Ntc summer Offer
Khabar Dabali १५ पुष २०८१ सोमबार | 30th December, 2024 Mon
Investment bank

सर्लाहीमा ट्याक्टर दुर्घटनामा १ जनाको मृत्यु

सांकेतिक तस्विर
खबरडबली संवाददाता

सर्लाही । सर्लाहीमा ट्याक्टर अनियन्त्रित भई पल्टिदा सर्लाहीमा एक जनाको मृत्यु भएको छ। मृत्युु हुनेमा बलरा नगरपालिका वडा नं ९ अचलगढ बस्ने ४० वर्षीय रुसतम साह रहेका छन् ।

आज बिहान बलरा नगरपालिका वडा नं ९ अचलगढमा मृतक साहले आफ्नै अनटेष्ट स्वराज कम्पनीको ट्याक्टरले आफ्नै खेत जोती घर फर्किने क्रममा खेतमा अनियन्त्रित भई पल्टिन जाँदा उनी ट्याक्टरमा च्यापी गम्भीर घाईते भएका थिए।

स्थानीयहरुले निकाली उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र अचलगढमा लगेकोमा उपचारको क्रममा डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायव उपरीक्षक दिपक श्रेष्ठले जानकारी दिए ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल टेलिकमको सामाजिक उत्तरदायित्वः हरियाली संरक्षणदेखि विद्यालय र वृद्धाश्रमलाई

काठमाडौं । नेपाल टेलिकमले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विगत लामो समयदेखि विविध कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। कम्पनीका अनुसार व्यावसायिक...

घटयो नेप्से, ५ अर्ब ४७ करोड बढीकाेे काराेबार

काठमाडौं  । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २१ दशमलव १२ अङ्कले घटेको छ। साताको पहिलो दिन दुई हजार छ सय नौ दशमलव ५८ बिन्दुमा कायम भएर अडिन पुग...

कर आतंककाकाे विरुद्व काठमाडौंमा आजपाको प्रदर्शन

काठमाडौं । आम जनता पार्टी (आजपा)ले सरकारको मनोमानी कर आतंकका बिरुद्ध आज काठमाडौंमा सरकार बिरुद्ध प्रदर्शन गरेको छ । काठमाडौंको कमलादी स्थित नेपाल प्रज...

कपुरकोट कृषि सहकारीले कोसेली घर संचालन गर्ने

सल्यान  । सल्यानको कपुरकोट कृषि सहकारी संस्थाले पशुपालन तथा तरकारी खेतीमा सवा ३ करोडभन्दा बढी रकम लगानी गरेको छ । संस्थाले उत्पादनमुखी क्षेत्रलाई प्रा...

सभापतिसँग कुनै मतभेद छैनः डा.शेखर कोइरालाले

काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले पार्टी सभापतिसँग आफ्नो कुनै मतभेद नरहेको प्रष्टीकरण दिएका छन् । प्रेस युनियन धनुषाले आइतबार जनक...

काठमाडाैंमै हतियार कारोबार, कोटेश्वरबाट पेस्तोल सहित एकजना पक्राउ

काठमाडौं । काठमाडौंको कोटेश्वरबाट पेस्तोलसहित एकजना युवक पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका–३२ स्थित होटल विश्पुलबाट कोटेश्वर नरेफाट घर भएका ...

पिताको स्मृतिमा जग्गा खेल मैदान बनाउन जग्गा दान

मोरङ । उर्लाबारी-९  थक्लुङ चोकमा खेल मैदान बनाउने काम थालिएको छ ।  स्थानिय चन्द्र छाराहाङ राईले एक बिगाहा ५ कठ्ठा  स्वर्गीय बुवा हस्तबहादुर राईको स्मृ...

पिताको स्मृतिमा जग्गा खेल मैदान बनाउन जग्गा दान

मोरङ । उर्लाबारी-९  थक्लुङ चोकमा खेल मैदान बनाउने काम थालिएको छ ।  स्थानिय चन्द्र छाराहाङ राईले एक बिगाहा ५ कठ्ठा  स्वर्गीय बुवा हस्तबहादुर राईको स्मृ...

ग्लोबल आईएमई बैंक १९ औँ वर्षमा: यस्ता छन् १८ वर्षे यात्रा र आगामी योजना

काठमाडाैं । ग्लोबल आइएमई बैंक आफ्नो स्थापनाको १८ औँ वर्ष पूरा गरी १९ औँ वर्षमा प्रवेश गर्दैछ । व्यावसायिक रूपमा सञ्चालनमा आएको यस बैंक यही पुस १८ गते ...

उत्पादन नहुँदा हेटौँडा सिमेन्टमा आर्थिक संकट

काठमाडौं । उपकरण बिग्रिएर थन्किएपछि उत्पादन बन्द भएको हेटौँडा सिमेन्ट उद्योग आर्थिक संकटमा परेको छ । गत असोज १५ गतेदेखि उत्पादन बन्द हुँदा आर्थिक समस्...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy