हुम्ला । हुम्लाको गाउँ–गाउँमा बस पुग्न थालेसँगै स्थानीय बासिन्दा हर्षित भएका छन् । यसअघि जीपमा यात्रा गर्ने नागरिक अब गाउँ–गाउँमा ठूला बस पनि पुग्न थालेपछि दङ्ग भएका छन् ।
बस सेवा सुरुआत भएपछि सहज मात्र नभइ भाडासमेत केही सस्तो पर्ने भएको छ । अदानचुली ताँजाकोटलगायतको क्षेत्रबाट यसअघि जीपमार्फत सुर्खेतसम्म यात्रा गर्दा खान बस्नबाहेक भाडा छ देखि आठ हजार रुपैयाँसम्म तिर्दै आएका थिए । तर बसको यात्रामा नेपालगञ्जसम्म तीन हजार रुपैयाँमा पुग्न सक्ने अवस्था छ ।
बस चल्न थाले पनि यातायात समितिको सिन्डिकेटका कारण नियमित सञ्चालन गर्न समस्या पर्ने गरेको गुनासो छ । कर्णाली प्रदेश सभाका सदस्य रणसिंह परियारले यसबारेमा सदनमा कुरासमेत उठाएकाछन् ।
केही दिनअघि मात्रै सिमकोट पु्गेका कर्णालीका मुख्यमन्त्री यमलाल कँडेललाई पनि हुम्लाका नागरिक र जनप्रतिनिधिले नागरिकको सहज यात्रालाई ध्यान दिन र व्यवस्थित गर्न आग्रह गरेका थिए
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
कार्तिक २२ गते, २०८१ - १०:४८
संंस्कृतिले भरिपूर्ण भएको देश नेपालमा दशैं, इद र तिहार सकिन नपाउँदै तराईवासीहरूलाई प्रमुख चाड छठको चटारोले छोपेको हुन्छ। नेपालको मध्य र पूर्वी तराईका ...
कार्तिक २२ गते, २०८१ - १०:४८
संंस्कृतिले भरिपूर्ण भएको देश नेपालमा दशैं, इद र तिहार सकिन नपाउँदै तराईवासीहरूलाई प्रमुख चाड छठको चटारोले छोपेको हुन्छ। नेपालको मध्य र पूर्वी तराईका ...
कार्तिक २२ गते, २०८१ - १०:०१
पाँचथर । घरमा लागिरहेको आगोबाट सामान जोगाउन खोज्दा जलेर घाइते भएका पाँचथर फिदिम २ का ६२ वर्षीय जयप्रकाश राईको मृत्यु भएको छ । उनको काठमाडौँ स्थित ब...
कार्तिक २२ गते, २०८१ - ०९:५०
काठमाडौँ । जब डोनाल्ड ट्रम्पले जनवरी २०२१ मा व्हाइट हाउस छोडे, अमेरिकी राजनीति बुझ्ने धेरै विश्लेषकहरूले ट्रम्पको राजनीतिक करियर समाप्त भएको विश्वास ग...
कार्तिक २२ गते, २०८१ - ०९:२७
काठमाडौं ।गत महिनाको बाढीपहिरोमा परी यहाँ ७९ जनाले ज्यान गुमाए भने भौतिक सम्पत्तिमा पनि व्यापक क्षति भयो । कैयन घरबारविहीन भए । स्थानीय तह खोज, उद्ध...
कार्तिक २२ गते, २०८१ - ०९:२२
हुम्ला । हुम्लाको गाउँ–गाउँमा बस पुग्न थालेसँगै स्थानीय बासिन्दा हर्षित भएका छन् । यसअघि जीपमा यात्रा गर्ने नागरिक अब गाउँ–गाउँमा ठूला बस पनि पुग्न ...
कार्तिक २१ गते, २०८१ - १२:२४
रौतहट । रौतहटमा अगामी मङ्सिर १६ गते हुने उपनिर्वाचनका लागि नेकपा एमालेले उम्मेदवार चयन गरेको छ । उपनिर्वाचनमा रौतहटको छुट्टाछुट्टै पालिकामा तीनवटा ...
कार्तिक २१ गते, २०८१ - ११:५७
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकहरुका लागि यती एयरलाइन्सको टिकट खरिदमा निश्चित क्यासब्याक अफर योजना सार्वजनिक भएको छ । उक्त क्यासब्याक अफ...
कार्तिक २१ गते, २०८१ - ११:५७
चितवन । रत्ननगर नगरपालिका–२ सब्जिमण्डीस्थित पूर्वपश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । खैरहनीबाट टाँडीतर्फ आइरहेको बसले म...
कार्तिक २१ गते, २०८१ - १०:३५
काठमाडौँ । महिला यू-१९ विश्वकपको एशिया क्वालिफायर आजदेखि शुरु हुदै छ । २०२५ मा हुने महिला यू-१९ विश्वकपका लागि एशिया क्वालिफायरमा नेपालसहित कुवेत, ...
प्रतिकृया लेख्नुहोस्: