Ntc summer Offer
Khabar Dabali ५ जेष्ठ २०८१ शनिबार | 18th May, 2024 Sat
NIMB

अन्तर्राष्ट्रिय जगतलाई प्रधानमन्त्रीको कडा आग्रह

\"koirala\"काठमाडौं । प्रधानमन्त्री सुशील कोइरालाले सार्वभौम संविधानभासले बनाउन लागिएको संविधानलाई सबै विदेशीले समर्थन गर्नुपर्ने बताएका छन् ।   सार्वभौम सभाले गरेको निर्णया आशंका नगर्न आग्रह गर्दै प्रधानमन्त्रीले भने,‘संविधानसभा सार्वभौम थलो हो अन्तर्राष्टिय जगतले प्रजातन्त्र लोकतान्त्रमा विश्वास राख्नुहुन्छ हाउसले गरको निर्णयलाई तुरुनै तपाईंहरुले स्वीकार गर्नुपर्छ, गर्नुहुनछ भन्ने विश्वास छ । कानुनी शासन, प्रजातनत्र, सबैका हक अधिकारका लागि भएको अभ्यासलाई यूएनदेखि सारा राष्ट्र युरोपियनहरुले सहयोग र समर्थन गर्छने भन्ने आशा छ ।’   असहमति राखेर केही दलले आन्दोलनको बाटो रोजेको भन्दै उनले भने, ‘आन्दोलन शान्तिपूर्वक गर्न पाइन्छ तर, हिंसात्मक बन्दै जानु, विद्वेश, फैलनु क्षति भएकोमा हामी सबै दुखी भएका छौं्र । आनदोलनमा आफन्त गुमाएकाप्रति समवेदना छ ।’   फेरि पनि संवाद टरेको छैन भन्दै उनले भने, ‘संवादमा विश्वास गर्नुस् । संविधान जारी जारी भएपछि परिमार्जन गर्न एकसाथ बसेर सहमति खोज्न सक्छौं । आन्दोलनरत दलहरुलाई संवादमा फर्कन आह्वान गर्दछु ।   उनले सेना परिचालन भएको अन्तर्राष्ट्रिय जगतको भनाई प्रति खण्डन गरे । ‘सेना परिचालन कहाँबाट परिचालन भएको छ ? राष्टिय रुपमा सेना परिचालन भएको छैन । सुरक्षाको प्रबन्ध केही ठाउमा गरिएको छ । तर, सेना परिचालन गरिएको छैन । उहाँ (अन्ताराष्ट्रिय) हरुले पनि बुझनुपर्छ । मानव अधिकारदेखि धेरै संस्था उहाँहरुको कुरा बुझनुपर्छ ।’
naresh gyawali

description goes here

नयाँ संविधान मधेसी मोर्चाले जलाउने

काठमाडौं । संविधानप्रति विमति राख्दै आन्दोलनरत संयुक्त मधेसी मोर्चाले नयाँ संविधान जारी हुने दिन असोज ३ लाई कालो दिनका रुपमा मनाउने बताउँदै नयाँ संविध...

चिलीमा भूकम्पको ठुलो कम्पन्न, सुनामी आउने विज्ञको चेतावनी

एजेन्सी । ल्याटिन अमेरिकी मुलुक चिलीमा बुधबार राती ठूलो भूकम्प आएको छ । ८.३ रेक्टर स्केलको भूकम्पका कारण चिलीको राजधानी सेन्टियागोमा समेत नुक्सान ...

राष्ट्रिय सुरक्षा परिषदमा प्रधानसेनापति रहने संविधानसभाबाट पारित

काठमाडौं । संविधानसभाको बुधबारको बैठकले राष्ट्रिय सुरक्षा परिषद् गठन र सुरक्षा निकायसम्बन्धी व्यवस्था समेटिएका धारा २६१ देखि २६३ सम्मलाई बहुमतले पारित...

एएफसी यू–१६ मा नेपालद्वारा जोर्डन २–१ ले पराजित

काठमाडौं । एएफसी यू–१६ च्याम्पियनसिप छनौटको पहिलो खेलमा नेपालले जोर्डनलाई २-१ ले पराजित गरेको छ । किर्गिस्तानको बिस्केकमा भएको खेलमा नेपालले २८ औँ ...

संविधानसभाको नालीबेली– विधानसभाको चर्चादेखि संविधान घोषणासम्म

काठमाडौं । संविधानसभा विषय उठानको झण्डै सात दशकपछि मुलुकले संविधान पाउने पक्कापक्की भएको छ । अनेकौ राजनीतिक घटनाक्रमको आरोहअवरोह पार गर्दै अघि बढेको ...

संविधान जारी हुने दिन दिपावली गर्न सत्ताधारी कांग्रेस-एमालेको आह्वान

काठमाडौं । नयाँ संविधान जारी हुने दिन आगामी असोज ३ गते सत्ताधारी दल नेपाली कांग्रेस र नेकपा (एमाले)ले विशेष दिनको रुपमा मनाउदै दिपावली गर्न अाफू मातहत...

सङ्घीय लोकतान्त्रिक गणतन्त्र संस्थागत

काठमाडौं । संविधानसभाले नेपालको संविधान, २०७२ को परिमार्जित विधेयकलाई दफावार ध्वनिमतका आधारमा पारित गरेसँगै नयाँ संविधानमार्फत सङ्घीय लोकतान्त्रिक गणत...

एमाओवादीले आन्दोलनरत पक्ष र सरकारका बीच सहमतिको प्रयास गर्ने

काठमाडौं । आन्दोलनरत पक्ष र सरकारकाबीच सहमतिको पहल गरेको एमाओवादीले आफ्नो पहिलो प्रयास सार्थक नभएको निष्कर्ष सहित पुनः सहमतिका लागि पहल गर्ने निर्णय ग...

नयाँ संविधान महिलामैत्रीः मन्त्री यादव

भक्तपुर । शिक्षा मन्त्री चित्रलेखा यादबले अन्तिम चरणमा पुगेको संविधान निर्माण प्रक्रियामा महिलाको सवालमा विगतमा भन्दा निकै राम्रो भएको बताएकी छन् । ...

भूकम्पपछि पशु बिमा गर्नेको सङ्ख्या बढ्यो

दोलखा । दोलखामा पशु बिमा गर्ने कृषकको सङ्ख्या ह्वात्तै वृद्धि भएको छ । विनाशकारी भूकम्पपछिको पाँच महिनामा जिल्लामा झण्डै रु साढे दुई करोडको पशुबिमा भए...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies