काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी मुख्य फरवार्ड सावित्रा भण्डारी (साम्बा) व्यावसायिक लिगका लागि फ्रान्सतर्फ लागेकी छन्।
घरेलु मैदानमा भएको साफ महिला च्याम्पियनसिपको सातौँ संस्करणका लागि स्वदेश आएकी साम्बा व्यावसायिक लिगका लागि पुनः फ्रान्स फर्केकी हुन्।
फ्रान्सको व्यवसायिक क्लब एन अभान्टा गुएङ्ग्याम्पमा लिग खेलिरहेकी छन्।
घरेलु मैदानमा बुधबार सम्पन्न फाइनलमा नेपाल बंगलादेशसँग २–१ ले पराजित हुँदै छैटौँपटक उपविजेता बनेको छ।
भारतविरुद्धको तनावपूर्ण सेमिफाइनल खेलमा बराबरी गोल फर्काउँदै साम्बाले सनसनी मच्चाएकी थिइन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
कार्तिक १५ गते, २०८१ - ०९:३३
काठमाडौं । सहकारी ठगी प्रकरणका सम्बन्धमा अनुसन्धानका लागि हाल प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं भूतपूर्व उपप्रधान तथा गृहम...
कार्तिक १५ गते, २०८१ - ०९:२२
म्याग्दी । सर्वोच्च शिखर सगरमाथामा अघिल्लो असोज महिनामा करिब ९ हजार पर्यटकले भ्रमण गरे। उक्त महिना ८ हजार ९०२ जना पर्यटक खुम्बु क्षेत्रमा गएको सगरमाथा...
कार्तिक १५ गते, २०८१ - ०९:०९
काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी मुख्य फरवार्ड सावित्रा भण्डारी (साम्बा) व्यावसायिक लिगका लागि फ्रान्सतर्फ लागेकी छन्। घरेलु मैदानमा ...
कार्तिक १५ गते, २०८१ - ०९:०५
काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले चाडपर्वले सामाजिक एकतालाई अझ मजबुत बनाएको उल्लेख गरेका छन्। तिहार तथा...
कार्तिक १५ गते, २०८१ - ०८:०४
म्याग्दी । राहुगङ्गा नदीमा निर्माणाधीन ४८ दशमलव पाँच मेगावाट क्षमताको अपर राहुघाट जलविद्युत् आयोजना निर्माणका अन्तिम चरणमा पुगेको छ । रघुगङ्गा गाउँ...
कार्तिक १५ गते, २०८१ - ०७:४५
काठमाडौं । संसद्का दुई ठूला दल मिलेर गठन भएको एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारसँग दुई तिहाइ बहुमत छ । तर, सरकारको नेतृत्व गरिरहेका तिनै ओल...
कार्तिक १५ गते, २०८१ - ०७:३१
मलाई आज विशेष गर्वको महसुस भएको छ । जम्मा चार दिनको तयारी मुख्यतः बागमती प्रदेशसँग सम्बन्धित, विशेष प्रदेश र समपर्क समन्वय प्रदेशको संयुक्त आयोजना र त...
कार्तिक १५ गते, २०८१ - ०७:१८
काठमाडौं । काठमाडौं महानगरपालिकाले साफ च्याम्पियनसिप २०२४ को उपविजेता नेपाली महिला टोलीलाई २५ लाख नगदसहित सम्मान गरेको छ। मेयर बालेन शाह र उपमेयर स...
कार्तिक १५ गते, २०८१ - ०७:०७
काठमाडौँ । तिहारै आयो लौ झिलिमिलि, ए सुन हजुर भैलिनी आए आँगन। मनको आँखा उघारी हेर ए सुन हजुर लक्ष्मी आइन् आँगन।। यादव खरेलको शब्द, सङ्गीतमा लो...
कार्तिक १५ गते, २०८१ - ०७:०२
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर स्थिर रहेको छ । बुधबार र बिहि...
प्रतिकृया लेख्नुहोस्: