Ntc summer Offer
Khabar Dabali २१ कार्तिक २०८१ बुधबार | 6th November, 2024 Wed
Investment bank

सर्लाहीमा रुखबाट खसेर वृद्धको मृत्यु

खबरडबली संवाददाता

सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिका–१, नवलपुर बुढाथोकी रुखबाट खसेर एक वृद्धको मृत्यु भएको छ । स्थानीय ७२ वर्षीय छत्रबहादुर कार्कीको रुखबाट लडेर मृत्यु भएको हो । 

इपिलको रुखमा चढेर घाँस झार्ने क्रममा कार्की रुखबाट खसेका थिए । रुखबाट लडेर गम्भीर घाइते भएका कार्कीलाई स्थानीय मेडिकलमा सामान्य उपचारपश्चात् थप उपचारका लागि नेशनल मेडिकल कलेज वीरगन्ज लगिएकोमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय नवलपुरले जनाएको छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ट्याक्टर दुर्घटनामा परी एक जनाको मृत्यु

बाँके । बाँकेकाे नेपालगन्जमा भएको ट्याक्टर दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । नेपालगन्ज उपमहानगरपालिका–१९ कटिलिया मोडमा बुधबार भे १ त ७६२२ नम्बरक...

उन्मुक्त चन्द लुम्बिनीबाट एनपीएल खेल्ने

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा लुम्बिनी लाइन्सले पुर्व भारतीय खेलाडी उन्मुक्त चन्दलाई भित्र्याएको छ । ३१ बर्षिय चन्दलाई एनपीएलका लागि भि...

स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारीकी लेखा समिति सदस्य पक्राउ

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाकी लेखा समिति सदस्य सुनिता नेवालाई पक्राउ गरेको छ ।  काठम...

रविराजको 'दउरा घाटे के लेजाई', जसले छठको धुनमा झुमाउँदैछ सिंगो मधेश

जनकपुरधाम । मधेश अब दीपावली सकिएसँगै लोक आस्थाको महापर्व छठको रंगमा रंगिन थालेको छ । घरघरमा छठका गीत बज्न सुरु भइसकेका छन् । छठको रंगमा रंगिन थालेका स...

बागलुङमा बस दुर्घटनामा परी २१ जना घाइते

बागलुङ । बागलुङको निसीखोला गाउँपालिकामा यात्रुबाहक बस दुर्घटना हुँदा २१ जना घाइते भएका छन् । मध्यपहाडी लोकमार्गको बागलुङ खण्डअन्तर्गत निसीखोला– ६, जाह...

महिला यू-१९ विश्वकपको एशिया क्वालिफायरमा नेपालको विजयी शुरुवात

काठमाडौं । महिला यू-१९ विश्वकपको एशिया क्वालिफायरमा नेपालले विजयी शुरुवात गरेको छ । २०२५ मा हुने महिला यू-१९ विश्वकपका लागि एशिया क्वालिफायरको पहिलो ख...

एमाले-कांग्रेसले बनाए ८ सदस्यीय संयन्त्र, सरकारलाई सघाउने

काठमाडौं । सत्तारुढ दल नेकपा एमाले र नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई सफल बनाउन ८ सदस्यीय संयन्त्र बनाएका छन् ।  स...

कैलालीमा छठ पूजामा सहभागी हुने भक्तजन बढ्दै

कैलाली । छठ पूजा सेवा समिति धनगढीले कैलालीको मोहना नदी तटमा आयोजना गर्ने छठ पूजामा सहभागी हुने भक्तजन बढ्दै गएका छन् । समितिले यहाँ १२ वर्षदेखि छठ पर्...

स्थानीय जातका गाई संरक्षण गर्न एक करोडको कोष

चितवन । भरतपुर महानगरपालिका–१ स्थित योगी नरहरिनाथ गौँ संरक्षण केन्द्रमा स्थानीय जातका गाईको संरक्षण गर्न रु एक करोड एक लाखको अक्षयकोष स्थापना भएको छ ।...

पोखरामा विशिष्टीकृत अस्पताल निर्माण गर्न जग्गाकै अभाव

गण्डकी । प्रदेश गौरवको आयोजनामा समेटिएको क्यान्सर, मुटु, मिर्गौला र बाल रोग सम्बन्धी एकीकृत सेवासहितको विशिष्टीकृत अस्पताल निर्माणका लागि गण्डकी प्रदे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy