Ntc summer Offer
Khabar Dabali २९ कार्तिक २०८१ बिहीबार | 14th November, 2024 Thu
Investment bank

प्रधानमन्त्री ओली आज जुम्ला जाँदै

खबरडबली संवाददाता

काठमाडौं । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको दीक्षान्त समारोहमा सहभागी हुन प्रधानमन्त्री केपी शर्मा ओली आज जुम्ला जाँदैछन् ।

आज हुने समारोहका लागि प्रधानमन्त्री तथा प्रतिष्ठानका कुलपति केपी शर्मा ओली जुम्ला जान लागेका हुन्। ओली आज बिहान ११ बजे जुम्लाका लागि प्रस्थान गर्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। 

गत भदौ २३ गते हुने प्रथम दीक्षान्त समारोहमा प्रधानमन्त्री आउन नसकेपछि दीक्षान्त समारोह स्थगित भएको थियो।  प्रतिष्ठानका उपकुलपति डा मङ्गल रावलका अनुसार कर्णाली क्षेत्रकै बहुप्रतिष्ठित स्वास्थ्य क्षेत्रको धरोहरको रुपमा मानिने प्रतिष्ठानले प्राविधिक उच्च शिक्षा अध्ययन सकेका विभिन्न तहका ५८ जना विद्यार्थीलाई ओलीले दीक्षित गर्ने कार्यक्रम तय भएको छ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मकवानपुरमा एक अर्ब ६९ लाख बढीको क्षति

बागमती । हालैको बाढीपहिरोले  मकवानपुरमा रु एक अर्बभन्दा बढी ६९ लाखभन्दा बढीको भौतिक क्षति भएको छ ।  जिल्ला प्रशासन कार्यालयका अनुसार जिल्लामा रु एक...

गण्डकी प्रदेशसभा सांसद विमला गौचनको निधन

काठमाडौं । गण्डकी प्रदेशसभा सदस्य विमला गौचनको ६३ वर्षको उमेरमा निधन भएको छ ।  काठमाडौँको ग्राण्डी अस्पतालमा डेङ्गीको उपचारका क्रममा बुधबार राति उह...

जुवाको खालबाट ६ लाख नगदसहित १३ जना पक्राउ

तनहुँ । शुक्लागण्डकी नगरपालिका–२ हलेदीमा जुवाको खालबाट रु छ लाख ४३ हजार एक सय ९० सहित १३ जना पक्राउ परेका छन् ।  स्थानीय मानबहादुर घलेको घरमा कौडा ...

आलुको बीउ कुहिँदा एक करोड बराबरको क्षति

नेपालगञ्ज । यहाँको डुडुवा गाउँपालिका–६ मा बेमौसमी वर्षाका कारण भर्खरै रोपिएको आलुको बीउ खेतमै कुहिन थालेका छन् ।   गत कात्तिक १९ गते परेको बेमौसमी ...

भक्तपुरमा ९४ वर्षीया वृद्धाको घरमै डोरीले बाँधेर मुखमा कपडा कोचेर हत्या

भक्तपुर । भक्तपुर नगरपालिका-३ स्थित नासमनामा एक वृद्धाको हत्या भएको छ। ९४ वर्षीया विष्णुकुमारी त्वायनाको आफ्नै घरमा खुट्टा डोरीले बाँधेर मुखमा कपडा...

पेट्रोलियम अन्वेषण- चीनको दुई अर्ब ५० करोड अनुदानमा धमाधम हुँदैछ काम, ७९ प्रतिशत ‘ड्रिलिङ’

दैलेख । जिल्लाको भैरवी गाउँपालिका –१ जलजले क्षेत्रमा  पेट्रोलियम पदार्थको अन्वेषणअन्तर्गत ‘ड्रिलिङ’को ७९ प्रतिशत काम सकिएको छ । चार हजार मिटर गहिरा...

सबैजसो विदेशी मुद्रा सस्तिए

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३४ ...

प्रवेशाज्ञाबिना नेपाल प्रवेश गरेपछि झापामा २ बंगलादेशी पक्राउ, काठमाडौँ पठाउने तयारी

झापा । प्रवेशाज्ञाबिना नेपाली भूमिमा प्रवेश गरेको आरोपमा दुई जना बंगलादेशी नागरिक काँकडभिट्टामा पक्राउ परेका छन्। सशस्त्र प्रहरी बलको सतिघट्टा बोर्...

महिलाका लागि आम्दानीको आधार बन्दै घोँगी व्यापार

सुनसरी । घोँगीको व्यापार यहाँका धेरैजसो महिलाका लागि आम्दानीको आधार बनेको छ । यही व्यापारबाट आर्जेको पैसाले आफ्ना र परिवारका आवश्यकता पूरा गर्न निकै स...

धितोपत्र दलालको संख्या ९० पुग्यो

काठमाडौँ । धितोपत्रको दोस्रो बजारमा कारोबारका लागि अनुमति पाउने दलाल कम्पनी (ब्रोकर)को सङ्ख्या ९० पुगेको छ । गत आर्थिक वर्ष २०८०/८१ का लागि ८२ वटा दला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy