Khabar Dabali २६ कार्तिक २०८२ मंगलवार | 11th November, 2025 Tue
Investment bank

उपनिर्वाचनबारे छलफल गर्न माओवादीले बोलायो पदाधिकारी बैठक

खबरडबली संवाददाता

काठमाडौं । नेकपा माओवादी केन्द्रले पदाधिकारी बैठक बोलाएको छ। मंसिर १६ गते हुने उपनिर्वाचनबारे छलफल गर्नको लागि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बैठक बोलाएका हुन्। 

उपनिर्वाचन र चुनावी गठबन्धनको विषयमा छलफल गर्न शुक्रबार पदाधिकारी बैठक बस्न लागेको सचिव दिनानाथ शर्माले बताए। 

पार्टीले अहिलेसम्म एक्लै चुनाव लड्ने तयारी रहेको दाबी गरे । सचिव शर्माले भने, ‘भोलि बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पदाधिकारी बैठक बस्दैछ । थप निर्णय त्यही हुन्छ ।’

उनले अहिलेसम्म एक्लै चुनाव लड्ने भन्ने तयारीमा गरेपनि अब स्थानीय तहमा परिस्थिति हेरेर कुनै दलसँग सहकार्य हुनसक्ने पनि बताए। 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

विप्लव, जनार्दन र घनश्यामसँग नेतृत्वको विषयमा सहमति बन्न नसकेको हो : वर्षमान पुन

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता वर्षमान पुनले पछिल्ला दिनमा वाम एकताको विषयमा भइरहेको छलफल र मतभेदबारे खुला धारणा सार्वजनिक गरेका छन्। प...

मन्त्रीहरूलाई ओलीको चेतावनी- धेरै जिब्रो नचलाउनू

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारको आयु चार महिना पनि बाँकी नरहेको भन्दै मन्त्रीहरूलाई संयमित भएर बोल्न र व्यवहार गर्...

कांग्रेसमा देउवालाई फेरि सक्रिय बनाउन खोजिँदै

काठमाडौं । पार्टी महाधिवेशन निर्वाचन अघि कि पछि भन्ने मुद्दाले निकास नपाइरहेका बेला कांग्रेसमा सभापति शेरबहादुर देउवालाई सक्रिय बनाउने प्रयास सुरु भएक...

स्थानीय तहमा छैनन् कर्मचारी, काठमाडौँ र जिल्ला सदरमुकाममा थुप्रो !

काठमाडौँ । दुर्गमका स्थानीय तहमा कर्मचारी अभाव हुँदा सेवा प्रवाहमा चरम समस्या छ। सङ्घमा भने कर्मचारी धेरै हुँदा कामै पुगेको छैन।  सिंहदरबार, काठमाड...

निकोलसलाई हाजिरी जमानीमा राखी अनुसन्धान गर्न परमादेश

काठमाडौँ । सर्वोच्च अदालतले निकोलस भनेर चिनिने कमल भुसालको बन्दीप्रत्यक्षीकरणको रिट निवेदन खारेज गर्दै हाजिरी जमानीमा राखी अनुसन्धान गर्न गृह मन्त्राल...

क्यासिनोले अनुमति लिएर मात्रै विदेशी मुद्राको कारोबार गर्नुपर्ने

काठमाडौँ । नेपाल राष्ट्र बैंकले क्यासिनोसहित यस्ता प्रकृतिका  संस्थाले अनुमति (इजाजत) लिएर मात्रै विदेशी मुद्राको कारोबार गर्नुपर्ने व्यवस्था गरेको छ ...

बेमौसमी वर्षाले सिरहामा १० हजार हेक्टर धानबालीमा क्षति

सिरहा । मोन्था चक्रवातको प्रभावले भएको बेमौसमी वर्षाका कारण जिल्लामा करिब १० हजार हेक्टरभन्दा बढी धानबालीमा क्षति पुगेको छ । जिल्लाका आठ नगरपालिका र न...

सगरमाथा आरोहण गर्ने सुरक्षित बाटो खुल्ने, सरकारद्वारा अनुमति

सोलुखुम्बु । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि सुरक्षित बाटो आगामी चैतभित्रमा सञ्चालन हुने भएको छ । न्यूजील्याण्डका सर एडमण्ड हिलारी र नेपालक...

केन्द्रीय बैङ्कले उपदान कोषको तीन अर्ब ७० करोड लगानी गर्ने

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले उपदान कोषमा रहेको रु तीन अर्ब ७० करोड बराबरको रकम विभिन्न बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने भएको छ । केन्द्रीय ब...

होटलमा लगेर मुख्यमन्त्रीको शपथ गराएपछि सोनलको टिप्पणी- प्रदेशको अस्मिता समाप्त पारियो

काठमाडौं । मधेश प्रदेशका निवर्तमान मुख्यमन्त्री जितेन्द्र सोनलले प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले ‘प्रदेशको अस्मिता होटलमा लगेर समाप्त पारेको’ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending