Khabar Dabali २४ मंसिर २०८१ सोमबार | 9th December, 2024 Mon
Investment bank

म्यानचेस्टर युनाइटेडका मुख्य प्रशिक्षक ह्याग बर्खास्त

खबरडबली संवाददाता

काठमाडौं । म्यानचेस्टर युनाइटेडले आफ्ना मुख्य प्रशिक्षक इरिक टेन ह्यागलाई बर्खास्त गरेको छ । लगातार क्लबको खराब प्रदर्शन पछि प्रशिक्षक ह्यागलाई बर्खास्त गरिएको हो । 

२०२२ को अप्रिलमा म्यानचेस्टर युनाइटेडको प्रशिक्षक बनेका ह्यागले क्लबलाई २०२३ को कारबाओ कप र २०२४ को एफए कप जिताएका थिए । प्रिमियर लिगमा भने म्यानचेस्टर युनाइटेडको खराब प्रदर्शन यस सिजनमा पनि कायम रहेको छ । 

यस सिजनमा म्यानचेस्टर युनाइटेड अहिलेसम्म ९ खेलमा ११ अंक बटुलेर १४औं स्थानमा रहेको छ । म्यानचेस्टर युनाइटेडले हाल क्लबका सहायक प्रशिक्षक रुड भान निष्टेलरोयलाई अन्तरिम प्रशिक्षक बनाएको छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पाटन दरबार सङ्ग्रहालयमा नयाँ प्रदशनी कक्ष थपिँदै

ललितपुर । ललितपुरको पाटन दरबार सङ्ग्रहालयमा नयाँ प्रदर्शनी कक्ष थप हुने भएको छ । विश्वसम्पदा सूचीमा रहेको पाटन दरबार क्षेत्रमा अवस्थित सङ्ग्रहालयमा ऐत...

सिरियालीहरूले असदका पिताको मूर्ति ढाले र कुल्चे

दमास्कस । मुलुकभरका सिरियालीहरूले आइतबार राष्ट्रपति बशर अल–असदका दिवङ्गत पिता हाफेजको मूर्तिलाई ढाले र कुल्चिए । हाफेजले आफ्नो छोराले विरासतमा पाएको क...

दाङमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, दुईजना घाइते

दाङ । दाङमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् । मृत्यु हुनेमा तुलसीपुर उपमहानगर-३ खमारी बस्ने मोटरसाइकलमा पछाडि...

मकवानपुरमा लडेर एक महिलाकाे मृत्यु

मकवानपुर । मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा लडेर एक महिलाको मृत्यु भएको छ । मकवानपुर प्रहरीका अनुसार आइतबार बिहान इन्द्रसरोवर गाउँपालिका- ३, छुरीगा...

रूसले भन्यो, ‘अल असदले शान्तिपुर्ण शक्ति हस्तान्तरणको आदेश दिएर देश छाडे’

मस्को । सिरियाका राष्ट्रपति अल असदले शान्तिपूर्ण शक्ति हस्तान्तरणको आदेश दिएर देश छोडेको रूसले बताएको छ ।  रुसको विदेश मन्त्रालयले एक विज्ञप्ति जार...

फ्रान्सका राष्ट्रपति म्याक्रोनले भने, ‘सिरियामा बर्बर राज्य पतन भयो’

पेरिस । फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले विपक्षी सेनाले अल असदलाई सत्ताबाट हटाए पछि सिरियाली जनताको साहस र धैर्यको प्रशंसा गरेका छन् । ‘सि...

पुनः मोहन वैद्य पाँच वर्षका लागि क्रान्तिकारी कम्युनिष्ट पार्टीको महासचिवमा निर्वाचित

काठमाडौं । मोहन वैद्य पुनः  क्रान्तिकारी कम्युनिस्ट पार्टीको महासचिवमा निर्वाचित भएका छन् । आज साँझ सम्पन्न एकता महाधिवेशनले वैद्यलाई महासचिवमा सर्वसम...

सिरियाली विद्रोही सेनाले लगायो दमास्कसमा कर्फ्यू

दमास्कस । सिरियाली विद्रोही सेनाले दमास्कसमा कर्फ्यू घोषणा गरेको छ ।  सिरियाली बिद्रोहीले राजधानीमा स्थानिय समय अनुसार दिउँसो ४ बजे देखि बिहान ५ बज...

वार्षिक पाँच करोडसम्म सुन्तालाको कारोबार

बागलुङ । यहाँका सुन्तला व्यवसायी एवं अगुवा किसान फणिनारायण अर्यालले बर्सेनि रु पाँच करोडसम्म सुन्तालको कारोबार गदै आएका छन् । जिल्लाको अर्जुनचौपारी गा...

सङ्घीय निजामती विधेयकका संशोधनकर्तासँग छलफल सुरु

काठमाडौं । प्रतिनिधिसभा राज्य व्यवस्था तथा सुशासन समितिले सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकका संशो...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy