मेक्सिको सिटी। मेक्सिकोले अमेरिकाको नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पलाइ चेतावनी दिएको छ ।अमेरिकाले छिमेकी मेक्सिकोबाट आयात हुने सामानमा २५ प्रतिशत कर लगाउने ट्रम्पको धम्कीलाई मेक्सिकोका राष्ट्रपति क्लाउडिया शेनबाउमले बदला लिने जनाएकी हुन् ।
एक पत्रकार सम्मेलनमार्फत उनले अमेरिकाको नवनिर्वाचित राष्ट्रपतिलाई पठाउने भनिएको पत्र पढेर सुनाएकी थिइन । उनले पनि अमेरिकावाट आउने समान अझ बढी करलगाउने चेतावनी दिएकी छिन् ।
उनले ट्रम्पको टिप्पणीलाई सम्बोधन गर्दै भनिन कि ‘जबसम्म लागूपदार्थ, विशेष गरी फेन्टानिल र सबै अवैध विदेशीहरूले हाम्रो देशमा यो आक्रमण रोक्न सक्दैनन्, तबसम्म हामी पनि अमेरिका माथी धेरै कर लगाउँछौं ।’
शेनबाउमले जोड दिइन कि ट्रम्पको धम्कीले दुइ देशको सबन्ध बिगार्छ, यसले अमेरिकामा हुने माइग्रेसन घटनाू वा लागूपदार्थको खपत बढाउँछ, उनले सच्चिए भने समाधान गर्नेछ।’
उनले अमेरिका र मेक्सिकोको बिचमा सहयोग र आपसी समझदारी आवश्यक रहेको जोड गरिन् ।
मेक्सिकोका नेताले यो पनि चेतावनी दिएकी छन् कि यदि ट्रम्पले ट्यारिफको साथ अगाडि बढ्यो भने मेक्सिकोले अमेरिकी आयातमा आफ्नै कर लगाएर बदला लिनेछ। र त्यो, उनले भनिन्, ‘घरेलु र सामान्य उद्यमहरूलाई उनको यो निर्णयले थप जोखिममा राख्छ।’
ट्रम्पलाइ चेतावनी दिने उनी पहिलाे राष्ट्र प्रमुख हुन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ५ गते, २०८२ - १६:३२
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी ९नेकपा०ले आगामी माघ ११ मा हुने राष्ट्रियसभा निर्वाचन र फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार छनोट...
पौष ५ गते, २०८२ - १६:१५
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारलाई कुनै पनि बहानामा निर्वाचनको मिति सार्न नहुने च...
पौष ५ गते, २०८२ - १६:०२
काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परी हालै धरौटीमा रिहा भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने शनिबार चितवनबाट काठमाडौँ ...
पौष ५ गते, २०८२ - १५:५०
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खुला मञ्च खुला गर्न सरकार र महानगरपालिकालाई आग्रह गरेका छन्। पार्टीको बागमत...
पौष ५ गते, २०८२ - १५:३५
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को एकता सन्देशसभा काठमाडौंमा जारी छ । शनिबार काठमाडौँको भृकुटीमण्डपमा सभा आयोजना भएको हो । सभालाई नेकपा ...
पौष ५ गते, २०८२ - १५:०३
काठमाडौं। नेपाली कम्युनिस्ट पार्टीका सह–संयोजक माधव कुमार नेपालले आफ्नो पार्टी इमानदारीताका साथ अघि बढेको दाबी गरेका छन् र देश विकासका लागि एकपटक आफ्न...
पौष ५ गते, २०८२ - १४:४९
चितवन। उज्यालो नेपाल पार्टीकी नेतृ रिमा विश्वकर्माले एमाले अध्यक्ष केपी शर्मा ओलीले “जाँचबुझ आयोगमा बोलाउँदा देश ठप्प पार्छौं” भन्ने अभिव्यक्तिप्रति आ...
पौष ५ गते, २०८२ - १४:३२
अन्तिममा मिल्नुपर्नेहरू हामी मिलेरै छाड्छौं, सबै साथीहरू संवादमै हुनुहुन्छ
पौष ५ गते, २०८२ - १४:२०
काठमाडौं। नेपाली कम्युनिस्ट पार्टीले काठमाडौंमा आयोजना गरेको बागमती प्रदेशस्तरीय एकता सन्देश सभा सुरु हुनुअघि र्यालीसहित प्रदर्शन गरेको छ। विभिन्न स्...
पौष ५ गते, २०८२ - १३:४२
काठमाडौँ। नेकपा एमालेका नेता ईश्वर पोखरेल समूहको भेला काठमाडौंमा सुरु भएको छ। काठमाडौँको बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा उक्त समूहको भेला सुरु भएको ह...




प्रतिकृया लेख्नुहोस्: