Ntc summer Offer
Khabar Dabali २० कार्तिक २०८१ मंगलवार | 5th November, 2024 Tue
Investment bank

चट्याङबाट एकै दिन १२ जना घाइते

खबरडबली संवाददाता

काठमाडाैं । पश्चिम नेपालमा चट्याङबाट एकै दिन १२ जना घाइते भएका छन् । राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सोमबार प्युठान, गुल्मी, जाजरकोट र दैलेखका सात ठाउँमा चट्याङ खसेको हो ।

चट्याङबाट दैलखमा ६, जाजरकोटमा तीन, गुल्मीमा दुई र प्युठानमा एकजना घाइते भएका छन् । दैलेखको भगवतीमाई गाउँपालिका– ५ साङखोला चौरमा गोठाला गएका ६ बालबालिका चट्याङमा परेका हुन् । जाजरकोटको बारेकोट गाउँपालिका– १ धौलाकोटमा चट्याङ खस्दा गर्भवतीसहित तीन महिला घाइते भएका छन् । उनीहरूको  प्राथमिक स्वास्थ्य केन्द्र बारेकोटमा उपचार भइरहेको छ । 

उता गुल्मीको मदाने गाउँपालिका– १ अगलुङ र वडा नम्बर ५ पातलकटेरीमा घरमा चट्याङ खस्दा दुई महिला घाइते भएका छन् । उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । त्यस्तै, प्युठानको नौबहिनी गाउँपालिका– ७ स्याउलेमा चट्याङ खस्दा एकजना घाइते भएका छन् । उनको दाङको घोराहीमा उपचार भइरहेको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पाँचथरमा आगलागी हुँदा एक घर जल्यो, एक घाइते

पाँचथर । पाँचथरको फिदिम नगरपालिका २ साम्दिनमा आगलागी हुँदा एउटा घर जलेको छ । एकजना गम्भीर घाइते भएका छन् । मंगलबार अपरान्ह सवा चार बजे अचानक आगलागी...

अमेरिकी राष्ट्रपति निर्वाचनमा इलेक्टोरल कलेज के हो ?

काठमाडौं । अमेरिकामा राष्ट्रपति निर्वाचन जारी रहेको छ । अमेरिकी नागरिकहरूले अप्रत्यक्ष रूपमा राष्ट्रपति र संसदका सदस्यहरू (कांग्रेस) चयन गर्न मतदानमा ...

विमान निर्माण कम्पनी बोइङका कर्मचारीको हड्ताल बन्द

काठमाडौं । विमान निर्माण कम्पनी बोइङका कर्मचारीले सेप्टेम्बरदेखिको हड्ताल बन्द गरेका छन् । ३३ हजार कर्मचारीको युनियनले कम्पनीले दिएको पछिल्लो अफर स्वी...

राेल्पामा माेटरसाइकल दुर्घटना हुँदा एककाे मृत्यु

राेल्पा । श्रीमानले चलाएकाे माेटरसाइकल दुर्घटना हुँदा रोल्पामा श्रीमतीको मृत्यु भएकाे छ ।  मोहन विकले चलाएको रा ६ प ४०५३ नम्बरको मोटरसाइकल सुनछहरी ...

म्याग्दीमा १२ ठूला आयोजनाको निर्माण अलपत्र

म्याग्दी । जिल्लामा सञ्चालित १२ ठूला आयोजनाको निर्माण अलपत्र परेका छन् । सडक, सबस्टेशन, अस्पताल, खानेपानी, सेवा प्रदायक कार्यालयको भवन, मोटरेबल पुललगा...

सरकारी जागिरसँगै कालिजपालनमा रमाउँदै कँडेल

बागलुङ । बागलुङकाे ढोरपाटन नगरपालिका– २ सलामकोटका चूडामणि कँडेलले ६ वर्षदेखि कालिजपालन गरेका छन् । पेसाले स्वास्थ्यकर्मी कँडेल बुर्तिवाङ प्राथमिक स्वा...

ज्यान मार्ने उद्योगमा प्रदेश सांसद मनाङे सर्वोच्चबाट दोषी ठहर

काठमाडौं । सर्वोच्च अदालतले गण्डकी प्रदेश सभा सदस्य एवं पूर्वमन्त्री दीपक मनाङेलाई ज्यान मार्ने उद्योगमा दोषी ठहर गरेको छ । न्यायाधीशद्धय नहकुल सुवेदी...

राजस्व संकलनमा थप मेहनत गर्न अर्थमन्त्रीको निर्देशन

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राजस्व संकलनमा थप मेहनत गर्न कर्मचारीहरुलाई निर्देशन दिएका छन् ।  अर्थ मन्त्रालयका ...

मानव बेचबिखन कसुरमा रेड नोटिस जारी भएका व्यक्ति कुवेतबाट पक्राउ

काठमाडौं । मानव बेचबिखन तथा ओसारपसार मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनुषा जनकनन्दिनी गाउँपालिका–४ ...

बेमौसमी वर्षाले धानबालीमा क्षति

पर्वत । जिल्लाका विभिन्न क्षेत्रमा सोमबार दिउँसो परेको बेमौसमी वर्षाका कारण थन्क्याउने तयारी भएको धानबाली र परालमा क्षति पुगेको छ । सोमबार दिउँसो परेक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy