पाँचथर । घरमा लागिरहेको आगोबाट सामान जोगाउन खोज्दा जलेर घाइते भएका पाँचथर फिदिम २ का ६२ वर्षीय जयप्रकाश राईको मृत्यु भएको छ ।
उनको काठमाडौँ स्थित बर्न अस्पतालमा बिहीबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
राईको घरमा मंगलबार अपराह्न सवा चार बजे आगलागी भएको थियो । आगलागी भइरहेका बखत सामग्री जोगाउने क्रममा गम्भीर घाइते भएका उनलाई बुधवार दिउँसो नेपाली सेनाको हेलिकोप्टर मार्फत कीर्तिपुर पठाइएको थियो ।
उहाँको उपचारका क्रममा बिहीबार बिहान मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ ।
घरमा आगो सल्किनुको कारण खुलेको छैन भने घर र सम्पत्ति सबै जलेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
कार्तिक २२ गते, २०८१ - १२:०९
म्याग्दी। ग्रामीण क्षेत्रमा समुदायस्तर बाट सञ्चालन भएको मङ्गला शिक्षा क्याम्पसले अक्षयकोष स्थापनाका लागि तिहार पर्वको अवसरमा सञ्चालन गरेको देउसीभैलो ब...
कार्तिक २२ गते, २०८१ - ११:३६
काठमाडौं । स्वीकृति बेगर जापान पुगेका कोशी प्रदेशका पुर्व आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीको दाबि झुटो साबित भएको छ । उनले भ्रमण दलमा...
कार्तिक २२ गते, २०८१ - १०:४८
संंस्कृतिले भरिपूर्ण भएको देश नेपालमा दशैं, इद र तिहार सकिन नपाउँदै तराईवासीहरूलाई प्रमुख चाड छठको चटारोले छोपेको हुन्छ। नेपालको मध्य र पूर्वी तराईका ...
कार्तिक २२ गते, २०८१ - १०:४८
संंस्कृतिले भरिपूर्ण भएको देश नेपालमा दशैं, इद र तिहार सकिन नपाउँदै तराईवासीहरूलाई प्रमुख चाड छठको चटारोले छोपेको हुन्छ। नेपालको मध्य र पूर्वी तराईका ...
कार्तिक २२ गते, २०८१ - १०:०१
पाँचथर । घरमा लागिरहेको आगोबाट सामान जोगाउन खोज्दा जलेर घाइते भएका पाँचथर फिदिम २ का ६२ वर्षीय जयप्रकाश राईको मृत्यु भएको छ । उनको काठमाडौँ स्थित ब...
कार्तिक २२ गते, २०८१ - ०९:५०
काठमाडौँ । जब डोनाल्ड ट्रम्पले जनवरी २०२१ मा व्हाइट हाउस छोडे, अमेरिकी राजनीति बुझ्ने धेरै विश्लेषकहरूले ट्रम्पको राजनीतिक करियर समाप्त भएको विश्वास ग...
कार्तिक २२ गते, २०८१ - ०९:२७
काठमाडौं ।गत महिनाको बाढीपहिरोमा परी यहाँ ७९ जनाले ज्यान गुमाए भने भौतिक सम्पत्तिमा पनि व्यापक क्षति भयो । कैयन घरबारविहीन भए । स्थानीय तह खोज, उद्ध...
कार्तिक २२ गते, २०८१ - ०९:२२
हुम्ला । हुम्लाको गाउँ–गाउँमा बस पुग्न थालेसँगै स्थानीय बासिन्दा हर्षित भएका छन् । यसअघि जीपमा यात्रा गर्ने नागरिक अब गाउँ–गाउँमा ठूला बस पनि पुग्न ...
कार्तिक २१ गते, २०८१ - १२:२४
रौतहट । रौतहटमा अगामी मङ्सिर १६ गते हुने उपनिर्वाचनका लागि नेकपा एमालेले उम्मेदवार चयन गरेको छ । उपनिर्वाचनमा रौतहटको छुट्टाछुट्टै पालिकामा तीनवटा ...
कार्तिक २१ गते, २०८१ - ११:५७
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकहरुका लागि यती एयरलाइन्सको टिकट खरिदमा निश्चित क्यासब्याक अफर योजना सार्वजनिक भएको छ । उक्त क्यासब्याक अफ...
प्रतिकृया लेख्नुहोस्: