं । नेपालमा डेंगु  सङ्क्रमण घट्दै गएको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखाका प्रमुख डा.गोकर्णप्रसाद दाहालले जा...

संवादमा समयविम्व सार्वजनिक

काठमाडौं । सम्वादमा समयविम्व नामक पुस्तक सार्वजनिक भएको छ । पुस्तकमा देशका २० जना विशिष्ट व्यक्तित्वहरुको जीवनी, व्यक्तित्व, कृतित्व, योगदान आदि विषयम...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy