काठमाडाैं । जिल्ला अदालत कास्कीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध पक्राउ पूर्जी जारी गरेपछि उनलाई पक्राउ गरी प्रहरी टोली खटिएको छ ।
केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) बाट एसपी होबिन्द्र बोगटीको नेतृत्वमा टोली खटिएको छ । साथै, रास्वपाको कार्यालयमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।
रास्वपाले भने पत्रकार सम्मेलनको तयारी गरेको छ । सूर्यदर्शन सहकारीबाट गोर्खा मिडियामा गएको रकम दुरुपयोग गरेको अभियोगमा लामिछानेविरुद्ध अनुसन्धान अघि बढेको हो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
कार्तिक २ गते, २०८१ - २०:१३
महोत्तरी । खेतमा धान काट्न हिँडेकी महोत्तरीको गौशाला–३ मा बाटोमा रहेको नाङ्गो विद्युतीय तारले करेन्ट लागेर एक बालिकाको मृत्यु भएको छ भने दुई जना घाइते...
कार्तिक २ गते, २०८१ - २०:०९
पाेखरा । कास्कीको सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगी प्रकरणमा शुक्रबार थप १४ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ भने छविलाल जोशीविरुद्ध २० दिन म्याद थप...
कार्तिक २ गते, २०८१ - २०:०१
काठमाडौं । प्रहरीले सांसद समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने पक्राउ परेकाबारे सभामुख देवराज घिमिरेलाई जानकारी गराएको ...
कार्तिक २ गते, २०८१ - १९:४५
काठमाडौं । मन्त्रिपरिषद्को बैठक शुरु भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुक्रबार साँझ बैठक शुरु भएको हो । आजको ...
कार्तिक २ गते, २०८१ - १९:४२
काठमाडौं । नेपाल साफ महिला च्याम्पियनसिपमा भुटानसँग बराबरीमा रोकिएको छ । दशरथ रंगशालामा शुक्रबार सम्पन्न खेलमा नेपाल भुटानसँग गोलरहित बराबरीमा रोकिएको...
कार्तिक २ गते, २०८१ - १९:३४
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्षापछिको बाढी, पहिरो तथा डुबानबाट प्रभावितलाई तत्काल राहत उपलब्ध गराउन निर्देशन दिएका छन् । प्रधानमन्त...
कार्तिक २ गते, २०८१ - १९:३०
सर्लाही । पूर्वपश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको लालबन्दी नगरपालिका –९, बस्तीपुरमा दुई साताअघि दुर्घटना गराएर फरार रहेको मिनी ट्रक चालकलाई प्रहरीले प...
कार्तिक २ गते, २०८१ - १९:२५
काठमाडौँ । जारी साफ महिला च्याम्पियनसिप अन्तर्गतको खेलको पहिलो हाफमा नेपाल र भुटान बराबरी खेलेका छन् । दशरथ रंगशालामा जारी खेलको पहिलो हाफमा नेपाल ...
कार्तिक २ गते, २०८१ - १९:२१
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछाने पक्राउ परेका छन् । लामिछानेलाई केन्द्रीय अनुसन्धान ब्यूरो ...
कार्तिक २ गते, २०८१ - १८:४५
काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिजालले रवि लामिछानेलाई जवाफ दिँदै सरकार मरेको नभएर सक्रिय भएको बताएका छन् । लामिछानेले आफुविरुद्ध पक्राउ पु...
प्रतिकृया लेख्नुहोस्: