काठमाडौं । नेकपा एमालेले आगामी मंसिर १६ गते हुने उपनिर्वाचनका लागि ३३ ठाउँमा आफ्ना उम्मेदवारको नाम टुंगो लगाएको छ।
शनिबार बसेको सचिवालय बैठकले तल्ला कमिटीबाट सिफारिस भएर आएका नामहरू अनुमोदन गरेको हो।
मंसिर १६ मा जिल्ला समन्वय समिति, नगरपालिका, गाउँपालिका र वडा गरी विभिन्न ४४ पदका लागि उपनिर्वाचन हुँदैछ।
बाँकी रहेका ठाउँमा पनि केही दिनभित्रै उम्मेदवारको टुंगो लाग्ने उपमहासचिव प्रदीप ज्ञवालीले बताए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
कार्तिक २७ गते, २०८१ - ०९:३५
काठमाडौं । सत्तारुढ दल नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको नेतृत्वमा १५ नेता आज चीन भ्रमणमा जाँदैछन्। चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणम...
कार्तिक २७ गते, २०८१ - ०९:२२
इलाम । चुलाचुली गाउँपालिकामा १५ शय्याको आधारभूत अस्पताल निर्माण पूरा भएको छ । चुलाचुली गाउँपालिका–२ बाह्रगोठेमा आर्थिक वर्ष २०७७÷७८ देखि निर्माण सुरु ...
कार्तिक २७ गते, २०८१ - ०९:१९
भक्तपुर । हरिबोधनी एकादशीका दिन आज भक्तपुरको ऐतिहासिक एवं धार्मिक महत्वको प्रसिद्ध चाँगुनारायण मन्दिरमा दर्शनार्थीको बिहानैदेखि घुइँचो लागेको छ । ...
कार्तिक २७ गते, २०८१ - ०९:१२
एसपीपीबारे प्रचण्डलाई जवाफ- यो बिषयमा कुनै कुरा वा चर्चा नै भएको छैन
कार्तिक २७ गते, २०८१ - ०८:५१
तनहुँ । पर्यटकीय नगरी बन्दिपुर आउने पर्यटकको बसाइ लम्ब्याउन निर्माण शुरु गरिएको मुकुन्देश्वरी पदमार्गले गति लिएको छ। बन्दीपुर गाउँपालिका–२ थानीमाई मन्...
कार्तिक २७ गते, २०८१ - ०८:४८
काठमाडौं । आईसीसी अन्डर नाइन्टिन महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटमा नेपालले आज कुवेतसँग खेल्दैछ। यूएईस्थित सेभेन्स स्टेडियममा खेल नेपाली समय ...
कार्तिक २७ गते, २०८१ - ०८:४३
भरतपुर । चितवन राष्ट्रिय निकुञ्जसँग जोडिएर बग्ने राप्ती नदीमा सरसफाइ गरिएको छ । राप्ती नदी तटीय सरसफाइ अभियानले सोमबार भरतपुर महानगरपालिका–२२ स्थित पट...
कार्तिक २७ गते, २०८१ - ०७:३६
सिन्धुपाल्चोक । स्थानीय तहमा गठित न्यायिक समितिले स्थानीयतहमा हुने विभिन्नखाले विवादको मेलमिलाप गराउँदा सेवाग्राहीले घरनजिकै न्याय सेवा पाएको अनुभूति ...
कार्तिक २७ गते, २०८१ - ०७:३०
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (मंगललबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर सार्वजनिक गरेको छ। आज अमेरिकी डलर, बहराइन दिनारसहित केही विदेशी ...
कार्तिक २७ गते, २०८१ - ०७:२९
म्याग्दी । म्याग्दीको मंगला गाउँपालिका-५ स्थित चांगाधुरी पर्यटक र पूर्वाधारको पर्खाइमा छ। समुन्द्री सतहबाट दुई हजार ५० मिटर उचाइमा रहेको चांगा प्रचारप...
प्रतिकृया लेख्नुहोस्: