काठमाडौं । आइसीसी विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक सिरिजमा आज अमेरिका र स्कटल्याण्ड खेल्दै छन् । यो खेल नेपाली समय अनुसार राति ९: १५ बजेदेखि डल्लासस्थित ग्राण्ड प्रेरी स्टेडियममा शुरु हुने छ ।
यस सिरिजमा अमेरिका र स्कटल्याण्डले एक एक खेल जितेका छन् । अमेरिकाले २ खेलमा नेपालविरुद्ध जित हासिल गरेको थियो भने स्कटल्याण्डविरुद्ध हार बेहोरेको थियो । त्यस्तै स्कटल्याण्डले पहिलो खेलमा अमेरिकालाई पराजित गरेपनि दोस्रो खेलमा नेपालसँग पराजित भएको थियो ।
लिग-२ मा अमेरिका १० खेलमा १४ अंक हासिल गर्दै दोस्रो स्थानमा छ भने स्कटल्याण्ड ९ खेलमा ११ अंकसहित चौथो स्थानमा रहेको छ । त्यस्तै नेपालको भने १० खेलमा केवल ५ अंक रहेको छ र सातौं स्थानमा रहेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
कार्तिक १५ गते, २०८१ - २०:०३
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका तीनवटा जिल्ला समिति पुनर्गठन गरिएका छन् । यसरी पुनर्गठन भएका जिल्लाहरुमा कोशी प्रदेशको झापा जिल्ला र गण...
कार्तिक १५ गते, २०८१ - २०:००
ललितपुर । गोदावरी नगरपालिका-७ देविचौर बस्ने छिरिङ तामाङको टहरोमा कौडा खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४१ वर्षीय श्याम तामाङ समेत ७ जनालाई गए राति प...
कार्तिक १५ गते, २०८१ - १९:१३
अछाम । वयलपाटाबाट बाजुरा गइरहेको बलेरो जिप रिडिकोटमा दुर्घटना हुँदा बाजुराका चार जना घाइते भएका छन् । साँफेबगर नगरपालिका-७ रिडिकोटस्थित मध्यपहाडी सडकम...
कार्तिक १५ गते, २०८१ - १९:०९
किएभ । युक्रेनी सहर खार्किभमा बुधबार भएको रूसी आक्रमणमा कम्तीमा दुई जनाको मृत्यु हुनुका साथै ३४ जना घाइते भएको स्थानीय गभर्नरले बताएका छन् । युक्रेनी ...
कार्तिक १५ गते, २०८१ - १९:०६
हनोई । मध्य भियतनाममा ट्रामी आँधीका कारण आएको आकस्मिक बाढीले पाँच जनाको मृत्यु हुनुका साथै सयौँ घर क्षतिग्रस्त भएको र बालीनाली नष्ट भएको प्रकोप अधिकार...
कार्तिक १५ गते, २०८१ - १९:००
काठमाडौं । अमेरिकामा चुनावी अभियानका क्रममा डोनाल्ड ट्रम्प र कमला ह्यारिस दुवैले बिहीबार विस्कन्सिनमा र्याली गरेका थिए । यद्यपि, डोनाल्ड ट्रम्पले आफ्...
कार्तिक १५ गते, २०८१ - १८:५१
भक्तपुर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल संवतले नेपालको राष्ट्रिय भावना, स्वाभीमान, स्वाधीनता, आत्मसम्मान र मौलिक सं...
कार्तिक १५ गते, २०८१ - १८:४६
काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) को मेगा अक्सनअघि फ्रेन्चाइजीले खेलाडीहरुको रिटेन र रिलिज गरेका छन् । फ्रेन्चाइजीहरुले खेलाडी रिटेनको सूची सार...
कार्तिक १५ गते, २०८१ - १८:३९
काठमाडाैं । आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा पर्व मनाइँदैछ । सफासुग्घर र लिपपोत ग...
कार्तिक १५ गते, २०८१ - १८:२२
काठमाडौं । सुन तस्करी प्रकरणमा दोषी ठहर भएका नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष एवं पूर्व सभामुख कृष्णबहादुर महराका छोरा राहुल महरा थुनामुक्त भएका छ...
प्रतिकृया लेख्नुहोस्: