काठमाडौं । प्यूठानमा नदीले बगाएर दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रमुख प्रहरी नायब उपरीक्षक दिपेश बस्यालका अनुसार माडी नदीले बगाउँदा स्वर्गद्वारी नगरपालिका ५ तल्लो सारीका ७५ वर्षीय जगनाथ अधिकारी र स्वर्गद्वारी ३ चिराबारीका ६३ वर्षीय दामोदर खनालको शव फेला परेको हो ।
बुधबारदेखि हराइरहेका अधिकारीको शव शुक्रबार दिउँसो २ बजे भिंगृस्थित तापा र बर्जिबाङ जोड्ने बेली ब्रिजको दुई सय मिटर तल शव भेटिएको प्रहरीको भनाइ छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
कार्तिक १६ गते, २०८१ - २२:११
पाल्पा । पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज...
कार्तिक १६ गते, २०८१ - २२:०६
पाइपोर्टा । बुधबारदेखि आएको स्पेनको सबैभन्दा ठूलो बाढीमा मृत्यु हुनेहरूको सङ्ख्या शुक्रबार दुई सय पाँच पुगेको छ । सरकारले बाँच्नेहरूको खोजीका लागि थप ...
कार्तिक १६ गते, २०८१ - २२:०२
काठमाडौं । प्यूठानमा नदीले बगाएर दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रमुख प्रहरी नायब उपरीक्षक दिपेश बस्यालका अनुसार माडी न...
कार्तिक १६ गते, २०८१ - २१:३७
काठमाडौं । कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले कम्युनिष्ट आन्दोलनको बाधक तत्वका रूपमा कम्युनिष्ट पार्टीभित्र बढ्दै गएको भ...
कार्तिक १६ गते, २०८१ - २१:२२
काठमाडाैं । यातायात व्यवसायीबाट पालिकाहरूले गैरकानुनी रूपमा सडकमा कर उठाइरहेको गुनासो आएपछि त्यस्ता गैरकानुनी गतिविधि रोक्न गृह मन्त्रालयले स्थानीय प्...
कार्तिक १६ गते, २०८१ - २१:१९
मकवानपुर । मकवानपुरको हेटौँडामा कारले दुईवटा स्कुटर र पैदल यात्रीलाई ठक्कर दिँदा पाँचजना घाइते भएका छन्। घाइतेमध्ये एकजनाको अवस्था गम्भीर रहेको मकवानप...
कार्तिक १६ गते, २०८१ - २१:१४
उदयपुर । उदयपुरमा शुक्रबार भएको सवारी दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ । दुर्घटनामा मोटरसाइकल चालक चौदण्डिगढी २ माडीबासका ४३ वर्षीय तिलक राईको मृत...
कार्तिक १६ गते, २०८१ - २१:०७
कञ्चनपुर । कञ्चनपुरकाे बेलौरी नगरपालिका-९ रतनपुरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३८ मिलिग्राम सहित सोही ठाउँ बस्ने २४ वर्षीय मोहन राज ...
कार्तिक १६ गते, २०८१ - २०:२९
सामान्यतया कुनै गर्भनिरोधक साधनको प्रयोग विना शारीरिक सम्बन्ध भएको एक साताभित्र नै गर्भ रहेको वा नरहेको भनेर टुंगो गर्न सकिन्छ । तर कहिलेकाहीं अण्डा र...
कार्तिक १६ गते, २०८१ - २०:२१
काठमाडौ । घरजग्गा कारोबारीलाई बलात्कार मुद्दामा फसाउँछौँ भन्दै धम्की दिने इन्स्पेक्टर बिनु शाही अझै पक्राउ परेकी छैनन्। भैंसेपाटीमा घरजग्गा कारोब...
प्रतिकृया लेख्नुहोस्: